एकाई न्युटन

न्युटन (सङ्केत: N) बलको एसआइ एकाइ (SI) हो । सर आइज्याक न्युटनको न्युटनको चाल सम्बन्धि नियम विशेष गरी दोश्रो नियम सम्बन्धि योगदानको निम्ति उनको सम्मान स्वरूप यसको नामकरण गरिएको हो ।

बलको एकाइ
नामन्युटन
प्रणालीएसआई तत्जन्य एकाई
भौतिक परिमाणबल
डाइमेन्सनMLT-2
नामकरण गरिएकोआइज्याक न्युटन
परिभाषाबल हो जसले एक किलोग्राम पिण्डलाई १ मिटर प्रति सेकेण्ड प्रति सेकेण्डको प्रवेगले बल लगाइएको दिशामा कुदाउन सक्छ ।

परिभाषा

एक न्युटन भनेको त्यो बल हो जसले एक किलोग्राम पिण्डलाई १ मिटर प्रति सेकेण्ड प्रति सेकेण्डको प्रवेगले बल लगाइएको दिशामा कुदाउन सक्छ ।

न्युटनको चाल सम्बन्धि दोश्रो नियम अनुसार F = ma, जहाँ F = लगाइएको बल, m भनेको पिण्ड, जसमा बल लगाइन्छ , र a भनेको प्रवेग । त्यसकारण न्युटन भनेको:

    F = m   a
    1 N = 1 kg 1 m/s2

जहाँ:
N : न्युटन, kg : किलोग्राम, m : मिटर, र s : सेकेण्ड.

सन्दर्भ

Tags:

अन्तर्राष्ट्रीय मात्रक प्रणालीआइज्याक न्युटनन्युटनको गतिका नियमहरूबलसर

🔥 Trending searches on Wiki नेपाली:

साझेदारीतानसेन नगरपालिकादाहालगरिबीदोस्रो विश्व युद्धगोपाल प्रसाद रिमालपृथ्वीनारायण शाहरामवरण यादवगाउँपालिकाकार्ल मार्क्सपर्वत जिल्लामहावीर पुननेपालको पहिलो संविधान सभारूजुनागरिक उन्मुक्ति पार्टीरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोरेडियो नेपालदलहनएसआइ एकाइरामचन्द्र पौडेलबुद्ध धर्मऐँसेलुकुलदेवतानेपालको उपप्रधानमन्त्रीनेपालका संरक्षित क्षेत्रहरूको सूचीअन्तःशुल्क करदेवकुमारी थापाभौगोलिक सूचना प्रणालीस्वरोजगारव्रतबन्धमदन भण्डारीसुर्खेत जिल्लाश्रीमद्भागवत् पुराणपाल (थर)दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनपारिजात (साहित्यकार)फेसबुकसंकटा मन्दिर, काठमाडौँपारसी धर्मभक्ति थापाहिन्द महासागरहिन्दु धर्मअश्लील चलचित्रसंयुक्त राज्य अमेरिकालैङ्गिक पहिचानजङ्गलवैशाखमकैको खेतीछठसुदूरपश्चिम प्रदेशमार्क्सवादकारकफत्तेजङ्ग शाहविश्वका प्रमुख शासन प्रणालीनेपालको दोस्रो सङ्घीय संसदनेपालमा खेलकुदबम (थर)कार्बोहाइड्रेटसामाजिक सञ्जालजयपृथ्वीबहादुर सिंहनेपालको इतिहासअनुष्टुप छन्दपाचन प्रणालीक्रिकबजजनमत पार्टीनेपाली चलचित्रमाधवकुमार नेपालमगर भाषाविकिमिडिया कमन्सनेपाली शब्दसागरनेपालगन्ज उपमहानगरपालिकाआँखा पाक्ने रोगभूगोलपूँजीवादपत्रकार🡆 More