Ram Prasad Joshee/पुरालेख 8

नमस्कार ! मेरो वार्ता पृष्ठमा तपाइँलाई स्वागत छ । यहाँ तपाईं मलाई आफ्नो सुझाव र सल्लाह दिन सक्नु हुन्छ अथवा मलाई संदेस छोड्न सक्नु हुन्छ । मलाई नयाँ संदेस छोड्नको लागि यो पृष्ठको साइडमा भएको नयाँ शिर्षक थप्नुहोस् भन्नेमा थिचेर अथवा (+) चिन्हमा थिच्नुहोला । नयाँ संदेस पुरानो संदेसको मुनी राख्नुहोला । वार्ता पृष्ठमा लेखे पछि चारवटा वक्र (~~~~) राखेर आफ्नो हस्ताक्षर गर्न नविर्सीनु होला ।

    मेरो वार्ता पृष्ठका पुराना अभिलेखहरू:-
Archive
अभिलेख
अहिलेसम्म कुनै अभिलेख छैन (सिर्जना गर्नुहोस्)

नयाँ प्रयोगकर्ता

नमस्कार ! सम्पादक ज्यु,  

म विकिपिडियाको एक नँया सदस्य हुँ।कृपया मेरो यो प्रश्नको जवाफ दिनु हुन आग्रह गर्दछु। 1.विकिपिडियामा नँया लेखको साथमा तस्बिर कसरी upload गर्ने? 2.आफ्नो वार्तालाप पृष्ठमा आफनो बारेमा जानकारी तथा photo कसरी लगाउने?

डेटाथन सुरू भयो

@राम प्रसाद जोशी: सर्वप्रथम डेटाथनमा भाग लिनु भएकोमा धेरै धन्यवाद । नेपाली विकिपिडियामा अप्रिल १ २०१५ देखि डेटाथन प्रतियोगिता सुरु भइसकेको छ । प्रतियोगीतामा सफलताको शुभकामना सहित सहभागीताको लागि यो जानकारी गराउन चाहन्छौँ ।
डेटाथन आयोजक समूह

डेटाथनको एक हप्ता

प्रिय @राम प्रसाद जोशी:ज्यु, डेटाथनमा सहभागी भई विकिपिडियामा योगदान दिनु भएकोमा धन्यवाद !डेटाथनले आफ्नो पहिलो सप्ताहअन्त पार गरेको छ । यहाँको सहभागीताले हामी समस्त विकिपिडियनहरूलाई ठुलो हौसला प्रदान गरेको छ । यदि यहाँको कुनै सुझाव भएमा विकिपीडिया_वार्ता:डेटाथन मा सन्देश छोड्न सक्नु हुनेछ ।

डेटाथन आयोजक समूह


समर्थन को लागि

राम प्रसाद जोशीज्यू, मलाई यहाँ समर्थन गर्नुहोस् । धन्यवाद ! -- चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १७:४०, ७ अप्रिल २०१५ (युटिसी(UTC))

request

Ram prasad ji please put your opinion here as a sysop. so that I could request in meta.Ram Prasad Joshee/पुरालेख 8 बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) ०८:४७, ८ अप्रिल २०१५ (युटिसी(UTC))

विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !

प्रिय @राम प्रसाद जोशी:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह

नेपाल विशिष्टता बार्नस्टार

Ram Prasad Joshee/पुरालेख 8  नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपीडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -Ram Prasad Joshee/पुरालेख 8 रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०३:४१, १९ अप्रिल २०१५ (युटिसी(UTC))

धन्यवाद !

