महेशविक्रम शाह: नेपाली साहित्यकार

महेशविक्रम शाह नेपाली साहित्यकार हुन्। जन्म वि.स.

२०२२ भाद्र १५ गते। उनी नेपाल प्रहरीमा सेवारत छन्। उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र 'भुइँखाट' कथा सङ्ग्रहहरु प्रकाशित छन्। उनको कथा सङ्ग्रह ‘छापामारको छोरो’को लागि उनले वि.सं. २०६३ को मदन पुरस्कार पाएका छन्। नेपाली साहित्यका चर्चित कथाकार महेशविक्रम शाहको कथालेखनमा आफ्नै विशिष्ट पहिचान छ।

महेशविक्रम शाह
जन्ममहेशविक्रम शाह
बि. स.२०२२ भाद्र १५ गते काठमाडौँ, महेशविक्रम शाह: कृति, पुरस्कार, सन्दर्भ सामग्रीहरू नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपालनेपाली
अन्य नाममहेशविक्रम शाह
पेशासाहित्यकार
जीवनसाथीनेहा राज्य लक्ष्मी शाह
सन्तानसम्राज्ञी राज्यलक्ष्मी शाह (छोरी)
पुरस्कारमदन पुरस्कार

कृति

उनी कथाका लागि बढी कलम चलाउँछन् ।

  • सटाहा (कथासङ्ग्रह, वि.सं. २०५३)
  • सिपाहीकी स्वास्नी (कथासङ्ग्रह, वि.सं. २०५९)
  • अफ्रिकन अमिगो (कथासङ्ग्रह, वि.सं. २०६०)
  • छापामारको छोरो (कथासङ्ग्रह, वि.सं. २०६३)
  • काठमाडौँमा कामरेड (कथासङ्ग्रह, वि.सं. २०६५)
  • ज्याक्सन हाइट (कथासङ्ग्रह, वि.सं. २०६९)
  • भुइँखाट (कथासङ्ग्रह, वि.सं. २०७४)

पुरस्कार

उनले 'छापामारको छोरो'का लागि वि.सं. २०६३ सालको मदन पुरस्कार पाएका हुन्।

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू

Tags:

महेशविक्रम शाह कृतिमहेशविक्रम शाह पुरस्कारमहेशविक्रम शाह सन्दर्भ सामग्रीहरूमहेशविक्रम शाह बाहिरी लिङ्कहरूमहेशविक्रम शाहनेपाल प्रहरीमदन पुरस्कारसाहित्यकार

🔥 Trending searches on Wiki नेपाली:

नेपाली चलचित्रहरूको सूचीतनहुँ जिल्लायातायातमधेश प्रदेशछन्दपृथ्वी वीरविक्रम शाहनेपाल वायुसेवा निगमनेपालको संविधाननेपालका विश्वविद्यालयहरूको सूचीअन्तःशुल्क करप्रतिनिधि सभा (नेपाल)ताप्लेजुङ जिल्लाछालामनाङ जिल्लाचाडपर्वबम (थर)यार्सा गुम्बायोगमाया न्यौपानेनेपाल सम्वत्लियोनेल मेसीनेपालका दलित वर्गमा पर्ने थरहरूनेपालका राष्ट्रिय विभूतिहरूएडम स्मिथचिठीविवाहका प्रकारहरूअन्नप्राशन संस्कारप्रदूषणसिद्धान्त र साहित्यविसं २०७२ को महाभूकम्परौतहट जिल्लाहिमनदीरारातालबझाङ राज्यनजिरवैशाखसत्य युगसाततले दरबार (नुवाकोट)सल्यान जिल्लाफुटबल खेलसुशील कोइरालाविद्यापतिपृथ्वीनारायण शाहगरिबीआँखा पाक्ने रोगवनस्पतिफत्तेजङ्ग शाहनेपालको पहिलो संविधान सभानेपालमा पाइने चराहरूको सूचीविश्व सम्पदा क्षेत्रबुद्ध धर्मट्रेड युनियनलुम्बिनीनेपाली व्याकरणगायत्री मन्त्रविद्यालयउत्तर कोरियागर्भपतनसती प्रथाकास्की जिल्लासत्यमोहन जोशीमगर जातिप्रवेशिका परीक्षाभूमध्यरेखारामसार क्षेत्रआवश्यकता शृङ्खला सिद्धान्तदीपेन्द्र वीरविक्रम शाहनेपाली शब्दकोशयुरोपनेपाल टेलिभिजनशिक्षानैतिक दृष्टान्तन्यायिक समितिभोट-बर्मेली भाषा परिवारगङ्गालाल श्रेष्ठअनलाइन खबरभलिबलनेपाल रेडक्रस सोसाइटी🡆 More