एल क्लासिको

एल क्लासिको (अङ्ग्रेजी : El Clasico , 'The classic' ) दुई चिर प्रतिद्वन्दी स्पेनीस फुटबल क्लब रियल म्याड्रिड र बार्सिलोना बिच हुने जुनसुकै खेललाई पनि एल क्लासिको भनिन्छ। यो खेल युइएफए यूरोपियन च्याम्पियनशीप फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय खेल हो। रियल म्याड्रिड र बार्सिलोना बिश्वभर चर्चित क्लब हुन जुन एथलेटिक्स बिल्बाओ सँगै हाल्सम्म ला लिगाबाट बाहिरिएका छैनन्। अहिलेसम्म रियल म्याड्रिड ले ९२ र बार्सिलोना ले ८९ खेल जितेका छन।

एल क्लासिको
Uniforms
अन्य नामहरूरियल म्याड्रिड विरुद्ध बार्सिलोना
क्षेत्रएल क्लासिको स्पेन
टिमहरूरियल म्याड्रिड
बार्सिलोना
हालैको प्रतिस्पर्धाबार्सिलोना २-१ रियल म्याड्रिड
ला लिगा
(राउण्ड २८: २३ मार्च २०१५)
तथ्याङ्क
जम्मा प्रतिस्पर्धाहरूप्रतियोगितात्मक खेलहरू: २२९
प्रदर्शनी खेलहरू: ३३
जम्मा म्याचहरू: २६२
बढी जितप्रतियोगितात्मक खेलहरू: रियल म्याड्रिड (९२)
प्रदर्शनी खेलहरू: बार्सिलोना (१९)
जम्मा खेलहरू: बार्सिलोना (१०८)
बढी खेल खेल्ने खेलाडीम्यानुएल स्यानचेस (४३)
उच्च गोलकर्तालियोनेल मेस्सी (२६)

इतिहास

यो प्रतियोगिता इतिहाँसका कारणले पनि प्रख्यात छ। ऐतिहाँसिक दृष्टिबाट हेर्दा, बार्सिलोनाम्याड्रिड स्पेनका दुई ठुला शहरहरू हुन् जहाँ दुई फरक राजनीतिक मत पाइन्छ। सामान्यतया बार्सिलोना समर्थक क्याटालोनिया समर्पित हुन्छन् भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकार समर्पित हुन्छन्। यी दुवै क्लबहरू संसारकै सबभन्दा धनी र सफल क्लब मानिन्छन्। पहिले क्याटालोनियालाई तानाशाही शासन प्रयोग गरी त्यहाँका नागरिकहरूलाई असम्मान र अत्याचार गरिन्थ्यो। तसर्थ नागरिकहरूले राज्यसँग बदला लिने एकमात्र उपाय म्याड्रिडको प्रतिनिधित्व गर्ने क्लबलाई हराउनु हो।

खेलाडीहरू

नतिजाहरू

गोलकर्ता

उच्च गोलकर्ता

स्थान राष्ट्रियता खेलाडी क्लब ला लिगा कप सुपर कप लिग कप यूरोप जम्मा
एल क्लासिको  अर्जेन्टिना लियोनेल मेस्सी एफसी बार्सिलोना १४ २१
एल क्लासिको  अर्जेन्टिनाएल क्लासिको  स्पेन अल्फ्रेडो डाइ स्टिफानो रियल म्याड्रिड १४ १८
एल क्लासिको  स्पेन राउल गोन्जालेज रियल म्याड्रिड ११ १५
एल क्लासिको  पोर्तगाल क्रिष्टियानो रोनाल्डो रियल म्याड्रिड १५
एल क्लासिको  स्पेन सिजर रोडरिगेज अल्भारेज बार्सिलोना १२ १५
एल क्लासिको  स्पेन फ्रान्सिस्को जेन्टो रियल म्याड्रिड १० १४
एल क्लासिको  हङ्गेरीएल क्लासिको  स्पेन फेरेन्स पुस्काज रियल म्याड्रिड १४
एल क्लासिको  स्पेन कार्लोस अलोन्सो गोन्जालेज रियल म्याड्रिड १२
एल क्लासिको  मेक्सिको ह्युगो सान्चेज रियल क्रुज १०
एल क्लासिको  स्पेन जुआन गोमेज गोन्जालेज रियल म्याड्रिड १०
एल क्लासिको  स्पेन जोसेप सामिटियर बार्सा / रियल १०
१२ एल क्लासिको  स्पेन इस्टेनिस्लाओ बसोरा बार्सिलोना
१३ एल क्लासिको  स्पेन जेमी लाज्कानो रियल म्याड्रिड
एल क्लासिको  चिली इभान जामोरानो रियल म्याड्रिड
एल क्लासिको  पाराग्वे युलोगियो मार्टिनेज बार्सिलोना
एल क्लासिको  स्पेन लुइस सुआरेज बार्सिलोना
एल क्लासिको  स्पेन सान्टिएगो बर्नाबेउ रियल म्याड्रिड

