पोडोल्स्क

पोडोल्स्क एक औद्योगिक शहर तथा मस्को ओब्लास्ट, रसियाको पोडोल्स्की जिल्लाको प्रशासनिक केन्द्र हो। यो पाख्रा नदी ( मस्को नदीको एक सहायक नदी)को तटमा अवस्थित छ। यो मस्को ओब्लास्टको सबैभन्दा ठूलो शहर हो, जसको जनसङ्ख्या १८०,९६३( सन २००२को जनगणना अनुसार) रहेको छ।

पोडोल्स्क
पोडोल्स्क
पोडोल्स्क शहरको एक दृष्य

इतिहास

पोडोल्स्क शहरको विकास पोडोल नामको गाउँबाट भएको हो, जुन १८औं शताब्दीमा मस्कोना रहेको दानीलोभ मठ सँग सम्बद्द थियो। पोडोल्स्कको सन् १७९१मा कैथरीन द्वितीय द्वारा शहरको रूपमा मान्यता दिएका थिए। यो समयमा रूस देशमा प्रमुख जिल्लाहरू र नयाँ शहरहरूको स्थापनाका साथै नगर प्रमुखहरूको पनि नियुक्ति गरी रहेको थियो।

रूसी क्रान्ति भन्दा पहिले, पोडोल्स्क रूसको प्रमुख औद्योगिक शहरहरू मध्ये एक थियो। सिंगर नामक सिलाई मिसिनहरूको उत्पादनको कारखाना यहाँ स्थापित भएको थियो।

प्रसिद्ध उल्यानोव परिवार पोडोल्स्कमा बसोबास गर्द थिए। व्लादिमीर लेनिनले धेरै पल्ट यस शहरको भ्रमण गरेका थिए र यहाँ सम्म कि, यहाँ उनको केही जग्गा जमीन तथा एउटा घर पनि रहेको थियो। सन् १९००मा उनले पहिले नै बन्ने तयारीमा रहेको पत्रिका इस्क्रासमाचारपत्रको समर्थन जित्नको लागि मस्को र अन्य शहरहरूको सामाजिक प्रजातन्त्रवादीहरूलाई भेला पारेर पोडोल्स्कमा एक बैठकको आयोजना गरे।

१९७१ मा, पोडोल्स्कलाई श्रमको रातो ध्वजाको दर्जा द्वारा सम्मानित गरियो। सोवियत सङ्घको समयमा, पोडोल्स्क मस्को ओब्लास्टको प्रमुख औद्योगिक शहरहरू मध्य एक थियो। त्यो समय यहाँ सत्तरी भन्दा बढि कारखानाहरू सञ्चालनमा थिए र यहाँका अधिकतम नागरिकहरू यिनै कारखानाहरूमा काम गरिहेका थिए।

सन् २०००मा पोडोल्स्कको कस्बे माइक्रोयोनबाट ०.०७ मीलको दूरीमा एक प्रमुख सैन्य अड्डाको स्थापना गरियो जसको कमाण्ड हाल इगोर मिनिनको हातमा छ/ थियो।

पोडोल्स्कमा रूसी रक्षा मंत्रालयको केन्द्रीय अभिलेखालय पनि रहेको छ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपाली कांग्रेसअङ्कोरवाटथापा वंशहिमाली प्रदेश (नेपाल)बडघरइटहरी उपमहानगरपालिकान्यायफेवा तालराजनीतिनेपाल राष्ट्रिय फुटबल टोलीमहाकाली सन्धिध्रुवचन्द्र गौतम (साहित्यकार)अर्थएड्सदाइजो प्रथाफुटबल खेलशिक्षाअश्लील चित्रणखप्तड राष्ट्रिय निकुञ्जभण्डारखाल पर्वदेशान्तरआमाविद्युतसेतो मच्छिन्द्रनाथको रथयात्राबसन्त बहादुर कुँवरबालकृष्ण समनेपालका उर्जा केन्द्रहरूको सूचीभोजपुर जिल्ला, नेपालमहेन्द्र वीर विक्रम शाहबडी चलचित्रसंयुक्त राज्य अमेरिकाढोरबराहि मन्दिरमारिया केरीदेवराज घिमिरेजयपृथ्वीबहादुर सिंहहोलीभाषिकाबालश्रमनदीगर्भपतनपूँजी बजारछाउपडीबिन्दु रावलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)रुसकार्ल मार्क्सहाट बजारनेपाल अङ्ग्रेज युद्धनेपालका बैङ्कहरूको सूचीसंस्कृतिअस्ट्रेलियानेपालका राष्ट्रिय विभूतिहरूआम निर्वाचन २०४८खेलडाँफेराणा वंशनालापानीको युद्धपुतलीसिन्धुपाल्चोक जिल्लानेपाल एकिकरण अभियानका लडाँइहरूआगोपारस खड्काशाह वंशनेपालको झण्डामुद्रागुरुत्व बलबेरोजगारीमार्क्सवादखनिजनेपालमा धर्मगुरुत्वाकर्षण बलसोरठी नाचस्टिफन हकिङनवजात अवस्था🡆 More