सुराही

सुराही एक लामो साँघुरो घाँटी भएको,पेट फुकेको तरल पदार्थ भन्डारण,अोसार पोसार वा पेय साधनको रुपमा प्रयोग गरिने माटो,धातु,वा शीशाबाट बनेको भाँडो हो । यसको घाँटीको मुख बन्द गर्न बीर्को,ढकन अथवा ठेडीको प्रयोग हुँन्छ । सुराही प्रयोगको अावश्यकता अनुसार बिभन्न नाप र अाकारका हुँने गर्दछन । सुराही को बीकास कलश र अंखोरा प्रकारबाट भएको हो भने करुवा यसको बीशेष प्रकार हो ।

सुराही
साके राख्ने १८ अाैं शताब्दिको जापानी कलात्म्क सुराही


इतीहास

प्रारम्भीक कालमा सुराहीहरु माटाका नै हुन्थे भने केही काठका सुराही पनि संग्रालयहरुमा भेटिन्छन । पछी कालान्तरमा मजबुती र टिकाउपन को लागी धातु,काँच हुँदै प्लास्टिक जस्ता अप्रकृतीक र अजैवीक पदार्थका सुराही बन्न थालेका छन । एसिया सुराही निर्माण गर्ने अग्रणी क्षेत्र हुँनुको साथै प्राकृतीक पदार्थ अथवा जैविक पदार्थ लाइ उपयोग गर्ने संस्कृती भएको क्षेत्र देखिन्छ । तर पश्चिमा अाैद्योगीक बिकासपछी उत्पादीत सुराहीहरु प्लास्टिक जस्तो अप्राकृतीक र अजैविक पदार्थबाट सुराही बनाउँने चलन बढेको छ ।

प्रकार

Tags:

करुवाकलश

🔥 Trending searches on Wiki नेपाली:

गिरिजाप्रसाद कोइरालाएकलौटी व्यवसायपृथ्वीनारायण शाह४२ सालको पर्वआगन्तुकमदर टेरेसादेशान्तरमार्क्सवादअर्घाखाँची जिल्लाकार्ल मार्क्सअरनिकोराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)प्रजनन स्वास्थ्यपरेवापशुपति क्षेत्र विकास कोषअम्ल वर्षागणेशसमासहलेसी महादेवआगोसंयुक्त राज्य अमेरिकारङम्यानचेस्टरचिलिमे जलविद्युतसमाजवादराजर्षि जनक विश्वविद्यालयनेपालको उपराष्ट्रपतिनेपालका परम्परागत बाजाहरूको सूचीकथानकदाइजो प्रथाव्यवसायसीताअगमसिंह गिरीचैते दसैँसार्की जातिसुशील कोइरालाप्रथम राष्ट्रिय जनगणना १९६८नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)कविताएथलेटिक्सकर्मचारी सञ्चय कोषजङ्गलनेपाल वायुसेवा निगमग्रामिण विकाससिद्धिनरसिंह मल्लपारस खड्काअफ्रिकाउत्तर अमेरिकाअक्षांशनेपालका जिल्लाहरूअन्तिम संस्कारहिन्दु धर्मघोडाघोडी तालवैदेशिक रोजगारराउटे जातिविष्णुअछाम जिल्लानवलपरासी जिल्लाप्राङ्गारिक मलसंस्कृततामाङ जातिरस (काव्य शास्त्र)नेपाली चलचित्रहरूको सूचीदोषी चश्मा (कथा)द्वन्द्वात्मक भौतिकवादमानव विकास अर्थशास्त्रनेपालको संविधाननेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीसिद्धिचरण श्रेष्ठरातो मच्छिन्द्रनाथको रथयात्राह्रस्व दीर्घ नियमस्वयम्भूनाथएकाधिकारदोस्रो विश्व युद्धभारतीय हात्ती🡆 More