पितृविसर्जन अमावस्या

पितृविसर्जन अमावस्या अश्विन महिनाको कृष्णपक्षको अमावस्या (औंसी) लाई भनिन्छ । यस दिन पितृलोकबाट पितृ पक्षमा पृथ्वीमा आएका पितृहरू भोजनादिबाट तृप्त भई आ-आफ्ना लोकमा फिर्ता जाने जनविश्वास रहेकि छ । यस दिन ब्राह्मणलाई भोजन तथा वस्त्राभूषणादि दान गर्नाले पितृ तृप्त भई आफ्ना पुत्रपौत्रलाई आर्शीवाद दिई पितृलोक फर्कन्छन् । यस दिन साँझमा दियो बाली रोटी, खीर, मिठाई आदि दैलाको छेउमा राख्ने प्रचलन पनि छ, यसको अर्थ हो- फर्कँदा पितृ भोकै नफर्कुन् र दियो देखाएर तिनीहरूको मार्ग आलोकित तुल्याइएको हो । यदि कुनै कारणले पितृपक्षमा गरिने कुनै तिथि विशेषको श्राद्ध सम्पन्न हुन सकेन भने पनि ती रोकिएका श्राद्ध यसै दिन गरिन्छ। यसै दिन श्राद्ध पक्षको समाप्ति हुन्छ। यस अमावस्या (औंसी)को भोलिपल्ट शारदीय नवरात्र (नौरथा) प्रारम्भ हुन्छ।

पितृविसर्जन अमावस्या
मितिआश्विन कृष्णपक्षकोअमावस्या

यी पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

औंसीब्राह्मणश्राद्ध

🔥 Trending searches on Wiki नेपाली:

कर्मचारी सञ्चय कोषदियोसङ्गठनपोखरा महानगरपालिकाटिकटकबसाइँ सराईदसैँजिल्ला मालपोत कार्यालययुरोपेली सङ्घस्टिफन हकिङफ्लोरेन्स नाइटिङ्गेलहात्तीएड्सतालबाराही मन्दिरहिमाली प्रदेश (नेपाल)क्रिस्टियानो रोनाल्डोबुढासुब्बा मन्दिरसुवर्णेश्वर महादेव, भक्तपुरओजोन तहजनावरभण्डारीमोबाइल फोनपाणिनिपारिजात (साहित्यकार)परराष्ट्र मन्त्रालय (नेपाल)राई जातिहारुकी मुराकामीबर्तमानप्रतिनिधि सभा निर्वाचन, २०७९मारुनी नाचदायित्वनेपाल-भारत सम्बन्धअनुराधा कोइरालायुवराज्ञी डायनासङ्ग्रहालयलिम्बू जातिनेपाली साहित्यवाच्य (व्याकरण)देउकी प्रथाअन्तर्वार्तामुनामदन (चलचित्र)नेपालमा कृषिगौरवमय क्रान्तिकोलोम्बिया राष्ट्रिय फुटबल टोलीबाल अधिकारसेभिया फुटबल क्लबजनसाङ्ख्यिकीय लाभांशपर्यटनथेससको जहाजपृथ्वीनारायण शाहनवदुर्गानेपालको चलचित्रको इतिहासतथ्याङ्कचेक गणतन्त्रलक्ष्मीप्रसाद देवकोटा रचनासूचीप्रशान्त महासागरनेपालका स्थानीय तहहरूएघारौँ राष्ट्रिय जनगणना २०६८अरनिको राजमार्गनेपालको सङ्घीय संसदसङ्खुवासभा जिल्लामिथिला कलानेपालको मन्त्रिपरिषद्पहाडी प्रदेश (नेपाल)जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीसुदूरपश्चिम प्रदेश सभास्वयम्भूनाथभूमध्यरेखाविद्युतीय अपराधगोपालप्रसाद रिमालदाङ जिल्लासिद्धिचरण श्रेष्ठइरानमोहम्मद अल-अविसदेवकुमारी थापा🡆 More