अङ्गूर

अङ्गूर(संस्कृत: द्राक्षा / English: Grape) विटिस(Vitis) प्रजातिमी पड्या एक प्रकारो फल हो। यो एक कातक दिन्या रे सौन्दर्यवर्धक फल हो। फलमी अङ्गुरलाई सर्वोत्तम माणिन्छ। एइमी भौत किसमा पोषक तत्व पाइनान। अङ्गूरा बारैमास बड्ड्या तथा पतझण बेला हुनान। अङ्गूर एइका बेलामी ठुला-ठुला झोक्कामी फलन्छ। सामान्यत: अङ्गूरा दाना: आकार गोल भयालै एइको आकार थोक्कोइ लामचोचणो हुन्छ। अङ्गूरलाई काचोइ लै खान सकिन्छ या जूस, जाम, जेली, वाइन, किशमिश तथा अङ्गूरा: ब्याँ को तेल बनाउना सङ्ङै खनाइमी लै मिसाइबर प्रयोग अद्द सकिन्छ। अङ्गूरमी भिटामिन, पोटाशियम, आइरन आदि पौष्टिक तत्व पाइनान। सय ग्राम अङ्गूरमी ६९ क्यालोरी शक्ति पाइन्छ भण्याँ १८.१ ग्राम कार्बोहाइड्रेट पाइन्छ।

Vitis vinifera
अङ्गूर
अङ्गुर (table grape)
वैज्ञानिक वर्गीकरण
जगत:
विभाग:
Class:
Magnoliopsida
गण:
Vitales
मौ:
Vitaceae
वंश:
Vitis
प्रजाति:
V. vinifera
Binomial name
Vitis vinifera

लाभ

अङ्गूरमी भौत किसमा तत्व पाइन्या हुनाले स्वास्थ्यका नजरले लै अङ्गूर खानु निको माणिन्छ। अंगूरमी रेसवेराट्रोल तत्व टन्न पाइन्छ जो अल्जाइमर्स रोगमी लाभदायी हुन्छ। अङ्गुर नियमित खाया एइले छालाको सौन्दर्य बड़ाउँछ। रक्तस्रावो समस्यामी एक गिलास अंगुरा: जुसमी दुइ चम्मच म: गलाइबर खान्या हो भण्या नियन्त्रणमी आउँछ। अङ्गूरमी ग्लुकोज टन्न पाइन्छ जैले शरीरमी फुर्ति जगौन्या काम अरन्छ। अङ्गूरमी अर्गानिक एसिड, सुगर रे सेलुलोज पाइन्या हुनाले एइले कब्ज घटौनाइ लै मद्दत अरन्छ। एइले क्रोनिक कब्जलाई लै निको पाणन्छ। अपच हुन्या समस्यामी लै अङ्गूर ले लाभ अरन्छ।

चित्र ग्यालेरी

यिन लै हेर:

  1. अंगुर खानुस्, ९ फाइदा लिनुस्
  2. अमृतजस्तै अंगुर Archived 2016-05-07 at the Wayback Machine. (जान्नुहोस् के को औषधि हो र के के पोषक तत्व पाइन्छ ?)

Tags:

🔥 Trending searches on Wiki डोटेली:

लाली गुराँसडोल्पा जिल्लावर्षकाठमाडौं जिल्लाकृति सेननहिउँ चितुवामसिनो जाइ फूलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)आसामनन्दकिशोर पुनदोधारा चाँदनी पुलताम्सालीङ नेपाल राष्ट्रिय दलकोस्टारिकारामबहादुर क्षेत्रीसमोआमलेशियाधादिङ जिल्लागणतन्त्र यमनपाराग्वेजुकानेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ब्रुनाईसोफिया शाहशम्भुजीत बाँस्कोटाअन्तर्राष्ट्रिय श्रमिक दिवसमंगलवारसीतानेपाल बैंक लिमिटेडमाधव कुमार नेपालसुडादोलखा भीमसेनअन्तर्राष्ट्रिय हवाई यातायात सङ्घमर्लिन मुनरोनेपाल कम्युनिष्ट पार्टी (एकीकृत)सीरियाशिशिर ऋतुशेरबहादुर देउवाछत्तीसगढक्रिकेटमोहनराज मल्लदशैंसंख्याग्रहआन्ध्र महासागरमहिनानोबेल पुरस्कारकुवेतगोपाल योञ्जनकृषि विकास बैंक लिमिटेडशाल्मली खोलगडेसगरमाथा अञ्चलमारूनी नाचमकाउगगन थापाउदयपुर जिल्लास्लोभेनियाअलाड़ीमलेसियाजानकी मन्दिरइन्द्रावती नदीu3pjmनेपालका राष्ट्रिय निकुञ्जहरूअफगानिस्तान राष्ट्रिय क्रिकेट टिमधर्म🡆 More