ढाका

ढाका (बंगला भाषामा: ঢাকা) बंगलादेश को राजधानी हो । यो शहर बूढी गंगा नदीको तटमी रया यो देशकै सबैभन्दा ठुलो शहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशको औद्यौगिक रे प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमी धान, उखु तथा चियाको ब्यापार गरिन्छ । ढाकाको जनसंख्या लगभग १.४३ करोड रयाको छ जुन कि संसारकै सहरहरु मध्येको ११ औ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रयाको छ तथा यईलाई संसारमा मस्जिदको शहरको नामले पनि चिनिने गरिन्छ । मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो। यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो रे यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रयाको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमी उन्नाइसौ शताब्दीमा भयो रे यो शहर चांडैनै भारतको कोलकाता पछि पुरै बङ्गालको दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो ।

Dhaka

ঢাকা
City
Capital
ढाका
ढाकाढाका
ढाकाढाका
ढाका
From top: City Skyline including the Ramna Park,
Sangsad Bhaban in Sher-e-Bangla Nagar, Illuminated Hatirjheel lakefront,
Curzon Hall at University of Dhaka,
Lalbagh Fort in Old Dhaka, Uttara Lake in City North
Dhaka in Bangladesh
Dhaka in Bangladesh
निर्देशाङ्क: 23°42′N 90°22′E / 23.700°N 90.367°E / 23.700; 90.367 90°22′E / 23.700°N 90.367°E / 23.700; 90.367
CountryBangladesh
DivisionDhaka Division
DistrictDhaka District
Establishment1608 CE
Granted city status1947
सरकार
 • प्रकारCity Corporation
 • अङ्गDNCC and DSCC
 • DNCC MayorVacant
 • DSCC MayorSayeed Khokon
क्षेत्रफल
 • City३०६.३८ km (११८.२९ sq mi)
 • Metro
२,१६१.१७ km (८३४.४३२ sq mi)
Elevation
४ m (१३.१२ ft)
जनसङ्ख्या
 (2013)
 • City१४,३९९,०००
 • जनघनत्व४६,९९७/km (१२१,७२०/sq mi)
 • Metro
&अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र ","।१८,८९८,०००
 • Metro density७,९३६/km (२०,५५०/sq mi)
 • Literacy rate
७२.७६%
बासिन्दा(हरु)Dhakaite (ঢাকাইয়া)
समय क्षेत्रयुटिसी+6 (BST)
Postal code
1000, 1100, 12xx, 13xx
National calling code+880
Calling code02 [For Dhaka city only]
GDPIncreaseढाँचा:BDTConvert
ढाँचा:BDTConvert (nominal)
PoliceDhaka Metropolitan Police
International airportHazrat Shahjalal International Airport
ISO 3166-2BD-13
वेबसाइटDhaka North City Corporation
Dhaka South City Corporation


सन्दर्भअन

Tags:

बंगलादेश

🔥 Trending searches on Wiki डोटेली:

सान्तु चौधरीबिराटनगरमधेश प्रदेशअजरबैजानविश्वकोषकाभ्रेपलान्चोक जिल्लाअम्बर हर्डघान्द्रुकवेदहङकङविकिपिडियामारिया क्युरीगौरीशंकर हिमालयमनअस्ट्रेलियामकालु बरुण राष्ट्रिय निकुञ्जजनकपुर अञ्चलमहेन्द्र राजमार्गसंयुक्त राज्य अमेरिकाइङ्ल्याण्डआकाशपृथ्वीकतारमनमोहन अधिकारीगुगलहिन्दू धर्मसुरेन्द्र विक्रम शाहदक्षिण अमेरिकाफुटबल खेलपुष्प कमल दाहाल (प्रचण्ड)Helppageएन्जेलिना जोलीप्लेटोपपुवा न्युगिनीनेपालको संविधान २०७२बर्दिया राष्ट्रिय निकुञ्जशिशिर ऋतुघडीफूलहरितगृह ग्याँसचामे दमाईत्रिपुरा सुन्दरी भगवतीलाली गुराँसतारानरहा बल्कवाबागेश्वरी मन्दिरहेमन्त ऋतुजुकाभिम शमशेर जङ्गबहादुर राणाहिमाचल प्रदेशगोविन्द बहादुर मल्लग्यालिलियो ग्यालिलीमदन भण्डारीकोशी टप्पु वन्यजन्तु आरक्षसप्तकोशी नदीसुवासचन्द्र नेम्वाङभीमदत्त पन्तदक्खिन कोरियाचितवन राष्ट्रिय निकुञ्जइण्डोनेसियाबागशेरबहादुर देउवासीरियापोखरा विश्वविद्यालयभूकम्पच्छो रोल्पा हिमतालजोर्डनमाल्टाअंका🡆 More