@राम प्रसाद जोशीज्यू, डेटाथनमा सहभागी भएर यसलाई सफल बनाउन तपाईँको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । आजको दिनसम्म डेटाथनमा १०,००० (दशहजार) भन्दा बढी सम्पादनहरू भएका छन् । विकिडेटामा नेपाल सम्बन्धी जानकारी केही बाक्लो भएको छ र हिजोको दिन भन्दा आज हामी नेपाललाई केही राम्ररी चिनाउन सक्ने भएकाछौँ यो क्रममा यो पहिलो कदम मात्र हो, यस कार्यक्रमा तपाईँको अमुल्य समय र मेहनतको लागि पुनः धेरै धन्यवाद । डेटाथन कार्यक्रमको हामी अन्तिम सप्ताहमा छौँ , तपाईँको योगदानको अझ बढी आवश्यकता छ र विजेताको चयन हुन बाँकी छ ।तपाईँहरूलाई शुभकामना र जानकारीहरूको लागि यहाँ हेर्दै गर्नुहोला

डेटाथन,आयोजक समुह

विकिपिडियाको यो महिना !

@राम प्रसाद जोशीज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:

समाचारहरू

  1. डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
  2. वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म ५३ भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
  3. गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
  4. मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।

अनुरोधहरू

  1. माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
  2. चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
  3. चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  4. चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  5. चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  6. चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  7. अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:५६, २४ अप्रिल २०१५ (युटिसी(UTC))


मेरो गुनासो‍‍‍‍ ‍‍‍‍

http:https://www.duhoctrungquoc.vn/wiki/index.php?lang=ne&q=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Arxoon&action=edit&redlink=1 किन delete भएछ यो?

सुझाब

दैलेख जिल्लाका गाविसहरूको ढाँचामा श्रेणी लुकाउने विकि मार्क अप हरुको प्रयोग गर्नुहोला धन्यवाद।- पिताम्बर भट्टराई(कुरागर्ने)(योगदान) १०:१८, २८ मे २०१५ (युटिसी(UTC))


योगदानको लागि धन्यवाद !

राम प्रसाद जोशीजी , सन् २०१५ मे महिनामा ५९ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:३५, १२ जुन २०१५ (युटिसी(UTC))

विकिपीडिया:बोट

राम प्रसाद जोशीज्यू, मलाई यहाँ समर्थन गर्नुहोस् । धन्यवाद ! --चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १०:१४, २५ जुन २०१५ (युटिसी(UTC))


गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

राम प्रसाद जोशीज्यु, वार्तालाप:ओम शान्ति ओम पृष्ठमा गएर मेरो केही समस्या समाधान गरी दिनुको लागि अनुरोध गर्द छु। --तुल्सी भगत (वार्तालाप) १५:१७, २९ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

विकिथन-४को निम्तो !

प्रिय राम प्रसाद जोशी ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:१६, १ अक्टोबर २०१५ (युटिसी(UTC))

शुभ कामना

नेपालीहरूकाे महान पर्व विजया दशमी २०७२ का पावन अवसरमा यहाँ र विकिपिडियामा अाबद्ध महानुभावहरूमा हार्दिक मङ्गलमय शुभ कामना । Komal Prasad Pokharel (कुरा गर्ने) १५:४२, २२ अक्टोबर २०१५ (युटिसी(UTC))

शुभ कामना

नेपालीहरूकाे महान् पर्व विजया दशमी २०७२ का पावन अवसरमा यहाँ र विकिपिडियामा अाबद्ध महानुभावहरूमा हार्दिक मङ्गलमय शुभ कामना । Komal Prasad Pokharel (कुरा गर्ने) १५:४४, २२ अक्टोबर २०१५ (युटिसी(UTC))

रामज्यु, चौतारी (विविध)मा गएर अधिकार हटाउने सम्बन्धमा आफ्नो मत राख्नुहोस् । (यहाँ हेर्नुहोस्) धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १८:३३, २९ नोभेम्बर २०१५ (युटिसी(UTC))

