आइक्युटेल

आइक्युटेल एक उत्पादकता अनुप्रयोग हो जसले प्रयोगकर्ताहरूलाई ई-डाँक, कार्य, परियोजना, पात्रो, सम्पर्क, एभरनोटका सामग्री लगायतका अधिक एकल अनुप्रयोगमा प्रबन्ध गर्न अनुमति दिन्छ। आइक्युटेल एक वेब अनुप्रयोगका साथ साथै आइओएस र एन्ड्रोइड अनुप्रयोगको रूपमा उपलब्ध थियो। सबै प्रयोगयोगकर्ताहरूका जानकारीहरू स्वत: सबै उपकरणहरू बीच समक्रमित भएको थियो। यसका आइओएस र एन्ड्रोइड अनुप्रयोगहरूले अफलाइन पहुँचलाई समर्थन गर्दथे। यस अनुप्रयोगलाई डेभिड एलेनको गेटिङ थिङ्स डन नामक पुस्तक वर्णन गरिएको अवधारणा र विधिहरूको कार्यान्वयन गर्न पनि प्रयोग गर्न सकिन्छ। कम्पनीको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको न्यू जर्सीमम अवस्थित थियो।

आइक्युटेल
निर्माणकर्ता (हरू)आइक्युटेल डटकम, सिमित दायित्व कम्पनी
सञ्चालन प्रणालीवेब, क्रोम, एन्ड्रोइड, आइओएस
प्रकारउत्पादकता सफ्टवेयर तथा व्यक्तिगत कार्य प्रवन्धन
अनुमति पत्रस्वामित्व
वेबसाइटआधिकारिक वेबसाइट

इतिहास

आइक्युटेललाई सन् २०१३ मा रान फ्लामद्वारा विकास तथा सार्वजनिक गरिएको थियो।

सन् २०१४ मा, यसको आधिकारिक मोबाइल अनुप्रयोग एन्ड्रोइडआइओएसमा सार्वजनिक गरिएको थियो।

सन् २०१५ मा, प्रिमियम र प्लेटिनम सदस्यता योजनाहरू पेश गरिएको थियो जसले नि: शुल्क प्रयोगकर्ता संस्करणको कायम गरेको थियो।

अप्रिल २०१७ मा, यसको नयाँ वेब अनुप्रयोगको प्रक्षेपण गरिएको थियो।

३१ जुलाई २०१७ मा, आइक्युटेलका सबै सेवाहरू पूर्ण रूपमा बन्द गरिएको थियो।

उत्पादकता विधि

आइक्युटेल, गेटिङ थिङ्स डन (पुस्तक) उत्पादकत्व विधिका साथ उपयुक्त बनाउन बनावट गरिएको थियो। प्रयोगकर्ताहरूले गेटिङ थिङ्स डनका सूचीहरूको प्रयोग गर्न सक्दछन्।

वेब अनुप्रयोग, आइओएस वा एन्ड्रोइड अनुप्रयोगको प्रयोग गरेर, प्रयोगकर्ताहरूले उनीहरूको ईमेललाई द्रुत प्रक्रियामा लागू गर्न सक्दछन्। ई डाँकलाई कार्य, परियोजना, आदिमा परिवर्तन गरिएको थियो र मूल ई डाँकलाई डाँक बाकसबाट हटाइएको थियो। ई डाँक, सृजना गरिएका वस्तुहरूको अंश बनेको थियो (उदाहरणका लागि कार्य, परियोजना, इत्यादि)। यसलाई जिमेलमा सबै डाँक फोल्डर र गैर जिमेलमा सङ्ग्रह फोल्डरमा पनि हेर्न सकिन्छ।

आइक्युटेल सुविधाहरूमा ई-डाँक, पात्रो, सम्पर्क, सूची प्रबन्धन, साझेदारी र टोलीका सदस्यहरूको सामेल छन्। यसका सबै सुविधाहरू एभरनोट र आइक्लाउड जस्ता सामान्यतया प्रयोग हुने सङ्गठन सफ्टवेयरहरूसँग उपयुक्त थिए।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

आइक्युटेल इतिहासआइक्युटेल उत्पादकता विधिआइक्युटेल सन्दर्भ सामग्रीहरूआइक्युटेल बाह्य कडीहरूआइक्युटेलआइओएसइमेलएन्ड्रोइड (सञ्चालन प्रणाली)पात्रोसंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

करिम बेन्जेमाअछाम जिल्लानेपालका दलित वर्गमा पर्ने थरहरूपासाङ ल्हामु शेर्पाअर्थमुनामदननेपालको भूगोलसंयुक्त अधिराज्यसंविधानबर्दिया राष्ट्रिय निकुञ्जमधेश प्रदेशकारकहावापानीनेपालका बीमा कम्पनीहरूको सूचीसमाजवादडढेलोढुङ्गे युगपशुपतिनाथ मन्दिरविवाह संस्कारनेपालको संविधान २०७२कुखुरालोकतन्त्रनेपाल रेडक्रस सोसाइटीसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूखाद्यान्ननेपाली साहित्यलुम्बिनीकर्णाली नदीफ्लोरेन्स नाइटिङ्गेलनेपालमा बोलिने भाषाहरूमेन्छयायेम गाउँपालिकानालन्दा विश्वविद्यालयभारद्वाज ऋषिदेशान्तरहस्तमैथुनहिमाललिङ्ग (व्याकरण)लिच्छवि राज्यअनुसन्धान संस्थानराजेश हमालनेपालको राष्ट्रिय जनगणनासोलुखुम्बु जिल्लानियमावलीलेखा प्रणालीधाननेपाल प्रहरीविज्ञाननयाँ वर्षजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपाल अधिराज्यको संविधान २०४७विष्णुपूर्वीय चिन्तन परम्परापृथ्वीनारायण शाहसंयुक्त राष्ट्र महासभागङ्गा नदीसरकारी बजेटइस्लाम धर्मफलेवास नगरपालिकानविकरणीय उर्जानेपाल सशस्त्र प्रहरी बलमहेन्द्र वीरविक्रम शाहबेरोजगारीसिद्धबाबा मन्दिरभगवानअरनिको राजमार्गउत्प्रेरणाम्याग्ना कार्टादाइजोडाँफेदशरथ चन्दसन्दीप लामिछानेनेपाल सरकारबर्तमानलोकगीतआँपनेपाल अङ्ग्रेज युद्धबाल दिवसहज🡆 More