देउसी

समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेलामा मात्र गाइन्छ। हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरूले देउसीरे घन्काउँदै सामूहिक रूपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथि घिरौला के के दिन्छन् हेरौला भन्दै खुब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ ।

देउसी
देउसी

यो गीत गाउँदा साधारणत: एक जना मुख्य हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको देउसुरे भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन।

किम्वदन्ती

उदाहरण

उदाहरणको लागि:

    देउसी टोलीको मुख्यले भन्छ - "आहै, भन मेरा भाइ हो"
    समूह - देउसुरे!
    मुख्य - " हे राम्ररी भन"
    समूह - देउसुरे!
    मुख्य - "आहै,स्वर मिलाई भन"
    समूह - देउसुरे!
    मुख्य - "आहै, भन न भन"
    समूह - देउसुरे!
    मुख्य: "आहै देउसीरे खेल्न"
    समूह: देउसूरे!
    मुख्य:"आहै आएका हामी"
    समूह: देउसुरे!

यस्तै प्रक्रिया चल्दै गएपछि देउसी खेल गएको घरबाट नाङ्लोमा चामल, रुपैया पैसा, सेलरोटी आदि प्रकारका चीजहरु दिन्छन् ।

मुख्य ब्यक्तिले गीतको अन्तमा गएको घरका सबै जनालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू देउसुरे भन्दै गर्छन।

इतिहास

देउसी भैलो परापूर्व कालदेखि खेल्दै, रमाइलो गर्दै आइएको छ। खास प्रमाण केइ नभएतापनि यसको सुरुवात भने बलिराजा ले गरेको भन्ने सुन्नमा आएको पाइन्छ।

यो पनि हेर्नुहोस्


Tags:

देउसी किम्वदन्तीदेउसी उदाहरणदेउसी इतिहासदेउसी यो पनि हेर्नुहोस्देउसीतिहार

🔥 Trending searches on Wiki नेपाली:

ग्रहढोरबराहि मन्दिरसुर्खेत जिल्लामानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीनेपाली कांग्रेसनेपालको संस्कृतिनेपाल स्काउटमहादेशसूर्यपाथीभरा देवी (ताप्लेजुङ)मारी अँतवानेतलेखनाथ पौड्यालसत्यमोहन जोशीउखान-टुक्काभावनागाउँखाने कथापाठ्यक्रमजीवनमहावीर पुनजामनगर जिल्लाव्यवस्थापिकानेपालको झन्डाजानकी मन्दिरसुनसरी जिल्लाबलभद्र कुँवरहलेसी महादेवजिल्ला सभाजारी (चलचित्र)पृथ्वीशब्दकोशमाध्यमिक विद्यालयमाधवप्रसाद घिमिरे (साहित्यकार)समाचारफौजदारी कानुनविद्युतसंयुक्त राष्ट्रसङ्घका महासचिववेब्याक मेसिनवडा कार्यालय (नेपाल)यान्देक्सचूडाकर्म संस्कारनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीनिर्वाचन प्रणालीस्थानीय व्यवस्थापिकाजनमत सङ्ग्रह, २०३७पहिलो पुस्ताकोशी प्रदेशनेपालको सैन्य दर्जाकञ्चनजङ्घा हिमालनेपाली राष्ट्रिय क्रिकेट टोलीबैतडी जिल्लामहाकाली नदीहिमालयन बैंक लिमिटेडहावापानीनबिल बैंकबाल विवाहकविताकुलदेवताबोक्सीश्रेष्ठइसाई धर्मराष्ट्रिय पहिचानथारू जातिनेपालका दलित वर्गमा पर्ने थरहरूताप्लेजुङ जिल्लातत्समविकिपिडियागरिबीसिन्दुरे जात्रा (नुवाकोट)विसं २०७२ को महाभूकम्पशार्दूलविक्रीडित छन्द🡆 More