अलेक्सा इन्टरनेट

अलेक्स इन्टरनेट, निगम यक अमेरिकी कम्पनी हो जैको प्रधान कार्यालय क्यालिफोर्नियामी रह्या: छ। यैले व्यावसायिक वेब ट्राफिक आँकडा रे वेब विश्लेषण सेवा प्रदान अद्दछ। यै अमेजनको यक सहायक कम्पनी हो।

अलेक्सा इन्टरनेट, निगम
अलेक्सा इन्टरनेट
अलेक्सा इन्टरनेट
सन् २०१७ मा अलेक्साको गृहषृष्ठ
व्यापार को किसमसहायक कम्पनी
साइट को किसम
वेब ट्राफिक रे वरियता
मी उपलब्धअङरेजी
स्थापितअप्रिल १, १९९६; 27 years ago (१९९६-०४-01)
मुख्यालयअनसान फ्रान्सिस्को, अमेरिका
रिथिअमेजन
हताँ बनायिया:ब्रिउस्टर कहले, ब्रुस जिलियाट
सभापतिएन्ड्रयु रम्म
मुख्य मान्सएन्ड्रयु रम्म (प्रमुख रे महाप्रबन्धक)
डेभ सेरफेस (उप प्रमुख)
उद्योगइन्टरनेट सेवा प्रदायक
उत्पादअनअलेक्सा वेब खोज (सन् २००८ देखि निष्क्रिय)
अलेक्सा उपकरणपट्टी
युआरएलalexa.com
अलेक्सा श्रेणिPositive decrease २,७०८ (विश्वव्यापी, फेब्रुअरी २०२०)
दर्तावैकल्पिक
ऐल कि अवस्थाचालू

अलेक्सालाई सन् १९९६ मी यक स्वतन्त्र कम्पनीकी रूपमी स्थापना अरिया: थ्यो रे अमेजनले सन् १९९९ मी यैको सम्पत्ति २५ करोड अमेरिकी डलरमी खरिद अर्‍या थ्यो। यैको उपकरणपट्टीले इन्टरनेट ब्राउजिङ व्यवहारमी आँकडाअन सङ्कलन अद्दछ रे उनअनलाई अलेक्सा वेबसाइटमी प्रसारण अद्दछ, जाँ उक्त आँकडा वा तथ्याङ्कअनलाई भण्डारण तथा विश्लेषण अरिन्छ। यै अलेक्सा वरियता सहित कम्पनीको वेब ट्राफिक प्रतिवेदन खिलाइ आधार लै हो। यैको वेबसाइटका अनुसार, अलेक्साले वेब ट्राफिक आँकडा, विश्वव्यापी क्रम, रे ३० करोड वेबसाइटअनको अन्य जानकारी प्रदान अद्दछ। सन् २०१८ सम्म, यैको वेबसाइटलाई प्रत्येक महिना ३० लाख है बढी मान्सुअनले भ्रमण अद्दछन् वा यसको मासिक सक्रिय प्रयोगकर्ताअन ३० लाख है बढी रह्या: छ।

अलेक्सा ट्राफिक क्रम

अलेक्सा इन्टरनेट बठेइ प्रदान अरिया विश्लेषण सेवालाई अलेक्सा क्रम वा अलेक्सा वरियता भँण्णान। अलेक्साद्वारा प्रदान अरिया विश्वव्यापी क्रमाङ्कन सेवाले वेबसाइटको लोकप्रियताको अनुमान अद्दछ जैको व्यापक रूप मी प्रयोग हुण्या अर्‍या: छ। मे २०१८ सम्ममी, विश्वव्यापी वरियता खिलाइ अलेक्सा इन्टरनेटले प्रत्येक महिनाको अवधिमी दैनिक आगन्तुक रे वेबसाइटको दृश्य पृष्ठको संयोजनको आधारमी गणना अद्दछ।

अलेक्सा ट्राफिक क्रम वेबसाइटको लोकप्रियताको निगरानी अद्द रे विभिन्न वेबसाइटअनको लोकप्रियता तुलना अद्द प्रयोग अद्द सकन्छ।

सन्दर्भअन

बाइल्ला सूत्रअन

Tags:

🔥 Trending searches on Wiki डोटेली:

नेहा कपूरभियतनामथोमस एल्वा एडिसनलोमान्थाङसर्बियादैलेख जिल्लाकमल थापा (फुटबलर)गण्डकी प्रदेशतुषारोमालदिभ्समडागास्करचितवन राष्ट्रिय निकुञ्जगणतन्त्रनेपालको राष्ट्रिय गाननिलोजीवन लुइटेलसेतो बुराउँज२०१९-२० कोरोनाभाइरस महामारीधरहराकाँडे भ्याकुरताराचन्द्रमाअल्बर्ट आइनस्टाइनआरजु राणा देउवापुस्तककेलाफोक्सुण्डो तालसुदूरपश्चिम विश्वविद्यालयविकिमिडिया कमन्सनारायण त्रिपाठीरक्सीशुक्लाफाँटा नगरपालिकाक्यानाडाविष्णुकञ्चनपुर जिल्लासप्तकोशी नदीकिर्मोडीविकिपिडियाकर्कट रोगशिवाजीमेची अञ्चलमहासागरखस जातिजगदीपबडिमालिकारोमानियानयाँ शक्ति पार्टी, नेपालसुदूरपश्चिम प्रदेशबिहीवारस्वयम्भूनाथइजिप्टडेकोटा फेनिङलुम्बिनीचीन देशड्यानियल एल्वसखडकबहादुर सिंहएथेन्सलाइबेरियानेपालको जनयुद्धबर्दिया राष्ट्रिय निकुञ्जसुदेश भोसलेग्रहजोनी डेपमकैनेपाल सरकारनेपालका राष्ट्रपतिहरूधादिङ जिल्लाआर्मेनियाअफगानिस्तानक्षयरोगअशिग्राम केदारआशा आर्काइभ्स्🡆 More