जेम्स डिन

ब्रायन म्याथुयुज सेभिला (जन्म: ७ फेब्रुअरी १९८६) आधिकारिक रूपमा डेम्स डिन एक अमेरिकी अश्लील चलचित्र अभिनेता तथा निर्देशकको स्टेज नाम हो ।

जेम्ड डिन
जेम्स डिन
सन् २०१० मा डिन
जन्मब्रायन म्याथुयुज सेभिला
(1986-02-07) फेब्रुअरी ७, १९८६ (उमेर ३८)
लस एन्जलस, क्यालिफोर्निया अमेरिका
अन्य नामजेम्स डिन
कार्यकाल२००४ - हालसम्म
उचाइ५ फिट ८ इन्च (१.७३ मी)
तौल१५० पाउन्ड (६८ किग्रा)
वेबसाइटआधिकारिक वेबसाइट

बाल्यकाल

डेन लस एन्जलस कन्ट्रि, क्यालिफोर्नियामा जन्मिय र क्यासिडेनिया, क्यालिफोर्नियामा हुर्काएका थिय । उनको बुबा एक मेकानिकल ईन्जिनियर थिय भने उनको आमा एक कम्प्युटर इलेक्ट्रोनिक ईन्जिनियर थिय । डिनले २००४ मा ला क्यानडा हाई स्कूलबाट स्नातक गरेका थिय । १७ वर्षको उमेरमा, डिन आफ्नो पितासँग बसाइँसराइ गरेर उनले एक स्टारबकमा दुई वर्षको लागि काम गरे र पास्ताडेना सिटी कलेजमा कक्षा लिन थाले ।

सन्दर्भ सामाग्री

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

अष्ट चिरञ्जीवीमेटाफोक्सुन्डो तालनेपाली बृहत् शब्दकोशश्राद्धमहेन्द्र वीरविक्रम शाहमुख्य पृष्ठगिरिजाप्रसाद कोइरालानेपालका मल्ल राजाहरूको सूचीनेपाली सेना पृतना प्रधान कार्यालयनेपालका राष्ट्रिय निकुञ्जहरूराष्ट्रिय वाणिज्य बैंकसिद्धिचरण श्रेष्ठसूर्यमुखी फूलआगन्तुक शब्दकरारअन्तर्राष्ट्रिय श्रमिक दिवसनेपालमा बोलिने भाषाहरूबज्रयोगिनी मन्दिरदादुराएसियाकृष्णकृषि विकास बैंकविश्व वातावरण दिवसध्वनि प्रदूषणनेपालका तालहरूको सूचीविश्व स्वास्थ्य सङ्गठनवर्णघोडासंकटा मन्दिर, काठमाडौँनेपालका जिल्लाहरूयलम्बरमहेन्द्र सिंह धोनीसहकारीठकुरीतामाङ जातिसप्तकोशी नदीनेपालका संवैधानिक निकायहरूश्रीकृष्ण श्रेष्ठवर्ण विन्यासकानूनराणा शासनमानिसबेरोजगारीबाल दिवसकुरुक्षेत्र युद्धकालिदासनेपालको मन्त्रिपरिषद्पञ्चैबाजाखनिजप्रजातन्त्र दिवसनेपाली राष्ट्रिय क्रिकेट टोलीचाडपर्वटुकुचा खोलागणतन्त्र दिवस (नेपाल)सत्यहिन्द महासागरमानव बस्तीबुद्ध धर्मसयौँ थुङ्गा फूलका हामीविकिबहादुर शाहअक्षांशनिर्वाचन प्रणालीचितवन जिल्लासहिदभुईँचालोलोकतान्त्रिक समाजवादमगर जातितीन घुम्ती (उपन्यास)भुक्तानीस्नातक तहगौरीशङ्कर हिमालबिसहजारी तालइलाम २ (निर्वाचन क्षेत्र)🡆 More