आदर्श गाउँपालिका

आदर्श गाउँपालिका डोटी जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो । वि.सं.

२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ वटा स्थानीय तह लागू गर्ने भएपछि डोटी जिल्लामा पर्ने साविकका बाझ ककानी, कालिकास्थान, महादेवस्थान, लामिखाल, गीरीचौकादहकालीस्थान गाविसहरूलाई जोडेर आदर्श गाउँपालिका बनाइएको हो । आदर्श गाउँपालिकाको कूल क्षेत्रफल १२८.४७ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २३,९४५ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा सायल गाउँपालिका , पश्चिममा शिखर नगरपालिकाडडेलधुरा जिल्ला, उत्तरमा बैतडी जिल्ला तथा दक्षिणमा दिपायल सिलगढी नगरपालिकाशिखर नगरपालिका सँग जोडिएको छ ।

आदर्श
देशआदर्श गाउँपालिका नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाडोटी
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षटेकबहादुर रोकाया (नेकपा)
 • उपाध्यक्षकमलादेवी ओझा (नेकपा)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१२८.४७ किमी (४९.६० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,९४५
 • घनत्व१९०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको कालिकास्थान गाविसको कार्यालय
वेबसाइटwww.aadarshamun.gov.np

भूगोल

सन्दर्भ सामाग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

आदर्श गाउँपालिका भूगोलआदर्श गाउँपालिका सन्दर्भ सामाग्रीहरूआदर्श गाउँपालिका बाह्य कडीहरूआदर्श गाउँपालिका यो पनि हेर्नुहोस्आदर्श गाउँपालिकाकालिकास्थान, डोटीगाउँ विकास समिति (नेपाल)गाउँपालिकागीरीचौकाडडेल्धुरा जिल्लाडोटी जिल्लादहकालीस्थानदिपायल सिलगढी नगरपालिकाबाझ ककानीबैतडी जिल्लामहादेवस्थान, डोटीलामिखालवडाशिखर नगरपालिकासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)सायल गाउँपालिकास्थानीय तह

🔥 Trending searches on Wiki नेपाली:

महालेखा नियन्त्रकको कार्यालयआगोकुल ग्राहस्थ उत्पादनसवारी दुर्घटनाखोटाङ जिल्लानेपाली शब्दकोशअर्घाखाँची जिल्लाआत्रेय गोत्रइजिप्टकुरिलोजलवायु परिवर्तनपूर्वाञ्चल विश्वविद्यालयनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)सम्पति शुद्धीकरणस्वर्णिम वाग्लेइजोरिया (उपन्यास)मष्टो देवताशेर्पा जातिनेपाली कांग्रेसलैङ्गिक पहिचाननेपाल राष्ट्र बैङ्कसमाजशास्त्रदोहोरो लेखा प्रणालीनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लादमकलसङ्खुवासभा जिल्लासीतातराईखुकुरीगुगलकोहलपुर नगरपालिकापारिस्थितिक प्रणालीविवाह संस्कारराणा शासनउत्प्रेरणाअन्तर्राष्ट्रिय श्रम सङ्गठनराशि-चक्रसिद्ध पोखरीनेपालका राजाहरूको सूचीकुकुरनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामहिषपाल वंशसुरेन्द्र वीरविक्रम शाहलैङ्गिकताशुक्रराज शास्त्रीगाउँ विकास समिति (नेपाल)गङ्गा नदीग्रीष्म ऋतुस्याङ्जा जिल्लाजीव विज्ञाननेपालका सहिदहरूवराहक्षेत्रसुवेदीअस्ट्रेलियाराजवृक्षजाजरकोट जिल्लाआमा (वि.सं. २०२१ चलचित्र)अंशुवर्मालोकतन्त्रदिगो विकासका लक्ष्यहरूगाउँ सभानेपालका राष्ट्रिय चिह्नहरूचतराधामनेपाली भाषाऋतुतनहुँ जिल्लाइटहरी उपमहानगरपालिकाबागमती प्रदेशवैशाखवेब ब्राउजरधनुषा जिल्लाआमाकार्कीनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको सङ्घीय संसद🡆 More