आन्ध्र प्रदेश

आन्ध्र प्रदेश (तेलुगु :ఆంధ్ర ప్రదేశ్) भारत को दक्षिण-पूर्वी समुद्र तटमा स्थित एउटा राज्य हो । क्षेत्रको अनुसार यो भारतको चौथौ सबैभन्दा ठुलो तथा जनसंख्याको दृष्टिले पाँचौ सबैभन्दा ठुलो राज्य हो । हाल सम्म यईको राजधानी रे सबैभन्दा ठुलो शहर हैदराबाद रहेको छ । भारतको सबै राज्य मध्ये सबैभन्दा लामो समुन्द्र तट गुजरात(१६०० कि॰मी॰) माई रहेको छ , दोश्रो स्थानमा यसै राज्यको समुन्द्र तट (९७२ कि॰मी॰) रहेको छ ।

आन्ध्र प्रदेश १२°४१' तथा २२°उ॰ अक्षांश और ७७° तथा ८४°४०'पू॰ देशान्तर रेखा को बिचमा अवस्थित रहेको छ , रे यईको उत्तरमा महाराष्ट्र, छत्तीसगढ रे उडीसा, पूर्वमा बङ्गाल को खाडी, दक्षिणमा तमिलनाडु तथा पश्चिममा कर्नाटक ले घेरियाको छ । ऐतिहासिक रूपमा हेर्ने हो भने आन्ध्र प्रदेशलाई भारतको धानको का कचौरा भन्ने गरिन्छ । यहाँको प्रमुख खाधान्न मध्ये ७७% भन्दा बढी चामलले ओगटेको छ ।यई राज्यमा दुई प्रमुख नदिहरु, गोदावरी रे कृष्णा रहेको छ । पुदु्चेरी(पांडीचेरी) राज्यको यानम जिल्लाको छोटो अन्त:क्षेत्र (१२ वर्ग माइल (३० वर्ग कि॰मी॰)) यई राज्यको उत्तरी-पूर्व मा स्थित गोदावरी डेल्टा मा रहेको छ । ऐतिहासिक दृष्टिले यस राज्यमा सामेल क्षेत्र आंध्रपथ, आंध्रदेस, आंध्रवाणी र आंध्र विषय को रूपमा चिनिने गरिन्थ्यो ।आन्ध्र राज्य बाट आन्ध्र प्रदेशको गठन १ नोभेम्बर १९५६ मा गरियाको हो ।

सन् २०१४ फेब्रुअरीमा भारतीय संसदले छुट्टै तेलङ्गाना राज्यको मन्जुरी प्रदान गरेको छ । तेलङ्गाना राज्यमा दश जिल्ला तथा बाँकी आन्ध्र प्रदेश (सीमांन्ध्र) मा १३ जिल्ला रहने भएको छ । दश बर्ष सम्म हैदराबाद दुइटै राज्यहरुको संयुक्त राजधानी हुनेछ । नयाँ राज्य सीमांन्ध्र सन् २०१४ जुन २ देखि अस्तित्वमा आइसकेको छ ।[५]सन् २०१४ फेब्रुअरी देखि नै आन्ध्र प्रदेशमा राष्ट्रपति शासन लागु भैसकेको छ ।

सन्दर्भ

Tags:

भारतहैदराबाद

🔥 Trending searches on Wiki डोटेली:

कालु पाँडेभागेश्वरको चैतत्रिभुवन राजपथस्नूप डग (गायक)नेपालको संविधान २०७२सुडादुर्गाप्रसाद निरौलाबडिमालिकाफूलतिला नदीअब्दुल कलामएनसेललहान नगरपालिकाजानकी मन्दिरशाहिद माल्यातुर्कमेनिस्तानमाइकल फराडेकर्णाली अञ्चलथोमस एल्वा एडिसननेपाली सेनारियादप्रदेश नं. ५केई मिजुतानीद्वितीय विश्वयुद्धसीताराम कट्टेलसितापुर(सप्तरी)सप्तकोशी नदीश्रद्धा कपूरप्रथम विश्वयुद्धकलमइक्वेडरवानीरा गिरिदोलखा जिल्लादक्षिण एशियाली सहयोग संगठनडोनाल्ड ट्रम्पबर्दिया राष्ट्रिय निकुञ्जक्षयरोगडेउडा गीदसंस्कृत भाषानेपाल विद्यार्थी संघकुपोषणजापानबिका पनेरूसामसुङमलाया बाँकेबकुल्लाधौलागिरी अञ्चलखड्गप्रसाद ओलीडोटेली वातै (कथा)मकैमाधवकुमार नेपालएसियाइलियाना डी'क्रुजश्राद्धरोडीदेवल गाविसधनगढी उपमहानगरपालिकाताजिकिस्तानभारतीय गोरखापूर्वाञ्चल विकास क्षेत्रनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)अनु मलिकतान्जानियामंगलवारकतारअपी हिमालअल्फ्रेड नोबेल🡆 More