आङछिरी शेर्पा

आङछिरी शेर्पा विख्यात पर्वतारोही हुन्। उनले सात महादेशका अग्ला हिमाल सबैभन्दा छोटो समय (जम्मा, चढेको दिन ४२ दिन)मा सफल आरोहण गरी विश्व-कीर्तिमान राखेका छन्।

जीवनी

उनको जन्म सन् १९७१मा सोलुखुम्बुको टापटिङ गाविस– ६मा भएको हो। उनी एनआरएन, पर्यटनसम्बन्धी कार्यदलका सह-सभापति हुन्।

उनी सेभेन समिट फाउन्डेसनका अध्यक्ष पनि हुन्। विगत १५ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय शेर्पाले अन्तर्राष्ट्रिय शेर्पा गाइड्सको अध्यक्ष पद छन्। सन् १९८७मा पहिलो पटक १४ वर्षको उमेरमा अमेरिका पुगेका शेर्पा अहिले अमेरिकाको वासिङ्गटन राज्यको सियाटलमा स्थायी रूपले बस्दै आएका छन्।

उनले अमेरिकाकै आइल्यान्डबाट कम्प्युटर साइन्ससम्बन्धी ‘इन्फरमेसन सिस्टम’मा स्नातकोत्तर गरेका छन्। यसैगरी, उनले व्यवसाय प्रवर्द्धनसम्बन्धी चार वर्ष कोर्स पनि अमेरिकाबाटै पूरा गरेका छन्। २७ वर्ष अमेरिकामा बसिसकेका शेर्पाले विभिन्न ६४ वटा राष्ट्रमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने काम गरिरहेका छन्।

विश्व-कीर्तिमान

उनले सन् २०१०मा सात महादेशका अग्ला हिमाल सबैभन्दा छोटो समय (जम्मा, चढेको दिन ४२ दिन)मा सफल आरोहण गरी विश्व-कीर्तिमान राखेका हुन्। विश्व-कीर्तिमान बनाएकै बेला सन् २०१० मे २३ का दिन 'एनआरएन'को झन्डा संसारको सर्वोच्च शिखर सगरमाथाको शिखरमा फहराउन सफल भएका थिए।

बाहिरी लिङ्कहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

दादुरादेवनागरी सङ्ख्या पद्धतिनेपालमा कृषिबाजुरा जिल्लासंयुक्त अधिराज्यविकिमेनियासयौँ थुङ्गा फूलका हामीकर्णाली प्रदेशयुरोपेली सङ्घबंगलामुखी मन्दिरवीरेन्द्रनगर नगरपालिकाथारू भाषाअध्यक्षनेपालको प्रशासनिक विभाजनसहरीकरणनेपाल-चीन सम्बन्धगर्भपतननेपालका औद्योगिक क्षेत्रहरूको सुचीमधेश प्रदेशनेपालका प्रमुख नदीहरूको सूचीपाँच पोखरीबुढानीलकण्ठ स्कूलतराईहिमालघोराही उपमहानगरपालिकापाटन दरबार क्षेत्रब्राजिलमानसिक रोगनेपालका राष्ट्रिय चिह्नहरूमदन पुरस्कारलुम्बिनी प्रदेशअर्थशास्त्रबागमती नदीफिफाबाल विवाहवासलातन्यायिक समितिरुरुक्षेत्र गाउँपालिकाप्रदेश सभा (नेपाल)भुईँचालोकार्ल मार्क्सगौरवमय क्रान्तिस्नातक तहभक्तपुर जिल्लावर्णबैजनीइन्टरपोलबहादुर शाहनेपाल-भारत सम्बन्धविहादी गाउँपालिकाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीमष्टो देवतादाइजो प्रथामादलकुलदेवताबेरोजगारीसञ्चारसुशासनरियानाराजविराज नगरपालिकासामाजिक विज्ञानगोपाल हमालकुष्ठरोगझापा जिल्लागङ्गालाल श्रेष्ठसमावेशीकरणनेपालको अन्तरिम संविधान २०६३फेसबुककुखुरा पालनरश्मिका मन्दानापेरूधानसुकरातलोकगीतउत्पादन (अर्थशास्त्र)मानव विकास अर्थशास्त्र🡆 More