कनकाई नदी: भारतका नदी

कनकाई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मिलेर बङ्गालको खाडीमा पुग्दछ। महेन्द्र राजमार्गको कनकाई नदी माथि बनेको ७०३ मीटर लामो पक्की पूल नेपालको दोस्रो लामो पूल हो। सोही पूल भएको कोटीहोम क्षेत्रमा हरेक माघे संक्रान्तिमा मकरमेला अथवा माईमेला लाग्ने गर्दछ। यस नदीलाई पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ। यस नदीबाट कनकाई नहरको निर्माण गरी झापाका केही क्षेत्रमा सिंचाई सुविधा पुर्‍याइएको छ ।

कनकाई नदी
कनकाई नदी: भारतका नदी
महेन्द्र राजमार्ग अन्तर्गतको कनकाई पुल
स्थान
Countryनेपाल
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
दलखोला नजिक

चित्र सङ्ग्रह

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

Tags:

कनकाई धाम कोटीहोमजोगमाई नदीझापा जिल्लादेउमाई नदीदोमुखापुवामाई नदीबङ्गालको खाडीमहाभारत पर्वत शृङ्खलामहेन्द्र राजमार्गमाई नदीमाघे सङ्क्रान्तिमेची अञ्चलसप्तकोशी नदी

🔥 Trending searches on Wiki नेपाली:

नातास्वरोजगारसंयुक्त अरब इमिरेट्सभीमनिधि तिवारीरुस-युक्रेन युद्धइबोलावीरेन्द्र वीरविक्रम शाहवनस्पतिनेपालीविसं २०७२ को महाभूकम्पगर्भाधान संस्कारनेपालै नरहेसंयुक्त राष्ट्रथारू जातिनयाँ पत्रिका दैनिकलुम्बिनीनेपाल अङ्ग्रेज युद्धपर्वत जिल्लाराष्ट्रिय सुरक्षा परिषद्सार्क शिखर सम्मेलनको सूचीबालाजु बाइसधारा मेलाडोटी जिल्लाआविष्कारकहरूको सूचीआयुर्वेदसंविधान सभा निर्वाचन २०७०कर्मचारी सञ्चय कोषजयपृथ्वीबहादुर सिंहप्रविधिपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीपहिलो विश्वयुद्धपुस्तकताप्लेजुङ जिल्लापरराष्ट्र मन्त्रालय (नेपाल)चराकार्ल मार्क्सएघारौँ राष्ट्रिय जनगणना २०६८रेडियो नेपालजनमत सङ्ग्रहनेपाली साहित्यकृषि प्रसारनेपालको दोस्रो सङ्घीय संसदविद्युतध्रुवचन्द्र गौतम (साहित्यकार)लोकतन्त्रसंयुक्त राष्ट्र सुरक्षा परिषद्नेपालका मल्ल राजाहरूको सूचीचितवन राष्ट्रिय निकुञ्जन्यायिक समितिबाँके जिल्लानेपाली परम्परागत नापका इकाईसाकेला नाचव्यवसायबागमती प्रदेशजलविद्युतआर्थिक विकासएड्सनेयमारविश्वका प्रमुख शासन प्रणालीपत्रकारनेपाली व्याकरणपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसङ्गठनशनिवारनेपाली शब्दसागरअबिर, वर्णनेपालका बैङ्कहरूको सूचीनेपालका नगरपालिकाहरूवायु प्रदूषणसुभद्रा अधिकारीजलवायु परिवर्तननगरपालिकानेपालको निशान छापमहासागरएसिया🡆 More