रुकुमगढ जलविद्युत केन्द्र

रुकुम गाड जलविद्युत केन्द्र रुकुम जिल्लामा अवस्थित रहेको, ५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले रुकुम गाडको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन प्रा.

लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-१२-२८ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०८-०३-०८ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ।

रुकुम गाड जलविद्युत केन्द्र
रुकुमगढ जलविद्युत केन्द्र is located in नेपाल
रुकुमगढ जलविद्युत केन्द्र
नेपालको नक्सामा रुकुम गाड जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामरुकुम गाड जलविद्युत केन्द्र
देशनेपाल
स्थानरुकुम जिल्ला
निर्देशाङ्क२८.०°३५.०′३६.०″उ॰ ८२.०°३७.०′३०.०″पू॰ / २८.५९३३३३°N ८२.६२५०००°E / 28.593333; 82.625000 ८२.०°३७.०′३०.०″पू॰ / २८.५९३३३३°N ८२.६२५०००°E / 28.593333; 82.625000
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतरुकुम गाड
प्रकारनदीको पानी
क्षमता५ MW

यो पनि हेर्नुहोस्

सन्दर्भहरू

Tags:

नेपाल विद्युत प्राधिकरण

🔥 Trending searches on Wiki नेपाली:

कुकुरबाजुरा जिल्लाएड्सनेपाल सरकारका मन्त्रालयहरूथारू जातिराष्ट्रिय प्रजातन्त्र पार्टीमूल्य अभिवृद्धि करमदन पुरस्कारसामन्तवादगङ्गालाल श्रेष्ठअन्तर्वार्ताकास्की जिल्लानेपालका विश्वविद्यालयहरूको सूचीगोपाल हमालबालीएनसेलमिसेल ओबामायोगेश वैद्यनेटफ्लिक्सकृष्णवीरेन्द्र वीरविक्रम शाहनेपालको पत्रकारिताको इतिहासदोस्रो विश्व युद्धरुस-युक्रेन युद्धनरिवलदेवकुमारी थापानेपालका औद्योगिक क्षेत्रहरूको सुचीप्युठान जिल्लाअक्टोबर क्रान्तिसंयुक्त राष्ट्रसङ्घका महासचिवयशू ख्रिष्टपूर्वीय चिन्तन परम्पराएघारौँ राष्ट्रिय जनगणना २०६८नेपाल अधिराज्यको संविधान २०४७पाल्पा जिल्लाकविताअध्यक्षक्यान्सरसङ्घीयतानेपाली कांग्रेसरामसार क्षेत्रनेपाली सेनाका गणहरुरुपन्देही जिल्लात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभ्यागुतोनेपालका राष्ट्रिय चिह्नहरूपाकिस्तान सरकारनेवारी भाषाराम शाहउदयपुर जिल्लाभण्डारखाल पर्वअम्ल वर्षाबलभद्र कुँवरगरिबीशङ्खधर साख्वाशम्भुप्रसाद ढुङ्गेलभूगोललिच्छवि राज्यसमबाहु त्रिभुजहलेसी महादेवनेपालको जनआन्दोलन २०४६दादुराराममिथिलाभानुभक्त आचार्यशेरबहादुर देउवादोलखा जिल्लासंविधान सभालिम्बू जातिबैतडी जिल्लाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)पारिस्थितिक प्रणालीगण्डकी प्रदेश सभामदर टेरेसानेपाल सरकार🡆 More