द ब्याटम्यान

द ब्याटम्यान डिसी कमिक्स पात्र ब्याटम्यानमा आधारित २०२२ को अमेरिकी सुपरहीरो फिल्म हो। यो चलचित्रको निर्माण डिसी फिल्म्स, सिक्थ & इडाहो (6th & Idaho), र डाइलन क्लार्क प्रडक्सन (Dylan Clark Productions) द्वारा र वितरण वार्नर ब्रोस पिक्चर्स द्वारा गरिएको थियो। वार्नर ब्रोस पिक्चर्स, यो चलचित्र ब्याटमम्यान फिल्म फ्रन्चाइजको रिबुट हो। फिल्मलाई म्याट रिभ्सले निर्देशन गरेका थिए। यसमा ब्रुस वेन/ ब्याटम्यानको भूमिकामा रोबर्ट प्याटिनसन बाहेक जोए क्राभिट्ज, पल डानो, जेफ्री राइट, जोन टर्टुरो, पिटर सार्सगार्ड, एन्डी सर्किस र कोलिन फारेलले काम गरेका छन्। यसको कथामा गोथम सहरमा अपराथ विरुद्ध दुई वर्ष देखि लडिरहेको ब्याटम्यानले गोथमको इलिट वर्गलाई लक्षित गर्ने सिरियल किलर रिडलर (डानो) लाई पछ्याउने क्रममा भ्रष्टाचारको पर्दाफास गरेको देखाइएको छ।

द ब्याटम्यान
द ब्याटम्यान
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकम्याट रिभ्स
लेखक
  • म्याट रिभ्स
  • पिटर क्रेग
आधारितडिसीका
पात्रहरू
निर्माता
  • डिलन क्लार्क
  • म्याट रिभ्स
मुख्य कलाकार
  • रोबर्ट प्याटिनसन
  • जोइ क्राभिट्ज
  • पल डानो
  • जेफ्री राइट
  • जोन टर्टुरो
  • पिटर सार्सगार्ड
  • एन्डी सर्किस
  • कोलिन फ्यारेल
छायाङ्कनग्रेग फ्रेजर
सम्पादन
  • विलियम होय
  • टायलर नेल्सन
सङ्गीतमाइकल जियाचिनो
वितरक
कम्पनीहरू
वितरकवार्नर ब्रोस पिक्चर्स
प्रदर्शन मिति
  • १ मार्च २०२२ (2022-03-01) (लिङ्कन सेन्टर)
  • ४ मार्च २०२२ (2022-03-04) (संयुक्त राज्य अमेरिका)
अवधि
१७६ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$१८५–२०० मिलियन
बक्स अफिस$७७०.८ मिलियन

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

डिसी कमिक्सब्याटम्यानरोबर्ट प्याटिनसनवार्नर ब्रोस पिक्चर्स

🔥 Trending searches on Wiki नेपाली:

सामन्तवादखाद्य सुरक्षाराष्ट्रिय सभा (नेपाल)घोराही उपमहानगरपालिकावीरेन्द्र सैनिक अस्पतालसङ्घीयतादेवघाट धामसमाजगीर्वाणयुद्ध विक्रम शाहदूधकास्की जिल्लानिबन्धफेसबुकजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीरौतहट जिल्लागर्भाधान संस्कारलैङ्गिक समानताबाबुराम भट्टराईप्रविधिबागेश्वरी मन्दिर, नेपालगन्जअरनिकोबोकारो जिल्लावीरेन्द्रनगर नगरपालिकामाथवरसिंह थापालोकगीतउत्प्रेरणाशाकुन्तल (महाकाव्य)नेपालका संवैधानिक निकायहरूच्याटजिपिटीमहाभारतपत्रकारनेपालका जिल्लाहरूवराहक्षेत्रअधिकारनेपाली व्याकरणबालकृष्ण समभुक्तानीउदयपुर जिल्लातनहुँ १ (निर्वाचन क्षेत्र)जङ्गलहिन्दु धर्मलक्ष्मीप्रसाद देवकोटानगरपालिकाझलकमान गन्धर्वपोखरा महानगरपालिकाजनमत सङ्ग्रहभूगोलदुबईमनुस्मृतिध्रुवचन्द्र गौतम (साहित्यकार)राजनीतिनेपालका तालहरूको सूचीअशेष मल्लदादुराआँकनेपाल प्रहरीरानी पोखरीनेपालका गाउँपालिकाहरूढोरबराहि मन्दिरस्थानीय तहनारायणगोपाल गुरूवाचार्यफत्तेजङ्ग शाहसती प्रथालिम्बु जातिअर्घाखाँची जिल्लासुशील कोइरालामुक्तिनाथस्नातक तहवीरेन्द्र वीरविक्रम शाहमुनामदनआँखा पाक्ने रोगगण्डकी नदीगाउँ खाने कथानेपालमा महिला अधिकारलिनक्सनेपालका प्रधानमन्त्रीहरूको सूची🡆 More