तुनगुन ठोसे खोला जलविद्युत केन्द्र

तुनगुन ठोसे खोला जलविद्युत केन्द्र ललितपुर जिल्लामा अवस्थित रहेको, ४.३६ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले तुनगुन खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७३-०८-०९ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-११-०२ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ।

तुनगुन ठोसे खोला जलविद्युत केन्द्र
तुनगुन ठोसे खोला जलविद्युत केन्द्र is located in नेपाल
तुनगुन ठोसे खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा तुनगुन ठोसे खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामतुनगुन ठोसे खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानललितपुर जिल्ला
निर्देशाङ्क२७.०°२९.०′१५.०″उ॰ ८५.०°१८.०′२०.०″पू॰ / २७.४८७५००°N ८५.३०५५५६°E / 27.487500; 85.305556 ८५.०°१८.०′२०.०″पू॰ / २७.४८७५००°N ८५.३०५५५६°E / 27.487500; 85.305556
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोततुनगुन खोला
प्रकारनदीको पानी
क्षमता४.३६ MW

यो पनि हेर्नुहोस्

सन्दर्भहरू

Tags:

नेपाल विद्युत प्राधिकरण

🔥 Trending searches on Wiki नेपाली:

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालॐ मणि पद्मे हूँआइएसबिएननेपालको पञ्चवर्षीय योजनाविश्व व्यापार सङ्गठनकिराँत धर्मगोरखापत्रजङ्गबहादुर राणानेपाल कृषि अनुसन्धान परिषद्व्रतबन्धऋतुछुवाछुतनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)दोलखा भीमसेनef52iमानव अधिकाररोमन भाषाफलेवास नगरपालिकाप्रतिनिधि सभा (नेपाल)नेपालका राष्ट्रिय विभूतिहरूराजनीतिक दलभ्यागुते रोगसात सालको क्रान्तिभ्यागुतोअन्तर्राष्ट्रिय नारी दिवसकानूनदर्शनजिल्ला समन्वय समितिस्थानीय तहअक्षरजिल्ला मालपोत कार्यालयविज्ञापनऔद्योगिक क्रान्तिनेपालको पत्रकारिताको इतिहासराष्ट्रिय प्रजातन्त्र पार्टीअंशुवर्मारेने डेसकार्टसढुङ्गे युगअनलाइन पत्रिकातोरीनेपालका मल्ल राजाहरूको सूचीअन्तिम संस्काररोल्पा जिल्लाएनसेलहिन्दु धर्मअम्ल वर्षामृगौलाबुद्ध धर्मगर्भपतनलागु पदार्थशब्दकोशराशि-चक्रमानव विकास सूचकाङ्कनेपालको सर्वोच्च अदालतसंयुक्त राष्ट्रसङ्घका महासचिवनेपालमा महिला अधिकारहारुकी मुराकामीनेपाल अङ्ग्रेज युद्धमहिला विरुद्धका हिंसाराजनीतिप्रतिलिपि अधिकारसप्तकोशी नदीपानीप्युठान जिल्लाकृषिबनेपा नगरपालिकाबेलका नगरपालिकावशिष्ठ गोत्रसंयुक्त अधिराज्यस्थानीय तह निर्वाचन, २०७४मुनामदन (चलचित्र)क्व्होलासोथार गाउँपालिकाप्रवेशिका परीक्षानेपाल अधिराज्यको संविधान २०४७प्राथमिक उपचारनाता🡆 More