गुलाफीटाउके हाँस

Anas caryophyllacea Fuligula caryophyllacea Netta caryophyllacea Callichen caryophyllaceum

गुलाफीटाउके हाँस
गुलाफीटाउके हाँस
ला स्पेकोला सङ्ग्राहलयमी संरक्षण गरी राखियाः गुलाफीटाउके हाँस
Conservation status
गुलाफीटाउके हाँस
Critically Endangered  (IUCN 3.1)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
हाड भयाः
Class:
पन्छी
गण:
Anseriformes
वंश:
Rhodonessa

L. Reichenbach, 1853
प्रजाति:
R. caryophyllacea
Binomial name
Rhodonessa caryophyllacea
(Latham, 1790)
गुलाफीटाउके हाँस
पर्यायअन

गुलाफीटाउके हाँस हाँस प्रजाति माइ पड्ड्या यक प्रकारको हाँस हो जुन पैल्ला भारत, बङ्गलादेश, र म्यानमारको दलदलो तथा सिमसार क्षेत्र माइ पाइन्या गर्थ्यो तर सन् १९५० को दशक पछा यै पन्छी लोपोन्मुख पन्छीको रूपमी रयाः छन्। असङ्ख्य खोजअनले निरन्तर अस्तित्वको कुनै प्रमाण प्रदान गर्न असफल भया थ्यो। यो सुझाव दिइयो कि यो उत्तरी म्यानमारको दुर्गम दलदल क्षेत्रमी अवस्थित हुन सक्छ रे त्यै क्षेत्रका केइ श्रव्य दृश्यमी यसको स्थिति लोपोन्मुख हुनुको सट्टा आंशिक रूपमी लोपोन्मुख घोषणा गरियाः थ्यो। यै पन्छीको टाउकोको भाग गुलाफी रङ्को हुन्छ भणे शरीको रङ खैरो हुन्छ। यै अण्डाअन लै लगभग गोलाकार हुनुमा विशेष गरी विचित्रको रूपमी राखियाः छ।

विवरण

यै पन्छीको भाले रे पोथीको लम्बाइ ४१-४३ सेण्टिमिटर हुन्छ भने दुवैको लामो घाँटी र गुलाफी टाउको हुन्छ। यै पन्छीको भाले जातिको गुलामी ठुँड, टाउको रे घाँटी हुन्छ भणे पोथीको हल्का पहेँलो गुलाफी टाउको र हल्का पहेँलो ठुँड हुन्छ। शरीको कालो भाग शरीको माथिल्लो भाग बठेइ तल सम्म पुग्या हुन्छ। यै पन्छीको पखेटाको भागको छेउ माइ हल्का सेतो भाग धेकिन्छ। सुन जुरे हाँसको विपरीत यै पन्छीको पखेटाको भाग माइ कालो धब्बा हुँदैन। उड्ने क्रम माइ यै प्रजातिको पोथी नादुन हाँस जस्तो धेकिन्छ। यै पन्छीको पखेटाको माथिल्लो भाग लाइ हरियो भागले छुट्ट्याएको हुन्छ। यै पन्छीको चल्लाअनको टाउकोको रङ गुलाफी नभइ सेतो खालको हुन्छ। यै पन्छीले तल्लो घाँसे म‌दान, दलदले क्षेत्र र अग्लो घाँस भयाः ठौर माइ प्रजनन गर्ने अद्दछ। यै पन्छीले घाँसको प्रयोग गरि गुँड बनाउने अद्दछ। यै पन्छीको पोथीले यक फेरको प्रजनन मैसम माइ ६ बठेइ ७ अण्डा पार्ने अद्दछ जुन लगभग गोलो आकारको हुन्छ। यै पन्छीको अण्डाको आकार १.७१ बठेइ १.८२ इञ्च लामो रे १.६१ बठेइ १.७ इञ्च चौडा हुन्छ। यै पन्छीअन गैर-प्रवासी हुन्। गुलाफीटाउके हाँस पानीको बोट र विरुवा खान्छन् भन्ने विश्वास अरिन्छ।

खतराहरू तथा संरक्षण अवस्था

विश्वमै दुर्लभ मानिने यो प्रजाति संरक्षणका हिसावले अति सङ्टापन्न अवस्थामी रयाः छ। नेपालको सन्दर्भमा यस प्रजातिक लोप भइरयाः अनुमान गरियाः छ। वासस्थानको विनास, मिचाहा प्रजातिको प्रकोप रे सिमसार क्षेत्रअन कृषि क्षेत्रमी परिणत हुनाले यसको प्रजाति लोप हुँदै गयाः हो।

Tags:

🔥 Trending searches on Wiki डोटेली:

पारिजात (साहित्यकार)तराईगुगलइलाम जिल्लासातौं राष्ट्रिय खेलकुदमी एथलेटिक्सत्रिशुली नदील्होत्से हिमालनेपालको राष्ट्रिय गाननेपालका प्रमुख नदीहरूगण्डकी प्रदेशराजा रवि वर्माजोर्डनलुम्बिनीनरहा बल्कवाअन्नपूर्ण हिमालस्यापमंगलग्रहसुरेन्द्र विक्रम शाहजनकपुर अञ्चलसप्तकोशी नदीबोस्निया र हर्जगोभिनाहिन्दू धर्मडडेलधुरा जिल्लाभीमसेन थापाइङ्ल्याण्डत्रिपुरा सुन्दरी भगवतीवेदविसं २०७२ वैशाख २९ को भूकम्पहरिवंश आचार्यगौरीशंकर हिमालभियतनामधर्मभक्त माथेमाएन्जेला मर्केलघाउँके हावासीलभिम शमशेर जङ्गबहादुर राणानेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मलेसियाक्रिकेटअंशुवर्माशनिग्रहभूपरिवेष्ठित राष्ट्रनेपाली भाषाबङ्गलादेशभुइँ स्याउवर्षरामायणसान्तु चौधरीआइसल्याण्डसर्बियानेपाल सरकारजेनेभाHelppageसुदूर-पश्चिमाञ्चल विकास क्षेत्रअम्बर हर्डमनिषा कोइरालामाधवप्रसाद घिमिरे (साहित्यकार)दक्षिण एशियाली सहयोग संगठनआकाशपोषणप्रथम विश्वयुद्धसेन्ट लुसियानिलोनाइल नदीउदयपुर जिल्लाअङरेजी भाषाप्रतिनिधि सभा निर्वाचन, २०७९बैतडी जिल्लापोखरा विश्वविद्यालयसिन्धुपाल्चोक जिल्लापाटन दरवार क्षेत्रमारिया क्युरीगाईअर्ना🡆 More