अमेरिकी कङ्ग्रेस

संयुक्त राज्य अमेरिकाको सङ्घीय सरकारको द्विसदनात्मक व्यवस्थापिकालाई अमेरिकी कंग्रेस (The United States Congress) भनिन्छ। सिनेट (Senate) एवं हाउस अफ रिप्रेजेन्टेटिब्स (House of Representatives) यसको दुई सदन हुन्। अमेरिकी कांग्रेसको बैठकहरु अमेरिकी राजधानी वासिङ्टन, डी.सी.

अमेरिकी कंग्रेस
United States Congress
लोगो वा प्रतीक चिह्न
प्रकार
प्रकारद्वि-सदनात्मक
सदनसिनेट
हाउस अफ रिप्रेजेन्टेटिब्स
इतिहास
स्थापितमार्च ४, १७८९
(२३५ वर्ष पहिले)
 (१७८९-०३-04)
पूर्ववर्तीCongress of the Confederation
नयाँ कार्यकालको सुरुवात
January 3, 2019
नेतृत्वकर्ता
अमेरिकी उप राष्ट्रपति / सिनेट अध्यक्ष
कमला ह्यारिस (R)
पदासीन: January 20, 2017
Speaker of the House
न्यान्सी पेलोसी (D)
पदासीन: जनवरी ३, २०१९ देखी
President pro tempore of the Senate
Chuck Grassley ([[रिपब्लिकन पार्टी (संयुक्त राज्य अमेरिका)|R]])
पदासीन: January 3, 2019
संरचना
सिट५३५ मत दिने सदस्य
  • १00 सिनेटर
  • ४३५ प्रतिनिधि
6 non-voting members
अमेरिकी कङ्ग्रेस
सिनेट political groups
अमेरिकी कङ्ग्रेस
हाउस अफ रिप्रेजेन्टेटिब्स political groups
निर्वाचन
सिनेट last election
November 6, 2018
हाउस अफ रिप्रेजेन्टेटिब्स last election
November 6, 2018
बैठक स्थल
अमेरिकी कङ्ग्रेस
United States Capitol
वासिङ्टन, डी.सी.
संयुक्त राज्य अमेरिका
वेबसाइट
www.congress.gov
संविधान
अमेरिकी संविधान

अमेरिकी संविधानको धारा एकले कंग्रेसका सदस्यहरूको योग्यता तोकेको छ । उमेर कम्तिमा २५ वर्ष (हाउस अफ रिप्रेजेन्टेटिब्स) वा कम्तीमा ३० वर्ष (सिनेट) उमेरको हुनुपर्ने, कम्तिमा सात वर्ष (हाउस) वा नौ (सिनेट) वर्ष अमेरिकी नागरिक भएको हुनुपर्ने, र उनीहरूले प्रतिनिधित्व गर्ने राज्यको बासिन्दा हुनुपर्छ । दुबै सदनका सदस्यहरू असीमित संख्यामा पुन: निर्वाचनमा उठ्न सक्छन्।

हाउस अफ रिप्रेजेन्टेटिब्सको विशेषाधिकारहरु निम्नांकित :

  • (१) आयसम्बन्धी विधेयकको प्रारम्भ,
  • (२) महाभियोग बहस,
  • (३) निर्धारित अवस्थामा राष्ट्रपतिको निर्वाचन।

सिनेट को विशेषाधिकार:

  • (१) उपराष्ट्रपतिको निर्वाचन,
  • (२) महाभियोगको फैसला,
  • (३) राष्ट्रपतिद्वारा गरिएको नियुक्तिहरूको अनुमोदन,
  • (४) विदेशी राज्यहरूसँग गरिएको सन्धि सम्झौता को अनुमोदन।

कंग्रेसको दुवै सदनको वर्णित विशेषाधिकार को अतिरिक्त केही अधिकार यस्ता छन् जुन दुवै सदनलाई समान रूपमा मिलेको छ र दुवै सदन मिलेर संविधान अन्तर्गत यसको प्रयोग गर्छन्।

यी अधिकार निम्नलिखित छन् :

  1. कांग्रेसको दुवै सदनलाई दुई-तिहाई बहुमतबाट संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने अधिकार,
  2. दुवै सदनको आफ्नो-आफ्नो निर्वाचनको समय, स्थान तथा निर्वाचनको तरिका निश्चित गर्ने,
  3. सङ्घीय कार्यपालिकाको विभिन्न विभाग तथा विभिन्न सङ्घीय पदाधिकारि को पदको निर्माणको अधिकार,
  4. न्याय सम्बन्धी कतिपय अधिकार पनि कंग्रेस अन्तर्गत छन्,
  5. परराष्ट्र-सम्बंध-सञ्चालन तथा अन्तरराष्ट्रीय मामला सम्बद्ध कतिपय अधिकार,
  6. कंग्रेसलाई १३ विषयहरूमा विधि निर्माणको अधिकार छ।

सन्दर्भ सामग्रीहरू


Tags:

अमेरिकी क्यापिटलअमेरिकी सिनेटराजधानीवासिङ्टन, डी.सी.व्यवस्थापिकासंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

दर्शनअल्पविकसित देशउपमहानगरपालिकागरिबीपागल (कविता)सहस्राब्दी विकास लक्ष्यबालेन शाहनेवार जातिभीमदत्त पन्तसप्तकोशी नदीहरितगृह प्रभावयुनेस्कोप्युठान जिल्लाफेवातालबागमती प्रदेश सभाधनुषा जिल्लानेपालको संविधानझापा जिल्लाधादिङ जिल्लाहात्तीनम्रता श्रेष्ठजिल्ला मालपोत कार्यालयरुपन्देही जिल्लाअक्टोबर क्रान्तिअष्ट चिरञ्जीवीवासलातमधेश प्रदेश सभाजापानबसाइँ सराईधर्मभक्त माथेमाभीमबहादुर रावलहात्तीपाइले रोगमृगौलाइतिहासभिरिङ्गीशब्दकोशमहजोडीगान्धीनगर जिल्लाहिमालयन बैंक लिमिटेडशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपाल प्रज्ञा प्रतिष्ठाननेपालका मन्त्रिपरिषद्हरूनेपालको संविधान २०७२महिला विरुद्धका हिंसा२०२० नेपालमा कोरोनाभाइरस महामारीछुवाछुतपासाङ ल्हामु शेर्पाव्रतबन्धइलाम नगरपालिकानेपालमा कृषिविश्वका अग्ला हिमालहरूह्रस्व दीर्घ नियमकरारपहिलो पुस्ताबीमामहिनावारीखेलदुधनेपालका जातिहरूचार्ल्स डार्विननेपाल धितोपत्र बोर्डराउटे जातिरेडियोकुमाख गाउँपालिकानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)श्लोकसगरमाथा राष्ट्रिय निकुञ्जजनमत सङ्ग्रह, २०३७समययोनीमार्गगणतन्त्रस्वयम्भूनाथ🡆 More