नेपाली विकिपीडियामा मेटाउनु पर्ने प्रस्तावित पृष्ठ बारे

नमस्ते!
Ram Prasad Joshee/पुरालेख 8 ज्यू
हाल नेपाली विकिपीडियामा मेटाउनु पर्ने पृष्ठहरूको सङ्ख्या ९२५ रहेको र पृष्ठ निर्माणकर्ताहरूले सो नामाङ्कनमाथि हालसम्म (२० दिनभन्दा बढी) पनि प्रतिक्रिया नदिएको हुँदा सो मेटाउन प्रस्तावित पृष्ठलाई शिघ्र मेट्न मेरो सहमति छ । कृपया आ-आफ्नो मत यहाँ राख्नुहोला ।--MediaWiki message delivery (कुरा गर्ने) १७:२८, २२ डिसेम्बर २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

Ram Prasad Joshee/पुरालेख 8 

जनवरी २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट दीपिका पादुकोण लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/दीपिका पादुकोण मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

    अनुरोधकर्ता

प्रमुख लेख समन्वय समिति को तर्फबाट - बिप्लब आनन्द

राम प्रसाद जोशीज्यु, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! Ram Prasad Joshee/पुरालेख 8  --तुल्सी भगत (वार्तालाप) ०५:३०, ५ जनवरी २०१६ (युटिसी(UTC))

नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६

नेपाली विकिपीडियाको पहिलो प्रबन्धकहरूको आधिकारिक बैठकको लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ । यस बैठकमा नेपाली विकिपीडियामा रहेका प्रबन्धकहरू अनलाइन तथा अफलाइन रूपले बैठकमा भाग लिई नेपाली विकिपीडियाको प्रगति तथा समस्याहरूको सम्बन्धमा वार्ता गर्नेछन । यस वाहेक बैठकमा नयाँ विकी प्रविधि, मिडीयाविकि, स्थानीय विकिपीडिया नीतिहरू, लेखको आधार र अन्य विषयवस्तुमाथि केन्द्रित रहेर छलफल गर्नेछन । नेपाली विकिपीडियाका सबै प्रबन्धकहरूलाई यस बैठकमा भाग लिन र साथै मिति र समय सम्बन्धमा छलफल गर्न प्रोत्साहित गरिन्छ ।

    अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

प्रबन्धक सूचनापाटी

प्रबन्धकज्यू,
प्रबन्धक सूचनापाटीमा रहेको गृह पृष्ठको बारेमा छलफलमा आफ्नो विचार राखिदिनको लागि अनुरोध गर्द छु । --Tulsi Bhagat (वार्तालाप · योगदानहरू) २१ जनवरी २०१६ (युटिसी(UTC))

बोट अधिकार हटाउने सम्बन्धमा (दोस्रो पटक नामाङ्कन)

नमस्ते विकी मित्रहरू! तुल्सी ज्यूद्वारा पहिलो पटकको बोट अधिकार हटाउने नामाङ्कनमा केही बोटहरूको अधिकार हटाइएको अवश्य हो तर अझै पनि केही निष्क्रिय बोटहरूको अधिकार नेपाली विकिपीडियामा जीवितै रहेकोले म सम्पूर्ण नेपाली विकी सम्पादनकर्ताहरूलाई यस पटकको नामाङ्कनमा सक्रियतासाथ सहभागिता जनाइदिन र निष्क्रिय रहेका बोट प्रयोगकर्ताहरूलाई आफ्नो बोटलाई सुचारू गर्न अनुरोध गर्दै आफ्नो पक्ष राख्न यहाँ अनुरोध गर्दछु ।

    अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

नमस्ते ! प्रबन्धकज्यू,
विकिपीडियाको प्रमुख लेखको लागी आवेदनहरू मतदान पूर्व प्रमुख लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पूनरावलोकनको लागी एउटा सक्रिय समिति तयार गरिएको थियो सो समितिमा हाल प्रबन्धक वर्गलाई मात्र चुनिएको छ र अन्य ईच्छुक प्रयोगकर्ताले वार्ता पृष्ठमा आवेदन राख्दा हुन्छ भन्ने जानकारी गराउँद छु । ईच्छुकले आफ्नो हस्ताक्षर अवस्य राख्नुहोला र आफ्नो प्रयोगकर्ता पृष्ठमा ढाँचा {{FAAG topicon}}, {{FAAG User}} को प्रयोग गर्न नबिर्सिनुहोला । बढी जानकारीको लागि यो पढ्नुहोस्धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) १४:३४, ३ फेब्रुअरी २०१६ (युटिसी(UTC))

सार्ने अनुरोध सम्बन्धमा

नमस्ते विकी मित्रहरू,

नेपाली विकिपीडियामा निर्माण गरिएका दुई लेखहरू क्रिष्टियानो रोनाल्डोसाफ च्याम्पियनसिप २०१३ माथि सार्ने अनुरोध प्राप्त भएकोले कृपया आ-आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद

    अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

नमस्ते ! प्रबन्धकज्यू,
विकिपीडियाको उत्कृष्ट लेखको लागी आवेदनहरू मतदान पूर्व उत्कृष्ट लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पुनरावलोकनको लागी एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले इच्छुकले आफ्नो नाम मनोनयनको लागी उत्कृष्ट लेख समन्वय समितिका सदस्यहरूको तल हस्ताक्षर राख्नुहोला ।

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !

प्रिय राम प्रसाद जोशी ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

Women Edit-a-thon 2016 Updates

Ram Prasad Joshee/पुरालेख 8 

Namaste !!
Dear Ram Prasad Joshee/पुरालेख 8, Thanks alot !! for signing up as a participant in the Women Edit-a-thon 2016; If not then sign up. We want to inform you that this edit-a-thon has already started and organised for only 7 days in auspicious occasion of International Women's Day to acquire specially the women's participation in the creative works. Here are a few handy tips:

  • ⓵ Before starting you may check the rules of the edit-a-thon once again.
  • ⓶ Don't forget article must only be notable Women's related title.
  • ⓷ If you want to contact in social media sites then Please see here.
  • ⓸ If you are posting about this edit-a-thon- on Facebook or Twitter, you may use the hashtag #WEAT2016
  • ⓹ Do you have any question or comment? Do you want us to clarify something? Please ask it here (on talk page).

Thank you and happy editing. Ram Prasad Joshee/पुरालेख 8  --Tulsi Bhagat (वार्तालाप · योगदानहरू) sent using MediaWiki message delivery (कुरा गर्ने) १५:००, २ मार्च २०१६ (युटिसी(UTC))

नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६/मार्च

Ram Prasad Joshee/पुरालेख 8 

नेपाली विकिपीडियाको प्रबन्धकहरूको दोस्रो आधिकारिक बैठकको लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ । यस बैठकमा नेपाली विकिपीडियामा रहेका प्रबन्धकहरू अनलाइन तथा अफलाइन रूपले बैठकमा भाग भाग लिनेछन। यस बैठकमा प्रबन्धकहरुले नेपाली विकिपडियामा वर्षभरी भएका कार्यक्रमहरुको विजेता तथा सहभागीहरुलाई सम्मान तथा नेपाली विकिपडियाका प्रबन्धकहरुको वार्षिक जमघट कार्यक्रमको बारेमा छलफल गरिने छ।नेपाली विकिपीडियाका सबै प्रबन्धकहरूलाई यस बैठकमा भाग लिन प्रोत्साहित गरिन्छ ।

    अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - Nabin K. Sapkota (कुरा गर्ने) ०४:०४, १० मार्च २०१६ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१६ मा स्वागत् छ !

