लिवाङ नगरपालिका

लिवाङ नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा पर्ने रोल्पा जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा रोल्पा जिल्लामा लिवाङ र खुमेल यी २ गाउँ विकास समितिहरूलाई समेटेर लिवाङ नगरपालिका घोषणा गरिएको हो। लिवाङ नगरपालिकाको केन्द्र लिवाङ बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

लिबाङ नगरपालिका
देशलिवाङ नगरपालिका नेपाल
विकास क्षेत्रमध्य-पश्चिमाञ्चल
अञ्चलराप्ती अञ्चल
जिल्लारोल्पा जिल्ला
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा७५.९ किमी (२९.३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,४७७
 • घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८६

जनसङ्ख्या

लिवाङ नगरपालिका साविकका लिबाङ र खुमेल गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी २ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा लिवाङ नगरपालिकाको कूल जनसङ्ख्या १३,४७७ हुन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस


Tags:

लिवाङ नगरपालिका जनसङ्ख्यालिवाङ नगरपालिका सन्दर्भ सामग्रीहरूलिवाङ नगरपालिका बाह्य कडीहरूलिवाङ नगरपालिका यो पनि हेर्नुहोसलिवाङ नगरपालिकाखुमेलगाउँ विकास समिति (नेपाल)नगरपालिकानेपालमध्य-पश्चिमाञ्चल विकास क्षेत्रराप्ती अञ्चलरोल्पा जिल्लालिवाङसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)

🔥 Trending searches on Wiki नेपाली:

बुद्ध धर्मपुष्पकमल दाहालबालीनेपाल टेलिभिजनशान्तियोगमाया न्यौपानेनेपालका अञ्चलहरूव्यवस्थापननेपालगन्ज उपमहानगरपालिकानेपालमा बोलिने भाषाहरूज्योतिषयजुर्वेदसम्पत्तिचेपाङ जातिक्रिस्टियानो रोनाल्डोजनसङ्ख्या अध्ययनहिमालयवामपन्थी राजनीतिफेसबुककृषि विकास बैंकनेपालमा खेलकुदतत्वपाण्डवगृह मन्त्रालय (नेपाल)सम्पादननेपालका प्रमुख नदीहरूको सूचीगण्डकी प्रदेशनेपालमा महिलाको अवस्थाबहादुर शाहमाधवकुमार नेपालकान्तिपुर राज्यपोखरा उपत्यकानारायणगोपाल गुरूवाचार्यलिनक्सछाला१८औँ सार्क शिखर सम्मेलनजल तथा शक्ति आयोग (नेपाल)उपमहानगरपालिकादरबार हत्याकाण्डमहाकाव्यचाँगुनारायण मन्दिरगाउँपालिकाप्रतिनिधि सभा निर्वाचन, २०७४अर्थप्रदेश सभा (नेपाल)ट्रेड युनियननेपालका सहिदहरूउखान-टुक्काचट्याङडोटी जिल्लासुदूरपश्चिम प्रदेशकृष्ण जन्माष्टमीजनै खटिराजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीखड्गप्रसाद ओलीनेपालको प्रधानमन्त्रीस्वयम्भूनाथनेपालको महालेखा परीक्षकअनलाइन खबरलागु पदार्थच्याउव्यवसायमध्यवर्ती क्षेत्रजिमेलरारातालमकैको खेतीइजोरिया (उपन्यास)नेपालको भूगोलझलकमान गन्धर्वमाथवरसिंह थापाबृहत हिमालय पदमार्गअर्थशास्त्रमहादेशनेपालको कानूनी इतिहाससत्यमोहन जोशीरोमानिया🡆 More