थोकोपैस

थोकोपैस सुन्दर झरना हो । यो सोलुखुम्बुको महाकुलुङमा पर्छ ।

यो झरना करीब १३० मिटर अग्लो छ । थोकोपैस कुलुङ भाषी शब्दबाट नामकरण भएको हो । थोको भनेको भीरमौरीको मह काढ्न भीरमा जाँदा प्रयोग गरिने मालिङ्गोको सिँढी हो । र, पैस भनेको छुन जानु हो ।

किंवदन्तीअनुसार थोको प्रयोग गरेरमात्र यहाँको भीरमौरीको मह काढ्ने गरिन्थ्यो । मह काढ्ने ठाउँसँगै बग्ने झरनाको नाम थोकोपैस झरना रहन गएको हो । यसलाई लु सिस्को भनेर पनि चिनिन्छ । यसको अर्थ हो माछा तथा पाहा पनि झर्दा मर्छ भन्ने हुन्छ ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

कोशी प्रदेशको मुख्यमन्त्रीबर्दिया जिल्लाबाइसे राज्यहरूवीरेन्द्र सैनिक अस्पतालरौतहट जिल्लावाणिज्य बैंकस्याङ्जा जिल्लासामाजिक सञ्जालयुट्युबनेपाली चलचित्रगोदावरी नगरपालिका, ललितपुरनेपालका प्रधानमन्त्रीहरूको सूचीखस जातिओमसतिया गाउँपालिकाउखान-टुक्कानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीकार्यसम्पादन मूल्याङ्कनलियोनेल मेसीग्रीष्म ऋतुदर्तारगतबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनेपालमा भएका सडकहरूको सूचीदलितरस (काव्य शास्त्र)कम्पनीइलाम नगरपालिकानेपालको कानूनी इतिहासपूँजी बजारमुनामदन (चलचित्र)लोकतन्त्रसंविधान सभाचेकमहायानक्रान्तिस्थानीय तहकुखुरामहात्मा गान्धीविश्वेश्वरप्रसाद कोइरालासदर चिडियाखाना, नेपालबहुदलीय प्रणालीभरतपुर महानगरपालिकानेपालका दलित वर्गमा पर्ने थरहरूस्वर्णिम वाग्लेहिन्दु धर्ममाध्यमिक विद्यालयवेब ब्राउजरनेपाल टेलिकमजापाननरिवलचिठीमनोविज्ञाननेपालका बैङ्कहरूको सूचीनेपाल प्रहरीसमावेशीकरणकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)सल्यान जिल्लानेपालमा बोलिने भाषाहरूबसाइँ सराईलैङ्गिक विभेदरामप्रसाद ज्ञवालीवीरेन्द्र वीरविक्रम शाहसाउदी अरबभक्ति थापाबालश्रममदन पुरस्कारनबिल बैंकराई जातिह्याम्लेटप्रतिनिधि सभा (नेपाल)आत्रेय गोत्रसौर्यमण्डलनेपाली राष्ट्रिय क्रिकेट टोलीललितपुर जिल्लाविश्व बैङ्कपरराष्ट्र मन्त्रालय (नेपाल)इजिप्ट🡆 More