एलियट पेज: क्यानडेली अभिनेता र निर्माता

एलियट पेज (पहिले एलेन एलेन; जन्म फेब्रुअरी २१, १९८७) एक क्यानडेली अभिनेता र निर्माता हुन्। उनले एक एकेडेमी पुरस्कार नामाङ्कन, दुई बाफ्टा पुरस्कार र प्राइमटाइम एमी पुरस्कार नामाङ्कन, र एक स्याटेलाइट पुरस्कार सहित विभिन्न पुरस्कार प्राप्त गरेका छन्। पेज सन् २०२० को डिसेम्बरमा सार्वजनिक रूपमा पारलैङ्गिक व्यक्तिको रूपमा बाहिर आएका थिए। मार्च २०२१ मा, उनी टाइम म्यागजिनको कभरमा देखा पर्ने पहिलो खुलेआम पारलैङ्गिक पुरुष बनेका थिए।

एलियट पेज
Elliot Page
एलियट पेज: क्यानडेली अभिनेता र निर्माता
सन् २०१५ मा पेज
जन्म (1987-02-21) २१ फेब्रुअरी १९८७ (उमेर ३७)
ह्यालिफ्याक्स, नोभा स्कोसिया, क्यानडा
पेशा
  • अभिनेता
  • निर्माता
कार्यकालसन् १९९७–हालसम्म
जीवनसाथी
एमा पोर्टनर
(
वि २०१८; सम्बन्ध विच्छेद २०२१)
वेबसाइटआधिकारिक वेबसाइट Edit this at Wikidata

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

एकेडेमी पुरस्कारटाइम (पत्रिका)पारलैङ्गिक पुरुषपारलैङ्गिक व्यक्ति

🔥 Trending searches on Wiki नेपाली:

ब्वाँसोनेपालको प्रमाणिक समयकालिञ्चोक भगवतीस्याङ्जा जिल्लादुधमाधवप्रसाद घिमिरे (साहित्यकार)मधेश प्रदेश सभायौनिक अल्पसङ्ख्यकरामकृष्ण ढकालस्वास्थ्यसहकारीविवाहनेपाली विकिपिडियाकुमाल जातिकोशिका सिद्धान्तकर्मचारी सञ्चय कोषसंयुक्त राष्ट्रसङ्घका महासचिवआन्तरिक राजस्व विभाग (नेपाल)सगरमाथाजिल्ला मालपोत कार्यालयअल्पविकसित देशनेपालका अञ्चलहरूभक्तराज आचार्यबौद्धिक सम्पत्तियौनभीमनिधि तिवारीबारा जिल्लाशिखरिणी छन्दनेपाली भाषानेपाल सम्वत्समयनेपालमा धर्मनेपालका राजानेपाली परम्परागत नापका इकाईहावापानीऐँसेलुविश्व व्यापार सङ्गठनदैवज्ञराज न्यौपानेताप्लेजुङ जिल्लाकृष्ण जन्माष्टमीदोहोरो लेखा प्रणालीअन्तर्राष्ट्रिय श्रमिक दिवसजयपृथ्वीबहादुर सिंहपारिजात (साहित्यकार)नाममूल्य अभिवृद्धि करनेपालको एकीकरणजिल्ला सभानेपाली व्याकरणप्रजातन्त्र दिवसडेउडा गीतआचार्य (थर)अष्ट चिरञ्जीवीस्थानीय तहमहाकाली नदीबालश्रमदेवनागरी सङ्ख्या पद्धतिभानुभक्त आचार्यबुद्ध धर्मचाडपर्वभरतपुर महानगरपालिकाशुक्रराज शास्त्रीअलङ्कार (साहित्य)आमा (वि.सं. २०२१ चलचित्र)राष्ट्रिय स्वतन्त्र पार्टीविवाह संस्कारगङ्गालाल श्रेष्ठमालारानी गाउँपालिकानेपालको संविधान २०७२शिक्षण विधिपाँचथर जिल्लासिद्धार्थनगर नगरपालिकासमूहलियोनेल मेसीमारी अँतवानेतजनावरपुनर्जागरणराजनीतिपाल्पा जिल्ला🡆 More