थुम्पाखर

थुम्पाखर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। थुम्पाखर गाविस जिल्ला सदरमुकामबाट ५ कोष टाढा दुरीमा अवस्थित छ। यस गाविसको कुल क्षेत्रफल १३.२७ वर्ग किलोमिटर छ। गाविसको पूर्व ठूलोपाखार पश्चिममा फुल्पिङडाँडा उत्तरमा पाङ्ग्रेटार र दक्षिणमा यमुनाडाँडा सुनखानी गाविसहरू पर्दछन्।तौथली थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण हावापानीका साथसाथै चिसो हावापानी पनि पाइन्छ। यस गाविसका मानिसहरू कृषि व्यापार व्यवसाय नोकरी तथा अन्य पेशामा व्यस्थ हुने गर्दछन। यस गाविसमा क्षेत्री तथा तामाङ जातिको बाक्लो बसोबास छ। यस गाविसमा यातायात साचार शिक्षा स्वास्थ्य व्यावसायीक कृषि जस्ता विकास निर्माणको राम्रो सुविधा छ। विसं २०५८ सालको जनगणना अनुसार यस गाविसमा कुल ९३२ घरपरिवार मध्ये कुल जनसङ्ख्या ४५४६ थियो।

थुम्पाखर
देशथुम्पाखर नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा५०२०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची

बाह्य कडीहरू


Tags:

नेपालनोकरीबागमती अञ्चलमध्यमाञ्चल विकास क्षेत्रसिन्धुपाल्चोक जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

भाषानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीमुटुपाथीभरा देवी (ताप्लेजुङ)पाचन प्रणालीकुरिलोमष्टो देवतागाउँ विकास समिति (नेपाल)खेलबन्दी प्रत्यक्षीकरणलोक सेवा आयोग (नेपाल)बुल्गेरियासवारी दुर्घटनानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बौद्धनाथआगन्तुक शब्दतराईअष्ट चिरञ्जीवीउपमहानगरपालिकाछन्दराजवृक्षआर्किमिडिजसमाजजाजरकोट जिल्लाजीवनसगरमाथा राष्ट्रिय निकुञ्जसंस्कृतिसाम्यवादमहायानलैङ्गिक पहिचानमुख्य पृष्ठनेपाली शब्दकोशप्रकृतिनम्रता श्रेष्ठनेपालको उपराष्ट्रपतिनेपाल टेलिकमनेपालका नगरपालिकाहरूप्राथमिक उपचारऋग्वेदललितपुर जिल्लामहावीर पुनविज्ञानजनता समाजवादी पार्टी, नेपालगुगलवडा कार्यालय (नेपाल)नेपाली साहित्यको इतिहासपारिजात (साहित्यकार)पृथ्वीनारायण शाहराई जातिसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूतोलीदेवलकृष्णपुस्तकवित्तीय विवरणहरूवेब ब्राउजरबझाङ जिल्लाभिरिङ्गीयुगराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)आगोगोरखालीहस्तमैथुनगणतन्त्र दिवस (नेपाल)नेपालको मन्त्रिपरिषद्विक्रम सम्वत्धानहिमाली प्रदेश (नेपाल)धनगढी उपमहानगरपालिकाबजारशास्त्रमुक्तिनाथप्रतापसिंह शाहबङ्गाली भाषालैङ्गिक समानताहात्तीप्रदेश प्रमुख (नेपाल)लोककथा🡆 More