जानकी मन्दिर: पवित्र हिन्दू धर्मस्थल हो

जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमाई अवस्थित छ। यई मन्दिरलाई मुगल शैलीमी बनाइयाको छ। नेपालको ख्यातीप्राप्त यई मन्दिरलाई कलाको उत्कृष्ट नमुना माणीन्छ। प्राचिन मिथिलाको राजधानी जनकपुरमाई अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो। हिन्दु धर्ममाई लोकप्रिय रयाको रामायणकी सीताको जन्मस्थलमी बन्या यो मन्दिर भव्य रे आकर्षक छ। भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चिभर निर्माण गरायाको मन्दिर भयाकाले यईलाई नौलखा मन्दिर पनि भनिन्छ| सन् १८९४ मा शिलान्यास भई सन् १९११ मी मन्दिर निर्माण पूरा भया थ्यो। मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर लै हो। मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधिअनुरूप हुन्या गर्याको छ। राम जन्मको अवसरमी हरेक चैत्र रामनवमी, वैशाखमी जानकी नवमी, मंसिरमी रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामी कोजाग्रत, साउन-भदौमी झुला, फागुनमी परिक्रमालगायत मनाइनु यईका उदाहरण हुन्। प्रत्येक महिनाका पूनिउमाई हजारौ श्रद्धालु भक्तजन सहभागी हुनान। यई मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमाई सुचिकृत अद्धाइ प्रयास जारि राख्याको छ। धार्मिक रे सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रुपमाई रयाको छ जानकीधाम।

जानकी मन्दिर
जानकी मन्दिर: इतिहास, फोटा, सन्दर्भ
जानकी मन्दिर
जानकी मन्दिर is located in Nepal
जानकी मन्दिर
जानकी मन्दिर
नेपालको नक्सामा जानकी मन्दिर
निर्देशांक:26°43′50″N 85°55′32″E / 26.73056°N 85.92556°E / 26.73056; 85.92556 85°55′32″E / 26.73056°N 85.92556°E / 26.73056; 85.92556
नाम
देवनागरी:जानकी मन्दिर
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:जनकपुर
जिल्ला:धनुषा
ठउर:जनकपुर
उचाई:78 m (256 ft)
कला रे संस्कृति
प्रमुख काजबार:बिबाह पंचमी, राम नवमी
वास्तुशैली:हिन्दु,राजपुत
ऐतिहासिक पृष्ठभुमि
निर्माण मिति:सन् १९११
निर्माणकर्ता:राजकुमारी वृषभानु कुँवरी


इतिहास

फोटा

सन्दर्भ

भाइरा कडी

Tags:

जानकी मन्दिर इतिहासजानकी मन्दिर फोटाजानकी मन्दिर सन्दर्भजानकी मन्दिर भाइरा कडीजानकी मन्दिरजनकपुरभारतरामसीताहिन्दू धर्म

🔥 Trending searches on Wiki डोटेली:

नेलीचार्ली च्याप्लिननेदरल्यान्डअरुण नदीअजरबैजानके. आई. सिंहमानव विकास सूचकाङ्करामायणएल साल्भादोरघोडाघोडी तालनेहा कपूरमिसिसिपी नदीफ्रान्सनाइल नदीगिनी बिसाउवराहगिरी वेंकट गिरीक्षयरोगनेपाला विकास क्षेत्रअनसिद्धिचरण श्रेष्ठगान्तोकअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)दिगम्बर कामतनेपाल सरकारअब्राहम लिङ्कनबागलुङ जिल्लासुदेश भोसलेरियो दी जेनेरियोश्रुति हासनकाठमाडौं विश्वविद्यालयविश्वकोषबिल क्लिन्टनगाईमोनाकोभोजपुरी भाषाआदित्य नारायणन्युजिल्याण्डनेपालको राष्ट्रिय गानइक्वेडरफिलिपिन्ससंयुक्त अधिराज्यखस भाषामाल्टामध्यपहाडी लोकमार्गसियरा लियोनरजवारदलाई लामातुषारोनेपाली भाषाकिर्मोडीप्रोटिनगायत्री मन्त्रसगरमाथाभीमसेन थापाराष्ट्रिय सभान्यूयोर्क शहरप्लेटोस्वामी विवेकानन्दकमल थापा (फुटबलर)नयाँ शक्ति पार्टी, नेपालटिम बर्नर्स ली२०१९-२० कोरोनाभाइरस महामारीदक्षिण एशियाली सहयोग संगठनअस्ट्रेलिया महादेशकतारसाँचो यशु गिर्जाघरबडिमालिकाइथियोपियाइरिट्रयाइण्डोनेसियानिलोकाफलतारारामशाह🡆 More