वर्ग संघर्ष

वर्ग संघर्ष (अङ्ग्रेजी: Class struggle) मार्क्सवादी विचारधाराको प्रमुख तत्व हो। मार्क्सवादका शिल्पकार कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले लेखेका छन्, अहिले सम्म विद्यमान सबै समाजहरूको लिखित इतिहास वर्ग संघर्षको इतिहास हो।

वर्ग संघर्ष
पूँजीवादी संरचना

मार्क्स द्वारा प्रतिपादित वर्ग-संघर्षको सिद्धान्त ऐतिहासिक भौतिकवादको नैं उपसिधि हो साथै यो अतिरिक्त मूल्यका सिद्धान्तका अनुकूल छ। मार्क्सले आर्थिक नियतिवादको सबैभन्दा महत्त्वपूर्ण अभिव्यक्ति यस कुरामा देखाएका छन् कि समाजमा सदैव नैं विरोधी आर्थिक वर्गहरूको अस्तित्व रहेकोछ। एउटा वर्ग त्यो हो जसका नजिकउत्पादनका साधनहरूको स्वामित्व छ अनि अर्को त्यो जो केवल शारिरिक श्रम गर्दछ। पहिलो वर्ग सदैव नैं दोस्रो वर्गको शोषण गर्दछ। मार्क्सका अनुसार समाजका शोषकतर्फ शोषित - यी दुइ वर्ग सदा नैं आपसमा संघर्षरत रहेका हुन् र यिनमा समझौता कहिले सम्भव छैन।

बाह्य कडीहरू

मार्क्सवाद समर्थक

मार्क्सवादविरोधी

Tags:

अङ्ग्रेजी भाषाकार्ल मार्क्सफ्रेडरिक एंगेल्समार्क्सवाद

🔥 Trending searches on Wiki नेपाली:

बेगनास तालतामाङ जातिराजनीतिक दलअपराधनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नगर सभाशक्ति पृथकीकरणमुद्रा स्फितीराष्ट्रिय वाणिज्य बैंकआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूनेपालमा ऊर्जानेपालका हिन्दू मन्दिरहरूको सूचीकर्णाली नदीनेपालको अर्थतन्त्रनेपाल टेलिकमआसामी रातो बाँदरगोरखा जिल्लासमाचारसमाजवादनेपालका विश्वविद्यालयहरूको सूचीवर्णजानकी मन्दिरगोसाइँकुण्डनेपालीलोकतन्त्रमगर जातिअन्तर्राष्ट्रिय नारी दिवससुशासनकोषनविकरणीय उर्जानेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७हिन्दु धर्मको इतिहाससगरमाथानुवाकोट जिल्लानेपालको शिक्षा मन्त्रीहरूकुकुरमुनामदनघरेलु हिंसाकुलदेवताखनिजज्यालाकम्पनीका मुलभूत विशेषताहरूहस्तमैथुननेपाली कांग्रेसकिराँत धर्मसंयुक्त राष्ट्र महासभानेपालनेपालको आमसञ्चारभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूनेपाली विकिपिडियाकृत्रिम बौद्धिकतानवलपरासी जिल्लाराई जातिपाथीभरा देवी (ताप्लेजुङ)दाइजो प्रथाप्राथमिक उपचारनेपालको पत्रकारिताको इतिहासफेवातालत्रिभुवन विश्वविद्यालयहात्तीपाइले रोगरोल्पा जिल्लाविक्रम सम्वत्रस (काव्य शास्त्र)श्रीमद्भागवत् पुराणअक्षांशलाली गुराँससूर्यग्रहणजापानलेखनाथ पौड्यालविकसित देशनेपाली चलचित्रहरूको सूचीनेपालका संरक्षित क्षेत्रहरूको सूचीसुदूरपश्चिम प्रदेशगरिबी🡆 More