थार मरुभूमि

थार मरुभूमि (राजस्थानी: थार मरुधर, हिन्दी: थार मरुस्थल, सिन्धी: ٿر ريگستان, उर्दू: صحراےَ تھر‎) भारत र पाकिस्तानको सिमानामा रहेको मरुभूमि हो । यसको क्षेत्रफल लगभग ३२०,००० वर्ग किलोमिटर छ । यो संसारको १८ औँ ठूलो मरुभूमि हो ।

थार
थार मरुभूमि
भारतको राजस्थानमा थार मरुभूमि
थार मरुभूमि
नासाले स्याटलाईटबाट लिएको थार मरुभूमिको तश्विर ।
स्थान
Countryथार मरुभूमि भारत
भारत:
राजस्थान
हरियाणा
पञ्जाब
गुजरात

पाकिस्तान:
सिन्ध
पञ्जाब

थार मरुभूमिको ७५% भाग भारतमा पर्दछ भने बाँकी २५% पाकिस्तानमा पर्दछ । भारतमा, यो १५०,००० किलोमिटर (५८,००० वर्ग माइल) को दूरीमा फैलिएको छ भने बाँकी ५० ,००० किलोमिटर (१९,००० वर्ग माइल) पाकिस्तानमा फैलिएको छ । थार मरुभूमिले भारतको कुल भौगोलिक क्षेत्रको लगभग ५% (~ ४.५६%) ओगटेको छ । मरुभूमि ६०% भन्दा बढी राजस्थान राज्यमा पर्दछ , र बाँकी गुजरात, पञ्जाबहरियाणा मा फैलिएको छ ।

थार मरुभूमि
थरको सौन्दर्य

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

उर्दु भाषापाकिस्तानभारतमरुभूमिराजस्थानी भाषासिन्धी भाषाहिन्दी भाषा

🔥 Trending searches on Wiki नेपाली:

मष्टो देवतानेपालका अञ्चलहरूदासप्रथाटिम्बुरबोटे काण्डगण्डकी प्रदेशनारायणहिटी दरबार सङ्ग्रहालयवेब ब्राउजरसंस्कृतदाइजोशिव ताण्डव स्तोत्रनक्सानीति शाहसुनमध्यवर्ती क्षेत्ररारातालनेपालमा बोलिने भाषाहरूसार्वभौमसत्तासूर्यनगरपालिकाकेकी अधिकारीविकसित देशसगरमाथा राष्ट्रिय निकुञ्जसंयुक्त राष्ट्रसङ्घका महासचिवसंयुक्त राज्य अमेरिकापूर्वीय दर्शनसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)योगमाया न्यौपानेराष्ट्रिय भूकम्प सुरक्षा दिवसबौद्धनाथगरिबीभक्तपुर दरबार क्षेत्रजनमत सङ्ग्रह, २०३७गीर्वाणयुद्ध विक्रम शाहअवलोकनओमसतिया गाउँपालिकालुम्बिनीपूँजीवादनेपालका हिमालहरूको सूचीविद्यार्थीरुकुमकोटनवलपरासी जिल्लाठकुरीव्यापारधनगढी उपमहानगरपालिकाविवाह संस्कारसुनिल नारायणकम्पनीनेपालका गाउँपालिकाहरूनेपालका स्थानीय तहहरूनेपालका राजापोखरा महानगरपालिकावासलातसुनुवार जातिपौडेलबूढानीलकण्ठ मन्दिरहिन्दु पञ्चाङ्गहिमालविश्व स्वास्थ्य सङ्गठनमानवशास्त्रकागेश्वरी मनोहरा नगरपालिकाब्रह्माण्डनेपालमा कृषिसती प्रथाआन्तरिक राजस्व विभाग (नेपाल)सामग्री व्यवस्थापन प्रणालीअन्तर्राष्ट्रिय श्रमिक दिवसनेपालरामविराटनगर जुट मिललोक सेवा आयोग (नेपाल)उत्प्रेषणभाषारामप्रसाद ज्ञवालीस्नातक तहमाछा पालन🡆 More