इटालेली समाजवादी पार्टी

इटालेली समाजवादी पार्टी इटालीमा एउटा राजनीतिक दल थियो | पार्टी सन् १८९२मा स्थापित गरिएको थियो । पार्टीको स्थापनाकालदेखि नै पार्टीभित्र अवसरवादी तथा क्रान्तिकारी यी दुवै धाराहरूबीच तीव्र वैचारिक संघर्ष चल्न थाल्यो । सन् १९१२ म रेनो-एमिलियामा सम्पन्न भएको महाधिवेशनमा वामपन्थीहरूको जोडले युद्धका समर्थकहरू तथा सरकारसँग र पुँजीजीवीवर्गसँग सहयोगका पक्षयसमर्थनकहरू अर्थात् ज्यादै नै ठाडा सुधारवादीहरू पार्टीबाट निकालिए । प्रथम विश्वयुद्धको सुरुदेखि र युद्धमा इटालीको प्रवेशसम्म इटालेली समाजवादी पार्टीले युद्धको विरोध जनाएको थियो र युद्धको विरुद्ध, तटस्थताको निमित्त ! भन्ने नारा दिएको थियो । सन् १९१४को डिसेम्बरमा पुँजीजीवीवर्गको साम्राज्यवदी नैतिको पक्ष्यसमर्थन गर्ने र युद्धको वकालत गर्ने गद्दारहरूको एक दललाई पार्टीबाट निष्कासित गरियो । ऐंटेंटको पक्षमा इटालीले युद्धका प्रवेश गरेपछि (सन् १९१५को मई महिना) इटालेली समाजवादी पार्टीभित्र टड्कारो रूपमा तीनोटा धाराहरू देखापरे - पुँजीजीवीवर्गलाई युद्धमा सहायता पुर्‍याउने दक्षिणपन्थी धारा, पार्टीका बहुसंख्यक सदस्यहरूलाई एकगठ पार्ने केन्द्रवादी धारा र युद्धको विरुद्ध बढी निर्णायक स्थिति अपनाउने वामपन्थी धारा । यद्यपि यो तेस्रो धारा युद्धको विरुद्ध अनवरत संघर्षको आयोजना गर्न असमर्थ नै रह्यो । सन् १९१६को अन्त्यमा इटालेली समाजवादी पार्टीले सामाजिक शान्तिवादको बाटो लियो ।

इटालेली समाजवादी पार्टी
पे.एस.इ., १९०५

पार्टीले 'अभान्ति !' प्रकाशन गर्दैथियो | यो पार्टी समाजवादी इन्टरनेसनलसंग आबद्ध थियो ।

पार्टीको आधिकारिकता १९९४मा सकियो |

स्रोतहरू

Tags:

इटालीपहिलो विश्वयुद्ध

🔥 Trending searches on Wiki नेपाली:

सङ्खुवासभा जिल्लामहात्मा गान्धी४२ सालको पर्वइमेलसंयुक्त राष्ट्र सुरक्षा परिषद्नेपालको प्रधानन्यायाधीशरारातालविवाहका प्रकारहरूभिटोजर्सीबसाइँ सराईसंविधान सभा निर्वाचन २०७०विद्युतचुम्बकीय विकिरणवेदपरिवार नियोजनब्ल्याक ज्याकम्यानचेस्टरराउटे जातिअछाम जिल्लादरबार हाई स्कुलपृथ्वीनारायण शाहमारिया क्युरीतिनाउ नदीमनुस्मृतिसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूगरिबीशार्दूलविक्रीडित छन्दराष्ट्रिय प्रजातन्त्र पार्टीनेपालको सैन्य दर्जाग्रहबेलायतयुरी गागरिननेपालको निशान छापहिमाली प्रदेश (नेपाल)नेपालको शिक्षा मन्त्रीहरूनेपालको भूगोलरुसविश्वका अग्ला हिमालहरूबैतडी जिल्लाकम्पनीस्थानीय तह निर्वाचन, २०७९नेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालमा कृषिमुलुकी ऐनभुवन केसीसयौँ थुङ्गा फूलका हामीनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीमोबाईल एप्ससाक्षरतादक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रपहिलो विश्वयुद्धलुम्बिनीकर्जाएमिलिया क्लार्कतिहारसङ्घीयताविद्यालयसमाजशास्त्रमधेश प्रदेश सभायोगमाया न्यौपानेकैलाली जिल्लाध्रुवचन्द्र गौतम (साहित्यकार)आन्तरिक राजस्व विभाग (नेपाल)बहादुर शाहनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूनेपालमा बोलिने भाषाहरूमुक्तिनाथमकवानपुर जिल्लाबर्दिया राष्ट्रिय निकुञ्जधामीझाँक्रीजयपृथ्वीबहादुर सिंहएकलौटी व्यवसायदमाई जातिघरेलु हिंसालखन थापा मगरराजर्षि जनक विश्वविद्यालय🡆 More