राजेश गौतम

राजेश गौतम (२००७-) नेपालका एक इतिहासकार हुन्। राजेशको जन्म बाबु बद्रीनाथ गौतम र आमा महाकाली गौतमका रूपमा वि.सं.

२००७ साल असार (सन् १९५० जुन १) ठमेलमा भएको हो। उनले एमए, पिएचडी गरेका छन्। उनी इतिहास विषयका प्राध्यापक हुन्।

उनले वि.सं. २०४६ मा नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषद्‌को भूमिका नामक पुस्तकको लागि मदन पुरस्कार प्राप्त गरे।

प्रकाशित कृतिहरू

गौतमका प्रकाशित कृतिमध्ये मुख्य यी हुन्:

  • नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्‌को भूमिका
  • नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस
  • इतिहासलेखनको इतिहास
  • राणाकालीन नेपालको एक झलक

पुरस्कार

गौतमले पाएका मुख्य पुरस्कारहरू:

  • उत्कृष्ट युवा पुरस्कार, वि.सं. २०४४
  • मदन पुरस्कार, वि.सं. २०४६
  • राष्ट्रिय शिक्षा पुरस्कार
  • महेन्द्र विद्याभूषण

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

राजेश गौतम प्रकाशित कृतिहरूराजेश गौतम पुरस्कारराजेश गौतम सन्दर्भ सामग्रीहरूराजेश गौतम बाह्य कडीहरूराजेश गौतमइतिहासठमेलनेपाल

🔥 Trending searches on Wiki नेपाली:

पृथ्वी राजमार्गशिवभ्रष्टाचारबसाइँ सराईवैशाखकालिका मन्दिर, बागलुङनेपालमा बोलिने भाषाहरूजनै खटिरानेपालका प्रमुख नदीहरूको सूचीमकैको खेतीकिराँत धर्मगोलभेडाजनशक्तितनहुँ जिल्लासूचना प्रविधिनेपालको सैन्य दर्जाजल तथा शक्ति आयोग (नेपाल)नेपाली राष्ट्रिय क्रिकेट टोलीबालाजु बाइसधारा मेलासिमसाररेबिजनेपालका सर्वोच्च आठ हिमालश्रीमद्भागवत् पुराणदशरथ रङ्गशालाअङ्ग्रेजी भाषाढुसीकोषकलमडाँफेवनस्पतिस्थानीय तहकिरासत्यमोहन जोशीगाईजनसङ्ख्या शिक्षाअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनचूडाकर्म संस्कारस्थानीय कार्यपालिकानेपाल सशस्त्र प्रहरी बलप्रतिनिधि सभा (नेपाल)राउटे जातिहिन्द महासागरतानसेन नगरपालिकाअर्घाखाँची जिल्लासंयुक्त राष्ट्रसङ्घको वडापत्रनवौँ राष्ट्रिय खेलकुद २०७९रूजुपारिजात (साहित्यकार)अनलाइन खबरकिशोरावस्थानारायणगोपाल गुरूवाचार्यनेपालको झण्डानेपालका जिल्लाहरूसौर्यमण्डलवीरेन्द्रनगर नगरपालिकामोरङ जिल्लारारातालझलकमान गन्धर्वनेपालमा भ्रष्टाचारनेपालका दलित वर्गमा पर्ने थरहरूसल्यान जिल्लापरिवार नियोजननेपालगन्ज उपमहानगरपालिकानेपालमा घरेलु हिंसानेपालका जातिहरूशाह वंशमुनामदनशिक्षण विधिसिस्नोदाहालनेपालका गाउँपालिकाहरूहिमालयदाइजोराशि-चक्ररामवरण यादवकुपोषण🡆 More