आठराई त्रिवेणी गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा ताप्लेजुङ जिल्लामा साविकका चाँगे, फुलबारी, निगुरादिन र हाङ्गपाङ्ग गाउँ विकास समितिहरूलाई समेटेर आठराई त्रिवेणी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १३,७८४ रहेको छ । यसको क्षेत्रफल ८८.८३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको हाङ्गपाङ्ग गाविसको कार्यालयमा राखिएको छ ।

आठराई त्रिवेणी
Athrai Tribeni
देशआठराई त्रिवेणी गाउँपालिका नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षविश्वनाथ सिटौला (नेपाली कांग्रेस)
 • उपाध्यक्षमञ्जु पौडेल (एमाले)
क्षेत्रफल
 • जम्मा८८.८३ किमी (३४.३० वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१३,७८४
 • घनत्व१६०/किमी (४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२४
केन्द्रसाविकको हाङ्गपाङ्ग गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

चाँगेताप्लेजुङ जिल्लानिगुरादिननेपालका स्थानीय तहहरूफुलबारी, ताप्लेजुङवडाहाङ्गपाङ्ग

🔥 Trending searches on Wiki नेपाली:

मकैसंयुक्त राष्ट्र महासभामस्तिष्ककृषि विकास बैंकसर्लाही जिल्लाथापाप्रवेशिका परीक्षाभाषाअक्षांशमहावीर पुनतिलिचो तालकृष्णचन्द्र शमशेर जङ्गबहादुर राणाप्राथमिक उपचारचेपाङ जातिपरमादेशभरतपुर महानगरपालिकाऊर्जासमावेशीकरणनेपाली बृहत् शब्दकोशमहेन्द्र वीरविक्रम शाहविसं २०७२ को महाभूकम्पगरिबीनेपालका विश्वविद्यालयहरूको सूचीउद्योगयशू ख्रिष्टभुईँचालोघोराही उपमहानगरपालिकाइरानछुवाछुतबलभद्र कुँवरभ्यागुतोपञ्चायती व्यवस्थाओशोइन्डोनेसियानेपाल स्काउटविराट कोहलीक्यान्सरराजेन्द्र महतोपञ्चशीलप्रजनन स्वास्थ्यक्रियापदनेपालको शिक्षा मन्त्रीहरूराष्ट्रिय प्रजातन्त्र पार्टीबैतडी जिल्लानयाँ पत्रिका दैनिकमदनमणि दीक्षितनेपालका राजाहरूको सूचीसुसाङ्ख्यनेपाल रेडक्रस सोसाइटीदेशान्तरस्टिफन हकिङफासीवादबसाइँ सराईसेभिया फुटबल क्लबरश्मिका मन्दानामोतीराम भट्टआगन्तुक शब्द२०१६ ग्रीष्मकालीन ओलम्पिकलिच्छवि राज्यअङ्कोरवाटभित्री मधेशसहकारीसन ह्युङ-मिननेपालका राष्ट्रिय विभूतिहरूबाघअर्थपोखरा महानगरपालिकायौनअनलाइन पत्रिकामकवानपुर जिल्लाजयपृथ्वीबहादुर सिंहधर्मअङ्कफुटबल खेलव्रतबन्धनेपालको संविधान २०७२🡆 More