भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (अङ्ग्रेजी संक्षिप्त: इसरो) भारतको राष्ट्रिय अन्तरिक्ष संस्थान हो जसको मुख्यालय कर्नाटक राज्यको राजधानी बेङ्गलोरमा रहेको छ । संस्थानमा लगभग १७,००० कर्मचारी तथा वैज्ञानिक कार्यरत छन् । संस्थानको मुख्य कार्य भारतको लागि अन्तरिक्ष सम्बन्धि प्रविधि उपलब्ध गराउने हो । अन्तरिक्ष कार्यक्रमको मुख्य उद्देश्यहरूमा उपग्रहहरू, यान,रकेट र भू-प्रणालीहरूको विकास सामेल छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन
Indian Space Research Organisation
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन
संक्षिप्त रूपइसरो
मालिकभारत भारत
स्थापित15 अगस्ट 1969; ५४ वर्ष पहिले (1969-०८-15)
(इनकोस्परलाई हटाएर)
मुख्यालयबेंगलुरू, भारत
प्राथमिक अंतरिक्ष बंदरगाहसतिश धवन अन्तरिक्ष केन्द्र, श्रीहरिकोटा, आन्ध्र प्रदेश
आदर्श वाक्यमानव जातिको सेवामा अन्तरिक्ष प्रविधि
प्रशासक[[एस सोमनाथ ]], निर्देशक
बजेट६७.९२ बिलियन (युएस$९५० मिलियन) (२०१३-१४)
वेबसाइटwww.isro.gov.in

इसरोको वर्तमान निर्देशक एस सोमनाथ हुन् । आज भारतले आफ्नो लागि मात्रै नभएर पुरै विश्वको लागि अन्तरिक्ष सम्बन्धी आवश्यकताहरूलाई पूर्ति गर्न सक्षम रहेको छ । यसले आफ्नो स्तरबाट बिश्वका अन्य देशहरूलाई सहयोग गर्दै आएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धानको इतिहास

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन भारतीय अन्तरिक्ष अनुसन्धानको इतिहासभारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन यो पनि हेर्नुहोस्भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन सन्दर्भ सामग्रीभारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन बाह्य कडीहरूभारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनअङ्ग्रेजी भाषाअन्तरिक्षकर्नाटकबेङ्गलोरभारत

🔥 Trending searches on Wiki नेपाली:

नक्साबालकृष्ण समजिमेलनेपालको पहिलो संविधान सभाकुपोषणef52iएघारौँ राष्ट्रिय जनगणना २०६८तिहारकर्मचारी सञ्चय कोषबजारउखान-टुक्कागर्भपतनखस जातिसुशासनलुम्बिनी प्रदेशसोलुखुम्बु जिल्लाइन्डोनेसियारामानन्द विश्वश्चर महेन्द्र क्याम्पसनेपालका राजाकर्णाली प्रदेशसार्वभौमसत्तास्याङ्जा जिल्लाइसाई धर्मनेपालका हिमालहरूको सूचीकुमारी बैंकहावापानीअछाम जिल्लानविकरणीय उर्जाइन्टरपोलगिरिजाप्रसाद कोइरालाभाषाउत्तर आयरल्यान्डविकिमिडिया नेपालको विधानमोरङ जिल्लापहिलो विश्वयुद्धअलैँचीभीमसेन थापानेपालका वनस्पतिहरूमकैनेपालको चलचित्रको इतिहासढोरबराहि मन्दिरकुमाल जातिनेपाली साहित्यको इतिहासविक्सनरीनेपालका तालहरूको सूचीविश्व व्यापार सङ्गठनजापानफिफातिलिचो तालगुजरातकाँक्रे विहार१ वैशाखशाह वंशराष्ट्रिय सुरक्षा परिषद्अक्षांशमानव अधिकारमदर टेरेसासमाजताप्लेजुङ जिल्लानेपाल सम्वत्मगर जातिभ्यागुतोअधिकृत पूँजीकरिम बेन्जेमासेयरजीवनीसंयुक्त राष्ट्र सुरक्षा परिषद्आन्तरिक नियन्त्रण प्रणालीजनसाङ्ख्यिकीय लाभांशदोलखा जिल्लाजनमत सङ्ग्रह, २०३७लैङ्गिक समानतानेपालमा भएका सडकहरूको सूचीप्रविधिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)🡆 More