अभिभावकीय लगानी

विकासवादी जीवविज्ञान र मनोविज्ञानमा अभिभावकीय लगानी एक अभिभावकलाई आफ्नो शिशु सह्यार्न खर्च हुने समय र स्रोत हो। विभिन्‍न वन्यजन्तुमा विभिन्‍न तहको अभिभावकीय लगानी देखिन्छ। कुनै प्रजातिमा दुवै पुरुषलिङ्‍ग र स्‍त्रीलिङ्‍गको अभिभावकीय लगानी हुन्छ भने कुनै प्रजातिमा पुरुषलिङ्‍ग वा स्‍त्रीलिङ्‍गको मात्र लगानी हुन्छ।

अभिभावकीय लगानी
एउटी पोथी क्यालियोप हमिङ्‍गबर्ड आफ्ना भँगेराहरूलाई खुवाउँदै
अभिभावकीय लगानी
आमाले आफ्नो शिशुलाई खुवाउँदै

यो शब्दलाई पहिलो पटक रोबर्ट ट्राइभरले सन् १९७२ मा प्रयोग गरेका थिए। उनको नीति अनुसार जुन लिङ्‍गले आफ्नो शिशुको लागि बढी लगानी गर्नुपर्छ त्यस लिङ्‍ग सहवासी छनोटमा बढी चयनात्मक हुन्छ। यो नीति वन्यजन्तु र मानिसमा पाइने लिङ्‍ग भेदपछाडीको जीववैज्ञानिक र मनोवैज्ञानिक सिद्धान्त खोज्‍न प्रयोग गरिएको छ।

सन्दर्भ सामाग्रीहरू

Tags:

जीव विज्ञानमनोविज्ञानशिशु

🔥 Trending searches on Wiki नेपाली:

हर्कुलसज्यालाबसाइँ सराईभूपरिवेष्ठित राष्ट्रप्रजातन्त्र दिवसनेपालमा महिला अधिकारदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवशनिग्रहसंयुक्त राष्ट्रसङ्घका महासचिवचालु दायित्वलैङ्गिकताआमानेपालको जनआन्दोलन २०४६बझाङ जिल्लादोधारा चाँदनी पुलरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोमहिला सशक्तिकरणनेपालमा हिन्दु धर्मयुट्युबएमएसएनबीसीबाघनालापानीको लडाइँफेवातालगोविन्दबहादुर मल्लअग्राधिकार सेयरटिकटककाफलऔद्योगिक क्रान्तिबाल दिवससहिदकूटनीतिदलितलम्सालदोलखा जिल्लाउद्योगतिहारअर्थशास्त्रमहिनावारीसम्पादनराजेश हमालदमकलनेपाली कांग्रेसकृषिकार्तिकेययौननेपालका जिल्लाहरूचाँगुनारायण मन्दिरकर्णाली प्रदेशकोहलपुर नगरपालिकादाइजोनाटकनगरपालिकाप्युठान जिल्लानेपालगन्ज उपमहानगरपालिकाजुम्ला जिल्लाकम्पनीवाच्य (व्याकरण)नेवारी भाषादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनलोकतन्त्रसती प्रथातेन्जिङनोर्गे शेर्पाह्रासग्रामिण विकासलक्ष्मीप्रसाद देवकोटागोरखा जिल्लालुम्बिनीनेपाल प्रहरीबाइबलजङ्गलप्राचीन मिस्ररोमानियावित्तीय लेखाविधिसरस्वतीचतराधाम🡆 More