Ram Prasad Joshee/पुरालेख 8 विकिपरियोजना डेटाथन २०१६

नमस्ते Ram Prasad Josheeज्यू,
नेपाली विकिपीडियामा अप्रिल १५, २०१६ देखि मे १५, २०१६ सम्म विकिपरियोजना डेटाथन २०१६ प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन हुन गईरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि सहभागीता सुचीमा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ ।

विकिपरियोजना डेटाथन २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट तुल्सी भगत (वार्ता) Ram Prasad Joshee/पुरालेख 8  --MediaWiki message delivery (कुरा गर्ने) १८:४८, ९ अप्रिल २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

मत राख्न अनुरोध

Ram Prasad Josheeज्यू,

कृपया यस छलफलमा आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद !
नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट --बिप्लब आनन्द (वार्ता)

के छ Brotoya56 (कुरा गर्ने) ०८:०३, २७ जुलाई २०१६ (युटिसी(UTC))

Ram Prasad Joshee

नेपालि विकिपेडियामा कसरि चित्र अपलोड गर्नु। अपलोड गर्न खोज्दा कमोन्समा जान्छ त?? यो के भको?? Raaza Upreti BUSY

१२:५४, ८ अगस्त २०१६ (युटिसी(UTC)) 

नमस्ते Ram Prasad Joshee ज्यु

नमस्ते Ram Prasad Joshee ज्यु, म Tiger Gang हो। मलाई तपाइले रोकावट गर्नुभएको छ। क्रिपाय मलाई रोकावट बाट हटाईदिनु होला। म विकिपिडियालाई खराब पार्ने छुइन। म विकिपिडिया लाई सुधार गरेर बिश्व सामु पुर्याउन सहयोग गर्छु।

    @Tiger Gang: तपाईंले विकिपीडियामा पहिले देखी निर्माण गरिएका लेखहरूलाई नयाँ शिर्षक दिएर कपि पेस्ट गर्ने काम गर्नु भयो साथै नेपाली विकिपीडियामा हिन्दी भाषाको प्रयोग गर्नु भयो । अर्को कुरा तपाईंको प्रयोगकर्ता नाम पनि नेपाली विकिपीडियाको लागी मान्य छैन । तपाईंलाई यसको सूचना पहिले नै दिई सकेको थियो तर तपाईंले आफुलाई दिइएका सुझावहरूलाई वास्ता नगरी आफ्नो कार्यमा निरन्तरता देखाउनु भयो । त्यसैले तपाईंलाई एक महिनाको लागी ब्लक गरिएको छ । यदी तपाईं आफ्नो ब्लक हटाउन चाहनु हुन्छ भने आफ्नो वार्ता पृष्ठमा कारण सहित ढाँचा:unblock ({{unblock}}) राख्नु होला कसैले तपाईंको ब्लक खोल्ने छन् । --Ram Prasad Joshee/पुरालेख 8 आर॰पी॰ जोशी वार्ता ०४:४१, १४ अगस्त २०१६ (युटिसी(UTC))
      अब देखि म यस्तो कार्य दोहोरियाउने छुइन। त्यसैले मलाई एउटा अन्तिम मौका दिनुहोला।

नमस्कार

नमस्कार Ram Prasad Joshee जी

  • के मेरो प्रयोगकर्ता नाम विकि को लागि ठिक छ ? या मैले फेर्नु पर्छ ? मैले नाम फेर्नु पर्छ भने फेर्ने तरिका पनि बताउनु होला---Hell RiderTalk १२:००, ३० अगस्त २०१६ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !

Ram Prasad Joshee/पुरालेख 8 Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते Ram Prasad Josheeज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

तपाईंको लागि एक कप चिया!

