आइसिसी च्याम्पियन्स ट्रफी

आइसिसी च्याम्पियन्स ट्रफी एउटा क्रिकेट स्पर्धा हो जसको आयोजना अन्तर्राष्ट्रिय क्रिकेट परिषदले गर्छ । यसको आयोजना सर्वप्रथम १९९८ मा गरिएको थियो । क्रिकेटका पारखीले यस स्पर्धालाई मिनी विश्वकप पनि भन्ने गर्छन ।

आइसिसी च्याम्पियन्स ट्रफी
आइसिसी च्याम्पियन्स ट्रफी
प्रशासकअन्तर्राष्ट्रिय क्रिकेट परिषद
ढाँचाएकदिवसीय अन्तर्राष्ट्रिय
पहिलो प्रतियोगिता१९९८
प्रतियोगिताको ढाँचाराउण्ड रोबिन (वर्तमान)
नकआउट (पहिला)
टिम सङ्ख्या
वर्तमान विजेताआइसिसी च्याम्पियन्स ट्रफी भारत (दोस्रो उपाधि)
सबैभन्दा सफलआइसिसी च्याम्पियन्स ट्रफी अस्ट्रेलिया (२ उपाधि)
आइसिसी च्याम्पियन्स ट्रफी भारत (२ उपाधि)
सर्बाधिक रनवेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली क्रिस गेल (७९१)
सर्बाधिक विकेटन्युजिल्यान्ड काइल मिल्स (२८)
वेबसाइटआधिकारिक वेवसाइट
आइसिसी च्याम्पियन्स ट्रफी २०१७ आईसीसी च्याम्पियन्स ट्रफी

स्पर्धा

वर्ष विजेता उप-विजेता आयोजक राष्ट्र प्रकार टिम
१९९८ आइसिसी च्याम्पियन्स ट्रफी  दक्षिण अफ्रिका आइसिसी च्याम्पियन्स ट्रफी  वेस्ट इन्डिज आइसिसी च्याम्पियन्स ट्रफी  बङ्गलादेश नक आउट
२००० आइसिसी च्याम्पियन्स ट्रफी  न्युजिल्यान्ड आइसिसी च्याम्पियन्स ट्रफी  भारत आइसिसी च्याम्पियन्स ट्रफी  केन्या नक आउट
२००२ आइसिसी च्याम्पियन्स ट्रफी  श्रीलङ्का आइसिसी च्याम्पियन्स ट्रफी  भारत आइसिसी च्याम्पियन्स ट्रफी  श्रीलङ्का राउण्ड रोबिन
२००४ आइसिसी च्याम्पियन्स ट्रफी  वेस्ट इन्डिज आइसिसी च्याम्पियन्स ट्रफी  इङ्ल्यान्ड आइसिसी च्याम्पियन्स ट्रफी  इङ्ल्यान्ड राउण्ड रोबिन
२००६ आइसिसी च्याम्पियन्स ट्रफी  अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी  वेस्ट इन्डिज आइसिसी च्याम्पियन्स ट्रफी  भारत राउण्ड रोबिन
२००९ आइसिसी च्याम्पियन्स ट्रफी  अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी  न्युजिल्यान्ड आइसिसी च्याम्पियन्स ट्रफी  दक्षिण अफ्रिका राउण्ड रोबिन
२०१३ आइसिसी च्याम्पियन्स ट्रफी  भारत आइसिसी च्याम्पियन्स ट्रफी  इङ्ल्यान्ड आइसिसी च्याम्पियन्स ट्रफी  इङ्ल्यान्ड राउण्ड रोबिन

रेकर्ड

सर्वाधिक रन

खेलाडी म्याच रन
आइसिसी च्याम्पियन्स ट्रफी  क्रिस गेल १७ ७९१
आइसिसी च्याम्पियन्स ट्रफी  सौरभ गांगुली १३ ६६५
आइसिसी च्याम्पियन्स ट्रफी  कुमार संगाकारा २० ६६३
आइसिसी च्याम्पियन्स ट्रफी  ज्याक्स क्यालिस १७ ६५३
आइसिसी च्याम्पियन्स ट्रफी  राहुल द्रविड १९ ६२७


सर्वाधिक विकेट

खेलाडी म्याच विकेट
आइसिसी च्याम्पियन्स ट्रफी  काइल मिल्स १४ २४
आइसिसी च्याम्पियन्स ट्रफी  मुथैया मुरलीधरन १७ २४
आइसिसी च्याम्पियन्स ट्रफी  ब्रेट ली १६ २२
आइसिसी च्याम्पियन्स ट्रफी  लसिथ मलिंगा ११ २१
आइसिसी च्याम्पियन्स ट्रफी  ग्लेन मेग्रा १२ २१

सन्दर्भ

Tags:

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्

🔥 Trending searches on Wiki नेपाली:

मिथिला कलामुख्य पृष्ठनिजामती सेवानेपाली साहित्यसेभिया फुटबल क्लबमदनमणि दीक्षितगोरखापत्रशम्भुप्रसाद ढुङ्गेलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)झाँक्रीदोस्रो विश्व युद्धनविकरणीय उर्जामानव अधिकारमहादेशगुरुङ जातिउपनिवेशविस्तृत शान्ति सम्झौतास्वास्थ्यसती प्रथानेपाल अधिराज्यको संविधान २०४७जस्टिन बीबररिट१ वैशाखनेपालको शिक्षा मन्त्रीहरूधीरेन्द्र प्रेमर्षिहिमालप्युठान जिल्लाइलाम २ (निर्वाचन क्षेत्र)अङ्कोरवाटपारिजात (साहित्यकार)विकिमिडिया नेपालको विधानसहरीकरणनरिवलदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रसुगौली सन्धितिहारवीरेन्द्र वीरविक्रम शाहराष्ट्रिय प्रजातन्त्र पार्टीबालीक्षेत्रप्रताप अधिकारीकृषि विकास बैंकमिथिलानेपालका हिन्दू मन्दिरहरूको सूचीजिन ज्याक्स रुसोराजेन्द्र महतोनेपालका संवैधानिक निकायहरूरामसार क्षेत्रपशुपतिनाथ मन्दिरबर्तमानलखन थापा मगरत्रिभुवन विश्वविद्यालयमधुमेहनेपालमा मौलिक हक र कर्तव्यअन्तिम संस्कारबाल दिवससुनसरी जिल्लाअक्षरस्थानीय तहनेपाली राष्ट्रिय क्रिकेट टोलीसङ्खुवासभा जिल्लाव्यवसायलोकतन्त्रनेपाल बैंकगङ्गा नदीनेपालका संरक्षित क्षेत्रहरूको सूचीख्यालीगाउँखाने कथादमाई जातिबलभद्र कुँवरयोगतोरीमहान्यायाधिवक्ताको कार्यालयजिल्ला समन्वय समितिस्नातक तहमिडियाविकीनेपाल सरकारकानून🡆 More