बोरिस येल्तसिन

बोरिस निकोलयभिच येल्तसिन (रुसी: Бори́с Никола́евич Е́льцин, आइपिए:  ( सुन्नुहोस्); १ फेब्रुअरी १९३१ – २३ अप्रिल २००७) सोभियत सङ्घ तथा रूसी राजनीतिज्ञ थिए जसले रूसको पहिलो राष्ट्रपतिको रूपमा सन् १९९१ देखि सन् १९९९ सम्मको पदभार सम्हालेका थिए। रूसी महासङ्घका प्रथम राष्ट्रपति बरिस येल्तसिनलाई केही मानिसहरू रूसमा प्रजातन्त्रको जग बसाल्ने महान मसिहाको रूपमा सम्झने गर्दछन्।

बोरिस येल्तसिन
1997

प्रारम्भिक जीवन

बाल्यकाल: सन् १९३१-१९४८

बोरिस येलतसिनको जन्म सन् १९३१ फेब्रुअरी १ का दिन रूसको बुत्का, तत्कालीन रुसी सोभियत समाजवादी गणराज्यमा भएको थियो। उनको परिवार त्यहाँ कम्तीमा पनि अठारौँ शताब्दी देखि बस्दै आएका थिए। उनका पिता, निकोलाई येल्तसिनले उनकी आमासँग सन् १९२८ मा विवाह गरेका थिए। येल्तसिन सधैँ आफ्नो बुबा भन्दा पनि आमा सँग नजिक रहे; उनी आफ्ना पत्नी र छोराछोरी भन्दा पनि आमासँग नै नजिक रहेका थिए।

बोरिस येल्तसिन 
येल्तसिन (बायाँबाट दोस्रो) बाल्यकालका साथीहरूसँग येल्तसिन

रुसी महासङ्घको राष्ट्रपति

राजिनामा

सन् १९९९ डिसेम्बर ३१ का दिन येल्तसिनले टेलिभिजन मार्फत आफ्नो राजीनामा सम्बोधन गरेका थिए। सम्बोधनमा उनले उनको प्रशासनमा आएको साँस्कृतिक, राजनैतिक र आर्थिक स्वतन्त्रताको प्रशंसा गर्दै रुसी जनतासँग "तिम्रो र मेरो धेरै सपनाहरूलाई पूरा गर्न नसकेको"मा माफी मागेका थिए।

बोरिस येल्तसिन 
राजिनामा दिएपछि पुतिन र अलेक्जेन्डर भोलोसिनको साथमा येल्तसिन

आफ्नो दोस्रो कार्यअवधि बाँकी छँदै उनले तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुतिनलाई राष्ट्रपतिको कार्यभार हस्तान्तरण गरेका थिए।

केही अनुमान अनुसार पद छाड्ने बेलामा उनको लोकप्रियता २% जति निम्न स्तरमा थियो। सर्वेक्षणअनुसार पनि अधिकांश रुसी नागरिकहरू येल्तसिनको राजिनामाबाट खुसी थिए।

बेलाभेजा सन्धी

बोरिस येल्तसिन 
दायाँ बाट: लियोनिद क्राभ्चुक, सुस्केभिच र बरिस येल्तसिन, बेलाभेजा सन्धीमा हस्ताक्षर गरेपछि

मृत्यु तथा अन्त्येष्टि

बोरिस येल्तसिन 
येल्तसिनको अन्त्येष्टि

बोरिस येल्तसिनको मृत्यु सन् २००७ अप्रिल २३ का दिन ७६ वर्षको उमेरमा मुटु रोगबाट भएको थियो।

सन्दर्भ सामग्रीहरू

Tags:

बोरिस येल्तसिन प्रारम्भिक जीवनबोरिस येल्तसिन रुसी महासङ्घको राष्ट्रपतिबोरिस येल्तसिन मृत्यु तथा अन्त्येष्टिबोरिस येल्तसिन सन्दर्भ सामग्रीहरूबोरिस येल्तसिनRu-Boris Nikolayevich Yeltsin.oggen:WP:IPA for Russianचित्र:Ru-Boris Nikolayevich Yeltsin.oggरुसी भाषा

🔥 Trending searches on Wiki नेपाली:

नगर कार्यपालिकाबौद्धिक सम्पत्तिहिमालपारस्परिकता (संस्कृतिक मानवशास्त्र)औलोदलितकर्मचारी सञ्चय कोषबाइसे राज्यहरूराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)खेलसंविधान सभा निर्वाचन २०७०तामाङ जातिवैज्ञानिकनामसुपादेउराली मन्दिरइलाम नगरपालिकाभाषाअन्नप्राशन संस्कारबुढासुब्बा मन्दिरकान्ति उच्च माध्यमिक विद्यालयसङ्खुवासभा जिल्लानवलपरासी जिल्लाकृषिदर्ताजिल्ला मालपोत कार्यालयभक्ति थापापाँचतले मन्दिरवैदेशिक रोजगारपरराष्ट्र मन्त्रालय (नेपाल)संयुक्त राष्ट्रसङ्घका महासचिवराजेश हमालमानवशास्त्रदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनविकिमिडिया कमन्ससापेक्षता सिद्धान्तसल्यान जिल्लानेपाली व्याकरणफुलसमासआमाडडेल्धुरा जिल्लास्थानीय तहमकवानपुर जिल्लानेपाल सरकारकपिलवस्तु जिल्लादरबार हत्याकाण्डयुगबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासअपी हिमालनेपाल स्काउटसमाजआउँनेपालका जिल्लाहरूघोराही उपमहानगरपालिकामहालेखा नियन्त्रकको कार्यालयस्नातक तहआउँ रोगच्याटजिपिटीनेपालमा मौलिक हक र कर्तव्यविक्रम सम्वत्वेब ब्राउजरनेपालका प्राकृतिक सम्पदाहरूको सूचीजनक शिक्षा सामग्री केन्द्रह्रस्व दीर्घ नियमबन्दी प्रत्यक्षीकरणसूचनाऋतुशिव ताण्डव स्तोत्रमहिषपाल वंशनम्रता श्रेष्ठसञ्चारदमाई जातिघरमाथवरसिंह थापाचाणक्यबाइबल🡆 More