लगातार गोल गर्नेहरू

क्रम खेलाडी क्लब लगातार खेलहरू जम्मा गोल सुरू समाप्त
एल क्लासिको  Cristiano Ronaldo Real Madrid 2011–12 Copa del Rey (1st leg) 2012–13 La Liga (7th round)
2 एल क्लासिको  Iván Zamorano Real Madrid 5 5 1992–93 La Liga (20th Round) 1993 Supercopa de España (2nd leg)
3 एल क्लासिको  Simón Lecue Real Madrid 4 5 1935–36 La Liga (7th Round) 1939–40 La Liga (9th Round)
एल क्लासिको  Ronaldinho Barcelona 4 5 2004–05 La Liga (12th Round) 2005–06 La Liga (31st Round)
एल क्लासिको  Giovanni Barcelona 4 4 1997 Supercopa de España (1st leg) 1997–98 La Liga (28th Round)

बाह्य कडीहरू

Tags:

एल क्लासिको इतिहासएल क्लासिको खेलाडीहरूएल क्लासिको नतिजाहरूएल क्लासिको बाह्य कडीहरूएल क्लासिकोबार्सिलोनायुइएफए युरोपेली च्याम्पियनसिपरियल म्याड्रिडला लिगा

🔥 Trending searches on Wiki नेपाली:

कृष्णक्रान्तिनेपाली व्याकरणचाँगुनारायण मन्दिरग्रामिण विकासबुढासुब्बा मन्दिरघोडाघोडी तालक्रिकेटकृष्ण मन्दिरसापेक्षता सिद्धान्तमानव विकास अर्थशास्त्रसिन्दुरे जात्रा (नुवाकोट)मेलम्ची खानेपानी आयोजनाउत्प्रेरणाव्यवसायकालीगण्डकी जलविद्युत आयोजनागोरखापत्रसंयुक्त राष्ट्रसङ्घका महासचिवनीति शाहविज्ञानइलाम जिल्लादशावतारनेपालको सर्वोच्च अदालतवेब्याक मेसिनबहुदलीय प्रणालीश्रीमद्भगवद गीताश्रीमान् गम्भीरकेन्द्रीय बैङ्कशिक्षण विधिथापायुट्युबजनता समाजवादी पार्टी, नेपालवराहक्षेत्रअन्तर्वार्तापुनर्जागरणपाटन दरबार क्षेत्रनियमावलीतमु ल्होसारहिमाली प्रदेश (नेपाल)अब्दुल कलामनेपाली सेना पृतना प्रधान कार्यालयहिमालउपमहानगरपालिकाशौनक गोत्रपरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालखड्गप्रसाद ओलीनिर्वाचन क्षेत्रएडल्फ हिटलरहस्तमैथुनविवाह संस्कारवेब ब्राउजरसहरीकरणराउटे जातिशाह वंशमल्ल वंशगङ्गा नदीबझाङ जिल्लाभारतनेपालमा भूकम्पको इतिहासनेपालका जिल्लाहरूखुम्बु पासाङल्हामु गाउँपालिकाविराटनगर महानगरपालिकासार्की जातिराष्ट्रिय परीक्षा बोर्डगाईकास्की जिल्लावैशाखकविताह्याम्लेटनेपाल आयल निगम लिमिटेडचेकनेपाल कम्युनिस्ट पार्टी (विप्लव)पाल्पा जिल्लागर्भपतन🡆 More