सरकार प्रमुख

सरकर प्रमुख कुनै पनि राष्ट्र वा स्वशासित क्षेत्रको सरकारको मुखिया, अर्थात कार्यपालिका प्रमुख, जसको निर्देशन अनुसार सरकार काम गर्छ,लाई बुझिन्छ।

अधिकांश संसदीय देशहरूमा, र विशेषतः, वेस्टमिनिस्टर प्रणालीबाट प्रभावित व्यवस्थाहरूमा, सरकार प्रमुख र राष्ट्रप्रमुख पदको अधिकार, काम र कर्तव्य पूर्णत अलग राखिन्छ र सरकार प्रमुखलाई आमरुपमा "प्रधानमन्त्री "वा चान्सलर भनिन्छ। भने , राष्ट्र अध्यक्षीय देशहरूमा राष्ट्रप्रमुख तथा सरकार प्रमुख , दुवैको कार्यभार एक व्यक्तिलाई नै दिइन्छ, जसलाई "राष्ट्रपति" भनिन्छ । केहि देशहरूमा, राष्ट्रपतिको मातहतमा एक अतिरिक्त पदाधिकारी हुन्छ, तथा कार्यकारी शक्ति दुवै जनामा विभिन्न मात्रा निहित हुन्छ। यस्तो व्यवस्थालाई अर्ध राष्ट्रपतीय (अर्ध-अध्यक्षीय) प्रणाली भनिन्छ। यस्तो व्यवस्था श्रीलंका, रुस, चीन र फ्रान्समा देख्न सकिन्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

कार्यपालिका

🔥 Trending searches on Wiki नेपाली:

श्रेष्ठभक्तपुर जिल्लापदयोगवनस्पतिअष्ट चिरञ्जीवीभौतिकन्यायपालिका२०२२ फिफा विश्वकपहिन्दु धर्मदादुरामानव विकास सूचकाङ्कनेपाल अधिराज्यको संविधान २०४७मुक्तिनाथअन्तर्राष्ट्रीय मात्रक प्रणालीआरजु राणा देउवाजो बाइडेनआँपइसाई धर्मदहीकाभ्रेपलान्चोक जिल्लापूर्वीय दर्शनबाघउद्योगनेवारी भाषानेपाल अङ्ग्रेज युद्धरङसुदूरपश्चिम प्रदेश सभातारादेवीहरितगृह प्रभावबर्मेली भाषाभारोपेली भाषा परिवारनेपालका विश्वविद्यालयहरूको सूचीनृत्यमैथिली भाषाअहिल्यारामवरण यादवअसंलग्न आन्दोलनकीर्तिपुर नगरपालिकाजात्रै जात्रागुठीसाम्यवादडेभिड वार्नरविश्व बैङ्कपञ्चशीलबाथराणा वंशनेपाल-चीन सिमानादोहोरो लेखा प्रणालीनेपालको भूगोलराणा शासनदिनेश अधिकारी रचनासूचीनेपालमा महिलाको अवस्थामहानगरपालिकानेपालका प्रमुख नदीहरूको सूचीसंविधान सभाबुद्ध धर्मनयाँ पत्रिका दैनिकसार्वभौमसत्तानेपाल नागरिक उड्डयन प्राधिकरणसगरमाथा राष्ट्रिय निकुञ्जरुसराष्ट्रिय सभा निर्वाचन, २०८०कालिदासबागमती प्रदेश सभासीताइन्डोनेसियानेपालका मन्त्रिपरिषद्हरूसंयुक्त राष्ट्रतापब्रेटन वुड्स सम्मेलनकर्णाली नदीकोत पर्वविक्रम सम्वत्भक्तपुर नगरपालिका🡆 More