ढुङ्गेल: नेपाली थर

ढुङ्गेल नेपाल, भारत, भुटान तथा बर्मामा बसोबास गर्ने नेपाली बाहुन र क्षेत्रीहरूको एक थर हो। अगस्ती गोत्र अन्तर्गतको नेपालको एकमात्र थर ढुङ्गेल हो। मध्यपहाडका रामेछाप, सिन्धुली दोलखा, ओखलढुङ्गा हुँदै पूर्व र उपत्यकाको भक्तपुर र देशबाहिर सिक्किम, भुटानसम्म फैलिएका ब्राह्मणको एक थर ढुङ्गेल हो। ढुङ्गेलहरूको मुख्य वस्ती रामेछापको पकरवास, दोलखाको नाम्दु, काब्रे, भक्तपुरको कटुञ्जे र मध्य र पूर्वी नेपालमा छरिएर रहेका छन्।

उल्लेखनीय ढुङ्गेल व्यक्तित्वहरू

१. शम्भुप्रसाद ढुङ्गेल, आँसुकवि, नेपाली साहित्यकार

२. सूर्यप्रसाद उपाध्याय, गृहमन्त्री,नेता नेपाली काङ्ग्रेस, उपनाम नेपाली राजनीतिका चाणक्य

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अगस्त्य ऋषिउपत्यकाओखलढुङ्गा जिल्लाकटुञ्जेकाब्रेथरदोलखा जिल्लानाम्दुनेपालपकरबासब्राह्मणभक्तपुर जिल्लाभुटानरामेछाप जिल्लासिक्किम

🔥 Trending searches on Wiki नेपाली:

नेपालका मन्त्रिपरिषद्हरूकुमारी बैंकइसाई धर्मगुगलकुरुक्षेत्र युद्धसिन्धुली जिल्लारगतनेपाली व्याकरणअलैँचीवडा कार्यालय (नेपाल)नेपालको प्रधानन्यायाधीशसंयुक्त अधिराज्यमायाबंगलामुखी मन्दिरनेपालका प्रधान सेनापतिहरूसंयुक्त राष्ट्रमेटापूर्वीय दर्शनअम्ल वर्षायौन तथा प्रजनन स्वास्थ्य अधिकारदासप्रथानवलपरासी (बर्दघाट सुस्ता पूर्व)कुखुरा पालनदक्षिण कोरियाअर्घाखाँची जिल्लाबाबुराम भट्टराईसन्दुक रुइतनेपालका दलित वर्गमा पर्ने थरहरूनेपालको उपप्रधानमन्त्रीनेपाल-भारत सम्बन्धविकिमिडिया फाउन्डेसनआइएसबिएनझाँक्रीदाइजोकोलोम्बिया राष्ट्रिय फुटबल टोलीत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतामाङ जातिफ्लोरेन्स नाइटिङ्गेलराशि-चक्रराष्ट्रिय वाणिज्य बैंककुकुरनेपालको चलचित्रको इतिहाससार्क शिखर सम्मेलनको सूचीगोसाइँकुण्डमकवानपुर जिल्लानेपाली साहित्यको इतिहासनेपाल सरकारका मन्त्रालयहरूविराट कोहलीशान्तिनगर गाउँपालिकानेपालको प्रधानमन्त्रीअधिकृत पूँजीकर्मचारी सञ्चय कोषइन्टरनेटस्याङ्जा जिल्लापाँच पोखरीकर्णाली प्रदेश सभाबर्दिया राष्ट्रिय निकुञ्जनेपालका वनस्पतिहरूअन्तर्राष्ट्रिय तिथि रेखाअन्तर्राष्ट्रिय श्रम सङ्गठनलिथियम आयन ब्याट्रीवित्तीय विवरणहरूइन्डोनेसियाशाह वंशनदीको आधारमा नेपालको विभाजनबीमामस्तिष्कदेवनागरी सङ्ख्या पद्धतिजिन ज्याक्स रुसोनेपालको प्रशासनिक विभाजनपुष्पकमल दाहालदोलखा भीमसेनतत्समनेपालका हिमालहरूको सूचीवास्तुशास्त्रअलङ्कार (साहित्य)मष्टो देवताउत्पादन (अर्थशास्त्र)🡆 More