मेन्लो पार्क, क्यालिफोर्निया

मेन्लो पार्क संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको सान फ्रान्सिस्को खाडी क्षेत्रको सान माटियो काउन्टीको पूर्वी किनारमा अवस्थित एउटा सहर हो। यो सहरको उत्तर र पूर्वमा सान फ्रान्सिस्को खाडी, दक्षिणमा इस्ट पालो अल्टो, पालो अल्टो र स्ट्यानफोर्ड त्यस्तै पश्चिममा एथर्टन, उत्तर फेयर ओक्स र रेडवुड सहरले यसलाई घेरेको छ। मेन्लो पार्क क्यालिफोर्निया र संयुक्त राज्य अमेरिकाको सबैभन्दा शिक्षित सहरहरू मध्येको एक हो। यहाँ बसोबास गर्ने २५ वर्ष भन्दा माथिका ७०% व्यक्तिहरूले स्नातक तह वा सोभन्दा माथिल्लो शिक्षा प्राप्त गरिसकेका छन्। सन् २०१० को संयुक्त राज्य जनगणना अनुसार मेन्लो पार्कको जनसङ्ख्या ३२,०२६ रहेको थियो जुन सन् २०१८ मा आएर ३४,५४९ पुगेको छ। यस सहरमा फेसबुक निगम, गुगल तथा राउन्ड टेबल पिज्जाको व्यावसायिक मुख्यालय रहेको छ।

सिटी अफ मेन्लो पार्क
सहर
मेन्लो पार्कको दृश्य
मेन्लो पार्कको दृश्य
सिटी अफ मेन्लो पार्कको आधिकारिक लोगो
सान माटियो काउन्टी र क्यालिफोर्निया राज्यको नक्सामा स्थानको अवस्थिति
सान माटियो काउन्टी र क्यालिफोर्निया राज्यको नक्सामा स्थान
मेन्लो पार्क सडक नक्सा, क्यालिफोर्नियाको अवस्थिति
मेन्लो पार्क सडक नक्सा, क्यालिफोर्निया
राष्ट्रमेन्लो पार्क, क्यालिफोर्निया संयुक्त राज्य अमेरिका
राज्यमेन्लो पार्क, क्यालिफोर्निया California
काउन्टीसान माटियो
निगमितनोभेम्बर २३, १९२७
सरकार
 • मेयरसिसिलिया टेलर
क्षेत्रफल
 • जम्मा१७.३९ वर्ग माइल (४५.०३ किमी)
 • जमीन९.९९ वर्ग माइल (२५.८८ किमी)
 • पानी७.३९ वर्ग माइल (१९.१५ किमी)  ४३.७९%
उन्नतांश
७२ फिट (२२ मिटर)
जनसङ्ख्या
 (२०१०)
 • जम्मा३२,०२६
 • लगत 
(२०१८)
३४,५४९
 • घनत्व३,३९१.८५/वर्ग माइल (१,३०९.६३/किमी)
समय क्षेत्रयुटिसी−८ (प्रशान्त)
 • ग्रीष्म (डिएसटी)युटिसी−७ (पिडिटी)
जिप कोड
९४०२५–९४०२९
क्षेत्र कोड६५०
वेबसाइटमेन्लोपार्क.ओर्ग

भूगोल

इतिहास

जनसङ्ख्या

सरकार र राजनीति

जुम्ल्याहा सहर

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

मेन्लो पार्क, क्यालिफोर्निया भूगोलमेन्लो पार्क, क्यालिफोर्निया इतिहासमेन्लो पार्क, क्यालिफोर्निया जनसङ्ख्यामेन्लो पार्क, क्यालिफोर्निया सरकार र राजनीतिमेन्लो पार्क, क्यालिफोर्निया जुम्ल्याहा सहरमेन्लो पार्क, क्यालिफोर्निया सन्दर्भ सामग्रीहरूमेन्लो पार्क, क्यालिफोर्निया बाह्य कडीहरूमेन्लो पार्क, क्यालिफोर्नियाक्यालिफोर्नियागुगलमेटासंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

सिद्धिचरण श्रेष्ठअन्तर्राष्ट्रिय नारी दिवसजडीबुटीविवाहका प्रकारहरूदोषी चश्मा (कथा)आलुनामहलोबुद्ध धर्मअगमसिंह गिरीकाठमाडौँ जिल्लानेपाली साहित्यढुङ्गे युगमानव विकास अर्थशास्त्रघोडाघोडी तालपिनासपोखरा उपत्यकाविनोद चौधरीसिञ्जा उपत्यकाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासघोराही उपमहानगरपालिकाकार्यसम्पादन मूल्याङ्कनबजेटसवारी दुर्घटनात्रिभुवन शाहअनुराधा कोइरालाविवाहसूचना तथा सञ्चार प्रविधि शिक्षातामाङ जातिपाल्पा जिल्लाहुलाक टिकटछुवाछुतप्रवेशिका परीक्षाअत्तरनेपालको उपराष्ट्रपतिशार्दूलविक्रीडित छन्दगण्डकी प्रदेशराशि-चक्रसंसदीय व्यवस्थाचितवन राष्ट्रिय निकुञ्जक्युबामकैलेखा प्रणालीपूर्वी रुकुम जिल्लाराजेश हमालस्पेननेपालको कानूनी इतिहासरोमानियारस (काव्य शास्त्र)गुरुत्व बलइन्द्रबहादुर राईहिन्दु धर्मनेपाली रुपैयाँनेपालको राष्ट्रिय जनगणनानेपाल सशस्त्र प्रहरी बलमहासागरमानव विकास चरणरणबहादुर शाहसङ्खुवासभा जिल्लामाघे सङ्क्रान्तिनेपाल विद्युत् प्राधिकरणरवि लामिछानेसामाजिक विज्ञानसिमसारसंविधानवादसमयघरेलु हिंसानेपालका हिमालहरूको सूचीकविताटिकटकअङ्कोरवाटबङ्गलादेशमुक्तिनाथ मन्दिर (पनौती)🡆 More