कलियुग

कलि युग सनातन(हिन्दु) शास्त्रीय विश्वास अनुसार चार मध्येको अन्तिम युग हो। यो युगमा मानिसहरूको चरित्र बिग्रने सभ्यताको नाममा नया समस्याहरू जन्मने भनेर केही शास्त्रहरूमा उल्लेख गरिएको छ। यो द्वापर युगको अन्त्य पछि सुरुहुन्छ भनिन्छ र यसको अन्त्यसँगै सारा संसार ध्वंस भइ नयाँ संसारको शृजना हुने विश्वास गरिन्छ। हामी अहिले बाचीरहेको युग कलि युग हो भनेर विश्वास गरिन्छ । कलियुगको अर्थ कला (विज्ञान)बाट चल्ने अथवा विज्ञानबाट अघी बढ्ने युग भन्ने बुझिन्छ । अहिलेको युगमा कला नै अघी बढेको देखिन्छ जस्तै यो हामीले पढिरहेको र सम्पादन गरिरहेको पनि एक कला नै हो । यो युग राजा परीक्षित को राज्यबाट सुरु भएको मानिन्छ।




यो पनि हेर्नुहोस्

चार युग
४ चरण (१,७२८,००० वर्ष)सत्य युग
३ चरण (१,२९६,००० वर्ष) त्रेता युग
२ चरण (८६४,००० वर्ष)द्वापर युग
१ चरण (४३२,००० वर्ष)कलि युग

सन्दर्भ सामग्रीहरू

Tags:

द्वापर युगपरीक्षितमानिसयुगविज्ञानसभ्यता

🔥 Trending searches on Wiki नेपाली:

जर्मनीमाओवादी जनयुद्धसोलुखुम्बु जिल्लाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासखोटाङ जिल्लाज्योतिषमारुनी नाचराम शाहगणेशसंस्कृतआँकनेपालका जातिहरूवडा कार्यालय (नेपाल)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)अर्थशास्त्रआविष्कारकहरूको सूचीश्रीखण्डनेपालमा भूकम्पको इतिहाससमाजचार धामकरिश्मा मानन्धरनेपाल रेडक्रस सोसाइटीनेपालका राजाराष्ट्रिय वाणिज्य बैंकसुगौली सन्धिमङ्गोलजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीचुट्किलाहिन्दी भाषाच्याटजिपिटीकार्ल मार्क्सस्त्री स्खलननेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीचन्द्र शमशेर जङ्गबहादुर राणागुरुप्रसाद मैनालीशुक्रराज शास्त्रीमानव अधिकारकोशिका सिद्धान्तहिमाली प्रदेश (नेपाल)राष्ट्रिय सभा निर्वाचन, २०८०प्राइभेट लिमिटेड कम्पनीउदयपुर जिल्लाविनोद दाशनेपालका विमानस्थलहरूको सूचीवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकृष्ण जन्माष्टमीनोबेल पुरस्कारलुम्बिनीशब्दकोशकोरा जन्मदरअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपाल राष्ट्र बैङ्ककाठमाडौँविकिमिडिया नेपालको विधाननेपालका विकास क्षेत्रहरूकब्जियतजीवनीॐ नमो भगवते वासुदेवायभीमसेन थापाविकासशील देशप्रतिनिधि सभा निर्वाचन, २०७९संयुक्त राष्ट्र सुरक्षा परिषद्रञ्जिता श्रेष्ठअंशुवर्माबीमानजिरसिन्धु घाटीको सभ्यताओलाङ्चुङ गोलाभिरिङ्गीकबड्डीनेपालका राष्ट्रिय विभूतिहरूदाइजो🡆 More