गायक बादशाह: भारतीय गायर तथा र्‍यापर

बादशाह एक भारतीय र्‍यापर तथा गायक हुन्। उनको जन्मको नाम आदित्य प्रतीक सिंह सिसोदिया हो। उनले आफ्नो करियरको सुरुवात यो यो हनी सिंहको साथ सन् २००६ मा गरेका थिए। उनले धेरै चलचित्रहरूमा गीत गाएका छन्। उनले मुख्यत हिन्दी, अङ्ग्रेजी, पञ्जाबी र हरयाणवी भाषाहरूमा गीत गाएका छन्। उनले गाएका गीत बलिउड चलचित्रहरूमा पनि समावेश गरिएका छन्।

बादशाह
गायक बादशाह: भारतीय गायर तथा र्‍यापर
व्यक्तिगत विवरण
वास्तविक नामआदित्य प्रतीक सिंह सिसोदिया
जन्मनयाँ दिल्ली
विधा
पेशा
  • र्‍यापर
  • गायक
  • लेखक
  • संगीतकार
वाद्ययन्त्रवोकल
सक्रिय वर्षसन् २००६-वर्तमान
सहयोगी

व्यक्तिगत जीवन

बादशाहको जन्म दिल्लीमा भएको थियो। बादशाहका पिता हरयाणवी तथा आमा पञ्जाबी हुन्। उनले आफ्नो विद्यालय तहको शिक्षा दिल्लीको बाल भारती पब्लिक स्कूलबाट ग्रहण गरका हुन्।

चलचित्रहरूमा गाएका गीत

वर्ष चलचित्र गीत
२०१३ बिक्कर बाई सेन्टीमेन्टल "कर फतेह"
२०१४ जट्ट जेम्स बोण्ड "तू मेरी बेबी डल"
फग्ली "धुप चिक"
हम्प्टी शर्मा की दुल्हनिया "स्याटर्‍डे-स्याटर्‍डे"
खूबसूरत "अभी तो पार्टी शुरू हुई है"
२०१५ एबीसीडी २ "वन्दे मातरम्"
सेकण्ड ह्यान्ड हजबेन्ड "बेड बेबी"
बजरङ्गी भाईजान "सेल्फी ले ले रे"
अल इज वेल "चार शनिवार"
वेदलम "आलुमा डोलुमा"
जज्बा "आज रात का सीन"
२०१६ सनम रे "अक्कड बक्कड"
तेरा सुरूर "तेरी याद"
कपूर एण्ड सन्स "कर गई चुल"
सुल्तान "बेबी को बास पसन्द है"
बार बार देखो "काला चश्मा"

सन्दर्भ सामग्रीहरू

Tags:

गायकभारतीययो यो हनी सिंह

🔥 Trending searches on Wiki नेपाली:

व्यवसायजैविक खेतीदेउकी प्रथासंयुक्त राष्ट्र सुरक्षा परिषद्कान्तिपुर दैनिकजङ्गबहादुर राणाef52iजाजरकोट भूकम्प, २०८०वैदेशिक रोजगारप्रेमतराईविश्वका प्रमुख शासन प्रणालीदमाई जातिसीओपीडीथारू जातिलिङ्ग (व्याकरण)सिन्जा उपत्यकाइसाई धर्मउदारवादआसियानविप्रेषणपशुपतिनाथ मन्दिरमहानगरपालिकाभारतरुस-युक्रेन युद्धफिफालोक सेवा आयोग (नेपाल)मानव संसाधन व्यवस्थापननेपालका राष्ट्रिय चिह्नहरूराष्ट्रिय प्रकृति संरक्षण कोषराष्ट्रिय स्वतन्त्र पार्टीहिमाली प्रदेश (नेपाल)नाताओखलढुङ्गा जिल्लायार्चागुम्बानेपाल बैंकनेपालको प्रधानमन्त्रीनागरिकगिरिजाप्रसाद कोइरालापृथ्वीदार्चुला जिल्लाजस्टिन बीबरॐ नमः शिवायतोरीकाठमाडौँ जिल्लासुवासचन्द्र नेम्वाङवैकल्पिक उर्जासंयुक्त राष्ट्रसङ्घका महासचिवशान्तिनगर गाउँपालिकादिगो विकासस्टकहोमरुसशिवएड्सराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)बजारशास्त्रगृह मन्त्रालय (नेपाल)मानसिक रोगअरनिको राजमार्गकिराँत जातिबालश्रमविश्व व्यापार सङ्गठनओजोन तहनयाँ पत्रिका दैनिकपाकिस्तान सरकारशिक्षण विधिभ्यागुतोव्यवस्थापनआँपऊर्जाउत्तर आयरल्यान्डनेपालका परम्परागत बाजाहरूको सूचीमधेश प्रदेशराष्ट्रिय सभा (नेपाल)जिन ज्याक्स रुसोबर्तमान🡆 More