Ram Prasad Joshee/पुरालेख 8  तपाईंको योगदानलाई कदर गर्दै यो खानपान हजुरको पृष्ठमा राखिदैछ। Ram Prasad Joshee/पुरालेख 8 राजा उप्रेती (कुरा गर्ने) १०:४९, ६ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
      राजाजी सर्व प्रथम त तपाईंलाई चियाको लागि धन्यवाद । यसका साथै तपाईंलाई के सुझाव दिन चाहन्छु भने - विकिपीडियाको नयाँ प्रयोगकर्ताले पालना गर्नु पर्ने नियमको बारेमा राम्ररी जानकारी राखेर मात्र विकिमा योगदान दिनुहोला । तपाईंको एक्टिभिटी कसैलाई मन परेन भने तपाईंलाई विकि सम्पादनमा रोक लगाउन सक्छन् । अतः सावधान रहनुहोला ।--Ram Prasad Joshee/पुरालेख 8 आर॰पी॰ जोशी वार्ता १२:३२, ९ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

Eid Mubarak !


RaazaBot

Hello Ram Prasad Joshee, I have request new bot RaazaBot which helps to archive threads from talkpage. So, Please help me by supporting me here. -Ram Prasad Joshee/पुरालेख 8 राजा उप्रेती (कुरा गर्ने) १४:३२, २६ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

    @राजा उप्रेती: There is no source code for your bot. So try again later.Bibek broI am online

Ram Prasad Joshee/पुरालेख 8  ०९:१८, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

Ram Prasad Joshee/पुरालेख 8 

अक्टोबर २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट गङ्गा नदी लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गङ्गा २ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । --Ram Prasad Joshee/पुरालेख 8 बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

CheckUser Right for Nirjal stha

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले निर्जल श्रेष्ठलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला ।--Ram Prasad Joshee/पुरालेख 8 बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !

Ram Prasad Joshee/पुरालेख 8 विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

दशैँ २०७३को मंगलमय शुभकामना

"Ram Prasad Joshee/पुरालेख 8"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।

Tags:

Ram Prasad Joshee/पुरालेख 8 नयाँ प्रयोगकर्ताRam Prasad Joshee/पुरालेख 8 डेटाथन सुरू भयोRam Prasad Joshee/पुरालेख 8 डेटाथनको एक हप्ताRam Prasad Joshee/पुरालेख 8 समर्थन को लागिRam Prasad Joshee/पुरालेख 8 requestRam Prasad Joshee/पुरालेख 8 विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !Ram Prasad Joshee/पुरालेख 8 नेपाल विशिष्टता बार्नस्टारRam Prasad Joshee/पुरालेख 8 धन्यवाद !Ram Prasad Joshee/पुरालेख 8 विकिपिडियाको यो महिना !Ram Prasad Joshee/पुरालेख 8 मेरो गुनासो‍‍‍‍ ‍‍‍‍Ram Prasad Joshee/पुरालेख 8 सुझाबRam Prasad Joshee/पुरालेख 8 योगदानको लागि धन्यवाद !Ram Prasad Joshee/पुरालेख 8 विकिपीडिया:बोटRam Prasad Joshee/पुरालेख 8 गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।Ram Prasad Joshee/पुरालेख 8 वार्तालाप:ओम शान्ति ओमRam Prasad Joshee/पुरालेख 8 विकिथन-४को निम्तो !Ram Prasad Joshee/पुरालेख 8 शुभ कामनाRam Prasad Joshee/पुरालेख 8 शुभ कामनाRam Prasad Joshee/पुरालेख 8 विकिपीडिया:चौतारी (विविध)Ram Prasad Joshee/पुरालेख 8 नेपाली विकिपीडियामा मेटाउनु पर्ने प्रस्तावित पृष्ठ बारेRam Prasad Joshee/पुरालेख 8 प्रमुख लेख आवेदनRam Prasad Joshee/पुरालेख 8 प्रबन्धक अधिकारको लागि निवेदनRam Prasad Joshee/पुरालेख 8 नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६Ram Prasad Joshee/पुरालेख 8 प्रबन्धक सूचनापाटीRam Prasad Joshee/पुरालेख 8 बोट अधिकार हटाउने सम्बन्धमा (दोस्रो पटक नामाङ्कन)Ram Prasad Joshee/पुरालेख 8 प्रमुख लेख समन्वय समितिRam Prasad Joshee/पुरालेख 8 सार्ने अनुरोध सम्बन्धमाRam Prasad Joshee/पुरालेख 8 उत्कृष्ट लेख समन्वय समितिRam Prasad Joshee/पुरालेख 8 विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !Ram Prasad Joshee/पुरालेख 8 Women Edit-a-thon 2016 UpdatesRam Prasad Joshee/पुरालेख 8 नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६मार्चRam Prasad Joshee/पुरालेख 8 विकिपरियोजना डेटाथन २०१६ मा स्वागत् छ !Ram Prasad Joshee/पुरालेख 8 मत राख्न अनुरोधRam Prasad Joshee/पुरालेख 8 Ram Prasad JosheeRam Prasad Joshee/पुरालेख 8 नमस्ते Ram Prasad Joshee ज्युRam Prasad Joshee/पुरालेख 8 नमस्कारRam Prasad Joshee/पुरालेख 8 विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !Ram Prasad Joshee/पुरालेख 8 तपाईंको लागि एक कप चिया!Ram Prasad Joshee/पुरालेख 8 Eid Mubarak !Ram Prasad Joshee/पुरालेख 8 RaazaBotRam Prasad Joshee/पुरालेख 8 प्रमुख लेख आवेदनRam Prasad Joshee/पुरालेख 8 CheckUser Right for Nirjal sthaRam Prasad Joshee/पुरालेख 8 विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !Ram Prasad Joshee/पुरालेख 8 दशैँ २०७३को मंगलमय शुभकामनाRam Prasad Joshee/पुरालेख 8

