अलेक्सा इन्टरनेट

अलेक्स इन्टरनेट, निगम एक अमेरिकी कम्पनी हो जसको प्रधान कार्यालय क्यालिफोर्नियामा रहेको छ। यसले व्यावसायिक वेब ट्राफिक आँकडा र वेब विश्लेषण सेवा प्रदान गर्दछ। यो अमेजनको एक सहायक कम्पनी हो।

अलेक्सा इन्टरनेट, निगम
अलेक्सा इन्टरनेट
अलेक्सा इन्टरनेट
सन् २०१७ मा अलेक्साको गृहषृष्ठ
व्यवसायको प्रकारसहायक कम्पनी
साइटको प्रकार
वेब ट्राफिक र वरियता
उपलब्ध भाषाअङ्ग्रेजी
संस्थापितअप्रिल १, १९९६; २८ वर्ष पहिले (१९९६-०४-01)
मुख्यालयहरूसान फ्रान्सिस्को, अमेरिका
मालिकअमेजन
सर्जकब्रिउस्टर कहले, ब्रुस जिलियाट
अध्यक्षएन्ड्रयु रम्म
मुख्य व्यक्तिहरूएन्ड्रयु रम्म (प्रमुख र महाप्रबन्धक)
डेभ सेरफेस (उप प्रमुख)
उद्योगइन्टरनेट सेवा प्रदायक
उत्पादहरूअलेक्सा वेब खोज (सन् २००८ देखि निष्क्रिय)
अलेक्सा उपकरणपट्टी
युआरएलalexa.com
अलेक्सा क्रमPositive decrease २,७०८ (विश्वव्यापी, फेब्रुअरी २०२०)
दर्तावैकल्पिक
वर्तमान स्थितिचालू

अलेक्सालाई सन् १९९६ मा एक स्वतन्त्र कम्पनीको रूपमा स्थापना गरिएको थियो र अमेजनले सन् १९९९ मा यसको सम्पत्ति २५ करोड अमेरिकी डलरमा खरिद गरेको थियो। यसको उपकरणपट्टीले इन्टरनेट ब्राउजिङ व्यवहारमा आँकडाहरू सङ्कलन गर्दछ र तिनीहरूलाई अलेक्सा वेबसाइटमा प्रसारण गर्दछ, जहाँ उक्त आँकडा वा तथ्याङ्कहरूलाई भण्डारण तथा विश्लेषण गरिन्छ। यो अलेक्सा वरियता सहित कम्पनीको वेब ट्राफिक प्रतिवेदन लागि आधार पनि हो। यसको वेबसाइटका अनुसार, अलेक्साले वेब ट्राफिक आँकडा, विश्वव्यापी क्रम, र ३० करोड वेबसाइटहरूको अन्य जानकारी प्रदान गर्दछ। सन् २०१८ सम्म, यसको वेबसाइटलाई प्रत्येक महिना ३० लाख भन्दा बढी मानिसहरूले भ्रमण गर्दछन् वा यसको मासिक सक्रिय प्रयोगकर्ताहरू ३० लाख भन्दा बढी रहेको छ।

अलेक्सा ट्राफिक क्रम

अलेक्सा इन्टरनेटबाट प्रदान गरिएको विश्लेषण सेवालाई अलेक्सा क्रम वा अलेक्सा वरियता भनिन्छ। अलेक्साद्वारा प्रदान गरिएको विश्वव्यापी क्रमाङ्कन सेवाले वेबसाइटको लोकप्रियताको अनुमानका गर्दछ जसको व्यापक रूपमा प्रयोग हुने गरेको थियो। मे २०१८ सम्ममा, विश्वव्यापी वरियताको लागि अलेक्सा इन्टरनेटले प्रत्येक महिनाको अवधिमा दैनिक आगन्तुक र वेबसाइटको दृश्य पृष्ठको संयोजनको आधारमा गणना गर्दछ।

अलेक्सा ट्राफिक क्रम वेबसाइटको लोकप्रियताको निगरानी गर्न र विभिन्न वेबसाइटहरूको लोकप्रियता तुलना गर्न प्रयोग गर्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अमेजन (कम्पनी)क्यालिफोर्निया

🔥 Trending searches on Wiki नेपाली:

बझाङ जिल्लाविराटनगर महानगरपालिकावैज्ञानिकधरहराआचार्य (थर)हृदयघातबरनवालनबिल बैंकगाउँखाने कथाताप्लेजुङ जिल्लाजनता समाजवादी पार्टी, नेपालचेकलिखू नदीनेपालका दलित वर्गमा पर्ने थरहरूनेपालको जनआन्दोलन २०६३पौडेलसोभियत सङ्घक्रिस्टियानो रोनाल्डोबाल्यावस्थासन्दुक रुइतचुरेपाल्पा जिल्लाराष्ट्रिय गौरवका आयोजनापाकिस्तानप्राइभेट लिमिटेड कम्पनीपिनासबद्री पङ्गेनीचिनियाँ मानक समयशाह वंशमार्क्सवादशनिवारनेपाली कांग्रेसअर्थनीतिसुनुवार जातिबालश्रमसेयरसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूसूचना प्रविधिगुगलगेहेन्द्र शमशेर जङ्गबहादुर राणाधर्मो रक्षति रक्षितःगजकेशरी योगजैविक विविधतादशरथचन्द नगरपालिकागोपाल वंशवाच्य (व्याकरण)कपिलवस्तु जिल्लापायल्सपारिजात (साहित्यकार)वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रतराईइमेलस्वच्छन्दतावादभाषाकाठमाडौँको नगर प्रमुखकीर्तिपुर नगरपालिकातरलतालबाराही मन्दिरकिराँत कालउत्प्रेरणाचाणक्य नीतिआन्तरिक राजस्व विभाग (नेपाल)नेपालमा शिक्षाजानकी मन्दिरसमाजसाउदी अरबकोदोसुन्तलाक्यान्सरनेपाल अधिराज्यफेसबुकदरबार हत्याकाण्डकर्णाली नदीप्रदेश प्रमुख (नेपाल)नेपालका जिल्लाहरूव्यवस्थापन🡆 More