थाम्पालधाप

थाम्पालधाप नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। थाम्पालधाप गाविस सदरमुकामबाट उत्तरपश्चिममा पर्दछ। सदरमुकामबाट ९ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १३.७९ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा गुन्साकोट पश्चिममा बाँसखर्क गुम्बा उत्तरमा थाम्पालकोट र दक्षिणमा भोटेनाम्लाङ गाविस पर्दछ।पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविसमा अधिकांश तामाङ क्षेत्री र नेवार जातिको बसोबास गर्दछन्। चिसो तथा ओसिलो बढी हुने यस गाविसका मानिसहरू व्यावसायीक घरेलु उद्योग तथा कृषिमा व्यस्थ हुने गर्दछन्। ग्रामीण पदयात्राको सम्भावना बोकेको यस गाविसमा प्राकृतिक मनोरमका दृश्यहरू प्रशस्त भेटिन्छन्।उर्जा उत्पादनमा यस गाविसमा हाँडीखोला प्रथम लघुजलविद्युत परियोजनाको निर्माणका साथसाथै सौर्य उर्जा उत्पादनका लागि २३ ओटा क्ज्क् जडान गरिएको छ। वि.सं.

२०५८ सालको जनगणना अनुसार यस गाविसमा ७२३ घरपरिवार मध्ये कुल जनसङ्ख्या ३६५३ छ।

थाङ्पालधाप
देशथाम्पालधाप नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची

बाह्य कडीहरू


Tags:

नेपालबागमती अञ्चलमध्यमाञ्चल विकास क्षेत्रसिन्धुपाल्चोक जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

महासागरकोशी प्रदेशनेपालको कानूनी इतिहासनेवारी भाषाअनलाइन खबरअल्पविकसित देशनेपाली सेना पृतना प्रधान कार्यालयलियोनेल मेसीक्रिकेटनेपालका अञ्चलहरूह्याम्लेटशाह वंशरसुवा जिल्लादिल्ली सम्झौतानेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थातापन, वायुसञ्चार तथा वातानुकूलननेपालमा धर्मबूढानीलकण्ठ मन्दिरपाथीभरा देवी (ताप्लेजुङ)प्रदेश सभा निर्वाचन, २०७९चाणक्यमहिनाकपिलवस्तु जिल्लासुशान्त केसीबज्रयोगिनी मन्दिरहस्तमैथुनवेब्याक मेसिनबर्बरखस जातिकाठमाडौँनेपाली राष्ट्रिय क्रिकेट टोलीमगर भाषाऊर्जापूर्वीय दर्शनसेप्टेम्बर ११ को हमलाअन्तर्राष्ट्रिय खगोलीय सङ्घइस्लाम धर्मनेपाल प्रजा परिषद्अर्थशास्त्रसमाजवादलहान नगरपालिकाभ्रष्टाचारबुद्ध धर्मदशरथ चन्दश्रीकृष्ण श्रेष्ठकुखुरानेपालका प्राकृतिक सम्पदाहरूको सूचीघोराही उपमहानगरपालिकाचौधरीसङ्घीयताराशि-चक्रभरतपुर महानगरपालिकामहोत्तरी जिल्लासहरआउँअन्तर्राष्ट्रिय श्रम सङ्गठनप्राइभेट लिमिटेड कम्पनीमटिहानीसात सालको क्रान्तिसहकारीबर्तिका एम राईजैविक विविधतापुस्तकराष्ट्रिय वाणिज्य बैंकबाल विवाहइन्द्रबहादुर राईमुलुकी ऐनमहिला सशक्तिकरणनेपालमा भएका सडकहरूको सूचीसप्तकोशी नदीबडिखेललोक सभानेपाल-भारत सम्बन्धबीमानातागाईदुर्गा प्रसाई🡆 More