राम मन्दिर, थापाथली

श्रीराम मन्दिर थापाथलि बाग्मति किनारमा अवस्थित यो मन्दिरको जङ्गबहादुर राणाले वि.सं.

१९३०-३१ मा निर्माण गराउनु भएको हो । पहिले यस स्थानमा एक सिद्ध साधुले तपस्या गरेको र सोहि स्थानमा हनुमानको मन्दिर संगै राममन्दिर स्थापना भएको यहाँ गुरू-महन्तले बताउनु भएको थियो । वि.सं. १९९०को महाभूकम्पमा क्षति पुगे पश्चात तत्कालिन प्रधान मन्त्री जुद्ध शमशेर जंगबहादुर राणा जबराले जिर्णोद्धार गराएको कुराको भित्ते लेखमा देख्न पाईन्छ । भगवानहरु यस मन्दिरको मुख्य देवता भूदेवी र श्रीदेवी सहित चतुर्भूज नारायण हुन् । यसै मुर्तिहरूलाई सीतारामको रूपमा पुजिने गरेको भएतापनि यसै सँग विभिन्न मन्दिरहरू र भक्तहरूबाट प्राप्त ४ प्रकारका लक्ष्मण सहित सीतारामको मूर्तिहरू शोभायमान देखिन्छन् । यस साथै असंख्य साना मूर्ति र शालिकराम रहेको देख्न सकिन्छ । बाहिर प्राङ्गणमा शिवलिङ्ग, पादुका, सुदर्शन चक्र, हनुमानको मन्दिर, गौशाला देख्न सकिन्छ ।

श्रीराम मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व

प्रमुख पर्व

राम नवमी (चैत्र), नववर्ष, अक्षय तृतीया, सीता जयन्ति, गंगा दशहरा, साउन संक्रान्ति, कृष्ण जन्माष्टमी, बडादशैं, तिहार, बालाचतुर्दशी, माघे संक्रान्ति, शिवरात्री (४ दिन), होली, चैते दशै

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

जङ्गबहादुर राणाजुद्ध शमशेर जङ्गबहादुर राणाविसं १९९० को महाभूकम्प

🔥 Trending searches on Wiki नेपाली:

खाद्य सुरक्षानक्सानेपालका राजाप्रवेशिका परीक्षाशेरबहादुर देउवालखन थापा मगरलोकतन्त्रनेपाली भाषाटिकटकस्वर्णिम वाग्लेबडिखेलकृष्ण मन्दिरनेपालको पञ्चवर्षीय योजनासहरश्वेता खड्काबागमती प्रदेशधर्मज्ञानेन्द्र वीरविक्रम शाहमारुनी नाचसुपादेउराली मन्दिरजीव विज्ञानग्रामिण विकासअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालउदयपुर जिल्लानगरपालिकानेपालको जनआन्दोलन २०६३आँखाराम नारायण अयोध्या उच्च माध्यमिक विद्यालय, पिपरानेपालका प्रदेशहरूउखान-टुक्कापोखरा महानगरपालिकासामाजिक सुरक्षा कोषसुवर्ण शमशेर राणाजाभाकटुसअर्थ मन्त्रालय (नेपाल)श्रीमान् गम्भीरघरनेपाली साहित्यको इतिहासनेपालको पहिलो संविधान सभाहिन्दी भाषाश्रीमद्भागवत् पुराणनेपाल अङ्ग्रेज युद्धढोरबराहि मन्दिरमहोत्तरी जिल्लाशुक्रराज शास्त्रीअंशुवर्माबैजनीमलेसियासंविधानमहिनावारीहिन्दु पञ्चाङ्गआमा (वि.सं. २०२१ चलचित्र)महासागरअधिकारपृच्छाढुङ्गे युगसिन्दुरे जात्रा (नुवाकोट)रामायणकेराबारी गाउँपालिकाजात्रै जात्रानारायणहिटी दरबार सङ्ग्रहालयकर्णाली प्रदेशमानिसकेकी अधिकारीखुलाल बस्नेतसुवासचन्द्र नेम्वाङशान्तिपारस्परिकता (संस्कृतिक मानवशास्त्र)खोटाङ जिल्लाप्रकृतिलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूपुष्पकमल दाहालकागेश्वरी मनोहरा नगरपालिका🡆 More