चे गेभारा: हत्या

अर्नेस्तो चे गेभारा स्पेनी उच्चारण: ) (जन्म:१४ जून १९२८ – ९ अक्टोबर १९६७), अर्जेन्टिनाका मार्क्सवादी क्रान्तिकारी थिए जसले क्युबाको क्रान्तिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चे पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रान्ति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरेका थिए। मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवम् वामपन्थी गतिविधिहरूको प्रतीक बनेको थियो।

चे गेभारा: हत्या
चे गेभारा
जन्म: १४ जुन १९२८
रोसारिओ, अर्जेन्टिना
मृत्यु:९ अक्टूबर १९६७ (३९ वर्षको उमेरमा)
ला इगुएरा, बोलिभिया
कार्यक्षेत्र: राजनीतिक क्रान्ति
माताको नाम:केलिया डि ला सर्ना लोसा
पिताको नाम:आर्नेस्तो गेभारा लिन्च
क्रान्तिको असर परेका देश:दक्षिणी अमेरिकाका प्रायः सबै राष्ट्रहरू
क्रान्तिको क्षेत्र(विषय):साम्यवादी
आन्दोलन:साम्यवादी
क्रान्तिको परिणाम:साम्यवादी सरकारको स्थापना
अन्य कार्य:लेखन
वेबपेज:-
हस्ताक्षर:चे गेभारा: हत्या

सन्दर्भ सामग्रीहरू

बाहिरका कडीहरू

Tags:

en:Help:IPA/Spanishअर्जेन्टिनाक्युबाक्रान्तिकारीदक्षिण अमेरिकामार्क्सवाद

🔥 Trending searches on Wiki नेपाली:

डाँफेपाँचतले मन्दिरकृषि विकास बैंकसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)शेरबहादुर देउवाराष्ट्रिय वाणिज्य बैंकनेपालका राष्ट्रिय विभूतिहरूसहकारीसंस्कृतनेपालका संरक्षित क्षेत्रहरूको सूचीदसैँधनगढी उपमहानगरपालिकानेपालको संविधान २०७२पृथ्वीलिच्छवि राज्यक्रिकेटदैलेख जिल्लामुटुह्रस्व दीर्घ नियमछन्दसंविधान सभा निर्वाचन २०७०भण्डारखाल पर्वगुगलशब्दकोशसुर्खेत जिल्लानिर्वाचन आयोग (नेपाल)कुकुरनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बर्तिका एम राईगुल्मी जिल्लाजलवायु परिवर्तनकर्णाली प्रदेशनेपालका झरनाहरूको सूचीकर्मचारी सञ्चय कोषविश्व सम्पदा क्षेत्रचुलाचुली गाउँपालिकासुगौली सन्धिहलेसी महादेवसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)बझाङ १ (निर्वाचन क्षेत्र)नेपालको उपराष्ट्रपतिस्याङ्जा जिल्लाकोत पर्वमहाभारत पर्वत शृङ्खलानेपालमा पर्यटनआर्थिक विकासहिन्दु पञ्चाङ्गडिजिटल साक्षरताझोला (चलचित्र)पोखरेलग्रीष्म ऋतुपानीरातो मच्छिन्द्रनाथको रथयात्राविराटनगर जुट मिलवर्गभौगोलिक सूचना प्रणालीफेसबुकतोलीदेवलनेपालका नगरपालिकाहरूह्याम्लेटनेपालका औद्योगिक क्षेत्रहरूको सुचीअलङ्कार (साहित्य)हलोऋतुकास्की जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लारिटनारायणगोपाल गुरूवाचार्यमहायानविकिमिडिया कमन्सजयपृथ्वीबहादुर सिंहओमसतिया गाउँपालिकासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूशान्तिनेपालको प्रधानमन्त्रीमौरिससमहात्मा गान्धी🡆 More