युक्तेश्वर गिरी

श्री युक्तेश्वर गिरी (बांग्ला : শ্রী যুক্তেশ্বর গিরী) श्री श्री परमहंस योगानन्द जी को गुरु र श्री लाहिडी महाशय का शिष्य हुनुहुनथ्यो । उहाँको जन्म १८५५ मा बंगालमा भएको थियो भने उहाँले १९३६ मा महासमाधि लिनुभएको थियो । उहाँको मूलनाम प्रियनाथ कांडार थियो ।

युक्तेश्वर गिरी
युक्तेश्वर गिरि जी

श्री युक्तेश्वर गिरी ज्यूले गुरुपरम्परालाई कायम राख्दै क्रियायोगको दिक्षा दिनुभयो । उहाँ भारतका विशिष्ट सन्तहरूमा पर्नुहुन्छ । उहाँले योगानन्द ज्यूलाई पश्चिमका लागि तयार बनाउनुभएको थियो ।

श्री युक्तेश्वर गिरी ज्यूले वेदान्त, मिमांसा, योग, वैशेषिक तथा गीता ,बाइबल आदिको राम्रो व्याख्या गर्नुभएको छ । उहाँ महान् क्रियायोगी तथा प्रखर ज्योतिष पनि हुनुहुन्थ्यो साथै उहाँमा विज्ञानको पनि राम्रो ज्ञान थियो । परमहंस योगानन्द ले उहाँको आत्मकथा मा आफ्ना गुरु युक्तेश्वर गिरी ज्यूको धेरै ठाउँमा वर्णन र उहाँका विषद् कार्यहरूको चर्चा पनि गर्नुभएको छ । भारतीय सन्त समाजमा युक्तेश्वर जीको नाम आदरकासाथ लिइन्छ ।  उहाँका पुस्तक पनि प्रकाशित छन् ।

Tags:

परमहंस योगानन्दबङ्गाली भाषालाहिडी महाशय

🔥 Trending searches on Wiki नेपाली:

कम्प्युटर नेटवर्कमाननीयपाँच पोखरीट्रेजरी बिलनेपाल टेलिभिजनगरिबीमाछापुच्छ्रे हिमालशक्ति पृथकीकरणसामन्तवादब्राह्मणसूर्यमकवानपुर जिल्लागाईराशि-चक्रवाणिज्य बैंकक्रान्तिभोजपुर जिल्ला, नेपालहिन्दु पञ्चाङ्गनेपालको जनआन्दोलन २०४६इस्लाम धर्मचैतमाइतीघर (चलचित्र)मनुस्मृतियुरी गागरिनप्रकाशशरण महतराजनीतिकार्ल मार्क्ससरुवा रोगसार्क शिखर सम्मेलनको सूचीप्राङ्गारिक मलसहस्राब्दी विकास लक्ष्यधर्मआमा समूहकोशी बाँधनेपालको पत्रकारिताको इतिहाससुगौली सन्धिहलेसी महादेवस्वस्थसर्पनेपाल स्काउटसुदूरपश्चिम प्रदेशनवौँ राष्ट्रिय खेलकुद २०७९कथाएडल्फ हिटलरसूर्यग्रहणसिद्धिचरण श्रेष्ठगुरुप्रसाद मैनालीसाहित्यइसाई धर्मग्रामिण विकासकार्बनडाइअक्साइडजिमेलसेलो नृत्यपशु पालनराम नवमीएलन मस्कपूर्वी रुकुम जिल्लाबडघरघरेलु हिंसासङ्घीयतानेपालका मन्त्रिमण्डलहरूभारद्वाज गोत्रविस्तृत शान्ति सम्झौतामकालु-बरूण राष्ट्रिय निकुञ्जसङ्खुवासभा जिल्लारामेछाप जिल्लाभौतिककृषि विकास बैंकमाइकल फराडेतिनाउ नदीनेपालका हिमालहरूको सूचीझमक घिमिरेराजर्षि जनक विश्वविद्यालयगुरुत्व बलआगोनेपाल-भारत सम्बन्धविप्रेषण🡆 More