🔥 Trending searches on Wiki नेपाली:

घोराही उपमहानगरपालिकावी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहरीकरणमानिसगङ्गा नदीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीआगन्तुकनेपालको इतिहासराशि-चक्रकोहलपुर नगरपालिकाविप्रेषणबाइबलफुलमौरिससस्वयम्भूनाथनेपाल विद्यार्थी सङ्घजानकी मन्दिरहलोक्रिस्टियानो रोनाल्डोइलाम १ (निर्वाचन क्षेत्र)ढुङ्गे युगनेपालका अञ्चलहरूआमारौतहट जिल्लामुख्य पृष्ठबाल विवाहगरिबीलेखनाथ पौड्यालवीरेन्द्र सैनिक अस्पतालछो रोल्पाकुम्भ मेलासमाजवादकृषिनेपाल कम्युनिस्ट पार्टी (विप्लव)पोलेको घाउकम्पनीराम नारायण अयोध्या उच्च माध्यमिक विद्यालय, पिपराब्याडमिन्टनआमा (वि.सं. २०२१ चलचित्र)आत्रेय गोत्रकावासोती नगरपालिकानेपालको जनआन्दोलन २०४६महानगरपालिकाजापानविद्यार्थीबालश्रमइजोरिया (उपन्यास)गोदावरी नगरपालिका, ललितपुरमहिला विरुद्धका हिंसाराष्ट्रिय स्वतन्त्र पार्टीस्टिफन हकिङप्रतिनिधि सभा (नेपाल)नियमावलीसमानुपातिक प्रतिनिधित्व प्रणालीनेपाल विद्युत प्राधिकरणखुम्बु पासाङल्हामु गाउँपालिकानेपालका प्रधानमन्त्रीहरूको सूचीहरिभक्त कटुवालकालिञ्चोक भगवतीतिहारदसैँपञ्चशीलग्रामिण विकासरामसार क्षेत्रसूर्यआन्ध्र महासागरइजिप्टखस ब्राह्मणअंशुवर्मानाममहाकाव्यज्ञानेन्द्र वीरविक्रम शाहनेपालका राजनीतिक दलहरूको सूचीरुपन्देही जिल्लाकिराँत जातिगाईमुलुकी देवानी संहिता🡆 More