वनस्पति अजम्बरी

अजम्बरी, पत्थरीचुर अथवा पर्णबीज पोथ्रा वर्गमा पर्ने औषधीय । यो वनस्पतिको पात, डाँठ जे काटेर फालेपनि त्यसैबाट पुनरूत्पादन हुने हुनाले अजम्बरी भनिएको हो । त्यस्तै संस्कृतको पर्ण र बीज शब्दको संयोजनबाट पर्णबीज भनिएको हो । संस्कृत भाषामा पर्ण भनेको पात र पात नै बीजको रूपमा भएको हुनाले यसलाई पर्णबीज पनि भनिन्छ । अजम्बरीको बोट २-३ फिट अग्लो र काण्डमा दुबैतिर लाम्चा दाँतीयुक्त पात लाग्ने गर्दछ । अजम्बरीको स्वाद अमिलो हुन्छ । यसको प्रयोगले अम्लपित्त, कमलपित्त, पत्थरी, गर्मीले हुने रोग, मधुमेह, धातु झर्ने, पेट दुख्ने र पोल्ने जस्ता रोगहरूबाट मुक्ति पाउन सकिन्छ । यसको नियमित प्रयोगले पित्ताशय र मिर्गौला सफा हुन्छ, खानाको रुचि बढाउँछ, कब्जियत र अलकाई (पाइल्स)लाई पनि निको पार्छ । यी विभिन्न रोगको उपचारका लागि यसको ताजा पात चुस्ने तथा ३-५ ग्राम दिनको ४/५ पटक खाने तथा काँढापानी बनाएर खाने गर्न सकिन्छ ।

अजम्बरी
Kalanchoe pinnata
वनस्पति अजम्बरी
अजम्बरी
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Core eudicots
गण:
Saxifragales
कुल:
Crassulaceae
वंश:
Kalanchoe
भाग:
Bryophyllum
प्रजाति:
K. pinnata
वैज्ञानिक नाम
Kalanchoe pinnata
(Lam.) Pers.
पर्याय

Bryophyllum pinnatum (Lam.) Oken
Bryophyllum calycinum

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्


Tags:

🔥 Trending searches on Wiki नेपाली:

सुदूरपश्चिम प्रदेश सभाकर्मचारी सञ्चय कोषनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)महागुरु फाल्गुनन्दशेरबहादुर देउवानेपाली शब्दकोशनेपालको चलचित्रको इतिहासगोरखा दरबारनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीभूमध्यरेखाबडीमालिका नगरपालिकाविद्यालयनर्मदा जिल्लाऔलोपानीरामश्रीमद्भगवद गीताराम मन्दिर, अयोध्यापृथ्वीविश्वका अग्ला हिमालहरूमोहन शमशेर जङ्गबहादुर राणानेपालको प्रमाणिक समयविश्व व्यापार सङ्गठनद्वन्द्वात्मक भौतिकवादचन्द्र शमशेर जङ्गबहादुर राणाशिशिर ऋतुउखान-टुक्काभक्तपुर नगरपालिकामहालेखा नियन्त्रकको कार्यालयसौर्यमण्डलस्वास्थ्यपाँचथर जिल्लाइटहरी उपमहानगरपालिकादोहोरो लेखा प्रणालीगौतम बुद्धमदन भण्डारीनेपालका संरक्षित क्षेत्रहरूको सूचीधनुषा जिल्लानेपालमा महिला अधिकारविद्युतीय अपराधनेपाल कानुन आयोगतत्समबसाइँ सराईसमासनेपालको जनआन्दोलन २०४६काठमाडौँनेपाल स्काउटनेपालमा कृषिजाजरकोट जिल्लाशुक्रराज शास्त्रीदुधघरेलु हिंसापशुपतिनाथ मन्दिरतापपूर्वीय चिन्तन परम्परासामाजिक विज्ञाननागरिक उन्मुक्ति पार्टीनगरपालिकागोत्रदैलेख जिल्लाबलभद्र कुँवरयोगनेपालको राष्ट्रपतिनिजीकरणइमेलसार्वजनिक सेवा प्रवाहविराट कोहलीनेपाल सशस्त्र प्रहरी बलगजलगर्भपतनअन्तर्राष्ट्रिय श्रमिक दिवसअन्तिम संस्कारकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)🡆 More