जब तक है जान

जब तक है जान यश चोपडाद्वारा निर्देशित २०१२ को भारतीय प्रेमप्रसङ्गयुक्त नाटक चलचित्र हो; जसलाई उनीहरूको प्रोडक्सन ब्यानर यश राज फिल्म्सको अन्तर्गत आदित्य चोपडाले लेखन र निर्माण गरेका हुन्। यसमा शाहरुख खानले समर आनन्द, बम निरोधक विशेषज्ञको रूपमा अभिनय गरेका छन् जसको डायरी अनुष्का शर्माले खेलेको इन्टरनको हातमा पर्दछ। डायरीले लन्डनमा एक सङ्घर्षशील आप्रवासीको रूपमा उनको समयको बखान गर्दछ, र पछि कट्रिना कैफले खेलेको मीरा थापरसँग उनको प्रेमलीलाको विवरण दिन्छ।

जब तक है जान
जब तक है जान
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकयश चोपडा
लेखकआदित्य चोपडा
पटकथाआदित्य चोपडा
देविका भगत
निर्माताआदित्य चोपडा
मुख्य कलाकारशाहरुख खान
कट्रिना कैफ
अनुष्का शर्मा
छायाङ्कनअनिल मेहता
सम्पादननम्रता राव
सङ्गीतए आर रहमान
वितरक
कम्पनी
वितरकयश राज फिल्म्स
प्रदर्शन मिति
  • १२ नोभेम्बर २०१२ (2012-11-12) (मुम्बई प्रिमियर)
  • १३ नोभेम्बर २०१२ (2012-11-13) (भारत, संयुक्त राज्य अमेरिका, युरोप)
अवधि
१७६ मिनेट
देशभारत
भाषाहिन्दी
बजेट₹४० करोड
बक्स अफिसअनुमान २११ करोड

कलाकार

  • शाहरुख खान मेजर समर आनन्दको रूपमा, बम डिस्पोजल स्क्वाडको लागि एक सैनिक
  • क्याटरिना कैफ मीरा थापरको रूपमा, एक व्यवसायी महिला जसले समरलाई माया गर्छिन
  • अनुष्का शर्मा अकिरा रायको रूपमा, डिस्कवरी च्यानलको लागि एक वृत्तचित्र चलचित्र निर्माता

बक्स अफिस

जब तक है जान 
चलचित्रको कलर-कोडेड वितरण नक्शा

जब तक है जानले विश्वव्यापी २.११ बिलियन (युएस$३० मिलियन) कमायो ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

जब तक है जान कलाकारजब तक है जान बक्स अफिसजब तक है जान सन्दर्भ सामग्रीहरूजब तक है जान बाह्य कडीहरूजब तक है जानअनुष्का शर्माआदित्य चोपडाकटरिना कैफयश चोपडायश राज फिल्म्सशाहरुख खान

🔥 Trending searches on Wiki नेपाली:

पारिस्थितिक प्रणालीकुम्भ मेलाकार्कीनेपालको राष्ट्रपतिपूर्वाञ्चल विश्वविद्यालयमानव विकास सूचकाङ्कविश्वव्यापीकरणविनोद चौधरीगाईनेपालका प्रमुख नदीहरूको सूचीमेटाठकुरीडडेल्धुरा जिल्लादैवज्ञराज न्यौपानेशेरबहादुर देउवानक्साभिरिङ्गीसहरीकरणनेपाल सशस्त्र प्रहरी बलनेपालमा बोलिने भाषाहरूसवारी दुर्घटनासामाजिक विज्ञाननेवार जातिमिथिलासूर्यविराट कोहलीनेपाल टेलिकमनेपालका मन्त्रिपरिषद्हरूकृषिबहादुर शाहदेवलहाट मन्दिरउखान-टुक्काहिन्दु पञ्चाङ्गआमालोककथाफुटबल खेलविक्रम सम्वत्सामग्री व्यवस्थापन प्रणालीसाम्यवादअलङ्कार (साहित्य)सयौँ थुङ्गा फूलका हामीजाजरकोट जिल्लाकोत पर्वगाउँ सभाविकिमिडिया कमन्सअफ्रिकाएक्सभिडियोजनेपालमा धर्मसहकारीमहानगरपालिकाविवाहराष्ट्रिय गौरवका आयोजनाकृष्ण मन्दिरयार्चागुम्बानेपाली सेनाहात्तीपाइले रोगजलवायु परिवर्तनपूर्वीय चिन्तन परम्पराखनिजधानएसियासुवर्ण शमशेर राणानेपाल टेलिभिजननेवारी भाषाश्रीमद्भगवद गीताविवाह संस्कारग्रीष्म ऋतुरामनेपालको सैन्य दर्जासुरेन्द्र वीरविक्रम शाहभीमनिधि तिवारीकतारप्रतिनिधि सभा निर्वाचन, २०७४सुशान्त केसीबाजुरा जिल्लानम्रता श्रेष्ठ🡆 More