पेरिस

पेरिस फ्रान्सको राजधानी रे सबैभन्दा ठूलो सहर पनि हो। यईको क्षेत्रफल १०५ वर्ग किमि छ रे करिब २० लाख मानिसहरू त्यहाँ बसोबास गर्दाछन्। नगर छेउछाउको समेत गणना गर्दा पेरिसको जनसङ्ख्या करिब १ करोड रयाको छ।

पेरिस
एफिल टाओर

सेन नदी पेरिसका पुराना भागहरूबाट बग्दोछ रे यईलाई दुई भागमी बाँड्दछ, जईलाई बायाँ किनारा रे दायाँ किनारा नामले चिनिन्छ। यईका वरिपरी थुप्रै जङ्गलहरू छन्।

पेरिस फ्रान्सको अर्थतन्त्र, राजनीति, यातायात र संस्कृतिको केन्द्र पनि हो। पेरिसमा थुप्रै कला, सङ्ग्राहलय रे ऐतिहासिक भवनहरू छन्। यातायातको केन्द्र भयाकाले, पेरिसमा धेरै राम्रा जमीनमुनि चल्न्या रेल्वे प्रणाली, बिमानस्थल रे स्टेसनहरू रयाका छन्। मेट्रोको निर्माण सन् १९०० मा गरियाको थियो, यईको लम्बाई २०० किलोमिटरहै बढि छ।

चित्रदिर्घा

पेरिसका आकर्षणहरू

सन्दर्भ

Tags:

फ्रान्स

🔥 Trending searches on Wiki डोटेली:

जोनी डेपदासढुङ्गा घटनापरिकारभूमध्य सागरएड्सनुवाकोट जिल्लाजाकार्ताअल्बर्ट आइनस्टाइनअफ्रिकानेपालका राष्ट्रपतिमकैनेपालका राष्ट्रपतिहरूप्रथम विश्वयुद्धमोजिला फायरफक्सजगदीपHelppageबैङ्ककहंगेरीपोषणकमल थापा (फुटबलर)धादिङ जिल्लाभियतनामनेपालको संविधान २०७२डेनमार्कअन्तर्राष्ट्रिय श्रमिक दिवसलालुपत्या फूलटाउटपृथ्वी राजमार्गदक्षिण एशियाली सहयोग संगठननेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)सिद्धिचरण श्रेष्ठवराहगिरी वेंकट गिरीअफगानिस्तानकागबेनीजयपृथ्वीबहादुर सिंहसूर्यामारिया क्युरीमहादेशभक्तपुर दरवार क्षेत्ररजवारसुदेश भोसलेक्षेत्रीएसियाबिहीवारस्वीडेनरियो दी जेनेरियोप्रियंका कार्कीलुम्बिनी अञ्चलदलाई लामाभौगोलिक निर्देशाङ्क प्रणालीदेउलेकलोकतान्त्रिक गणतन्त्र कंगोकतारखड्गप्रसाद ओलीसप्तकोशी नदीगणतन्त्रदशैंरणबहादुर शाहग्यालिलियो ग्यालिलीजङ्गबहादुर राणास्पेनबिज्ञानहिन्दीप्लेटोथोमस एल्वा एडिसनस्वामी विवेकानन्दनेपालको जनयुद्धजापानगण्डकी नदीयुरोपमहिना🡆 More