विन्डोज ७

विन्डोज ७ माइक्रोसफ्ट विन्डोज परिवारको एउटा अपरेटिङ सिस्टम हो । यो कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्टद्वारा २३ अक्टोबर २००९ मा जारी गरिएको अपरेटिङ सिस्टम हो । यसलाई आफ्नो पछिल्लो अपरेटिङ सिस्टम ‘विन्डोज भिस्टा’ भन्दा ज्यादा राम्रो र उपयोगी बनाउन माइक्रोसफ्टले धेरै सुधार गरेको थियोे । विन्डोज ७ तयार गर्नको लागि इतिहासकै सबैभन्दा ठुलो परीक्षण कार्यक्रमको सहारा लिएको थियो । माइक्रोसफ्टको अनुसार यो उसको इतिहासको सबैभन्दा सजिलो र राम्रो अपरेटिङ सिस्टम हो ।

विन्डोज ७
Release of माइक्रोसफ्ट विन्डोज operating system
विन्डोज ७
विन्डोज ७ को लोगो
विन्डोज ७
विंडोज ७ को स्क्रिनसट लोगो
कम्पनी / निर्मातामाइक्रोसफ्ट विन्डोज
श्रोत नमुनाबन्द श्रोत
प्रारम्भिक जारी मितिजुलाई २२, २००९; १४ वर्ष पहिले (२००९-०७-22)
हालको संस्करण५.१ / अप्रिल २१, २००८; १५ वर्ष पहिले (२००८-०४-21)
कर्नेल प्रकारहाईब्रिड
आधिकारिक वेबसाइटआधिकारिक वेबसाइट

अरु विशेषता

  • यसमा खोजको कार्य छिटो छरितो रूपमा गर्न सकिन्छ ।
  • ब्राउज गर्न पहिला भन्दा धेरै सजिलो हुन्छ ।
  • राम्रो नेटवर्क- वाइ-फाई, मोबाइल ब्रोडडबैङ्क कारपोरेट भिपीएन आदि नेटवर्कलाई एक क्लिकको सहायताले खोल्न सकिन्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

विन्डोज ७ अरु विशेषताविन्डोज ७ यो पनि हेर्नुहोस्विन्डोज ७ सन्दर्भ सामग्रीहरूविन्डोज ७ बाह्य कडीहरूविन्डोज ७कम्प्युटरमाइक्रोसफ्टमाइक्रोसफ्ट विन्डोज

🔥 Trending searches on Wiki नेपाली:

सन्दीप लामिछानेशेरबहादुर देउवालुभुमल्ल वंशविश्वेश्वरप्रसाद कोइरालाशाह वंशहात्तीपाइले रोगनेपालका गाउँपालिकाहरूकाठमाडौँहर्साआगोग्रिसइमेलनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालका संरक्षित क्षेत्रहरूको सूचीविकिमिडिया नेपालको विधानबारा जिल्लामनास्लु हिमालन्यायपालिकादसैँविश्वका अग्ला हिमालहरूकरारभ्रष्टाचारकर्जाइन्डियन प्रिमियर लिगदक्षिण कोरियालोकतन्त्रऐँसेलुप्रदेश सभा निर्वाचन, २०७९अर्थशास्त्रविक्रम सम्वत्भाषाग्रहकृष्णनेपाली परम्परागत नापका इकाईनेपालको मन्त्रिपरिषद्कुमारी (जीवित देवी)बझाङ जिल्लानेपालका हिमालहरूको सूचीराजनीतिस्वरवर्ण र व्यञ्जनवर्णशिक्षण विधिदैवज्ञराज न्यौपानेनागरिक लगानी कोषभीमसेन थापामानव शरीरका अङ्गहरूको सूचीनेपाल-भारत सम्बन्धकोशिका सिद्धान्तकार्ल मार्क्सकृषिनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाकिराँत धर्मवैज्ञानिकपूर्वीय दर्शनराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमसिद्धार्थनगर नगरपालिकाबोक्सीलक्ष्मीप्रसाद देवकोटाखनिजपृथ्वीजुकायौनराम मन्दिर, अयोध्याकोशी प्रदेशको मुख्यमन्त्रीप्रदेश सभा (नेपाल)इजरायल–हमास युद्ध, सन् २०२३लम्कीचुहा नगरपालिकाविप्रेषणकाँक्रे विहारजनशक्तिलेखनाथ पौड्याललोकबाजानेपालका दलित वर्गमा पर्ने थरहरू🡆 More